पोखरा, ९ कात्तिक/ होटल संघ पोखरा नेपाल अध्यक्षमा पुनः लक्ष्मण सुबेदी निर्वाचित भएका छन् । संघको बिहीबार २१ औ अधिवेशन तथा ४२ औ साधारण सभाले सुवेदीको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ । समितिको निवर्तमान अध्यक्षमा विकल तुलाचन, प्रथम उपाध्यक्षमा दीपक श्रेष्ठ, द्वितीय उपाध्यक्षमा गणेशराज पहारी, महासचिवमा राजेन्द्र ढकाल, सचिवमा पार्वता पाण्डे, कोषाध्यक्षमा नेत्रप्रसाद पौडेल र सहकोषाध्यक्षमा वैभव पौडेल निर्वाचित भए । सदस्यमा भरतराज शर्मा, डिल्लीराम गौतम, पञ्चम लामा, शिवराज पहारी र प्रतीकराज पहारी निर्वाचित भएको…
पुरा पढौ