पोखरा, १५ मंसिर/ आज बाला चतुर्दशी पर्वको पञ्चासेमा भक्तजनका भिड् लागेको छ । कास्की, स्याङ्जा र पर्वतको संगमस्थल पञ्चासेमा बाला चर्तुदशीमा दर्शनार्थीको भीड लागेको हो । पवित्र धामको रुपमा मानिने पञ्चासेमा वर्षेनी बालाचर्तुदशीमा सतविज छर्ने दर्शनार्थीको ठुलो भिड् लाग्ने गर्दछ । विशेष गरि बाला चर्तुदशीमा स्याङजा, कास्की, पर्वत, तनहुँ लगायतका छिमेकी जिल्लाबाट पनि दर्शनार्थीहरु सतविज छर्न पञ्चासे पुग्ने गर्छन् । धार्मिक स्थलका रुपमा प्रख्यात पञ्चासे मन्दिर पुग्न उकालो पैदलमार्ग जानुपर्ने हुन्छ । २,५१७ मिटर उचाइमा रहेको पञ्चासे क्षेत्र धार्मिक पर्यटनका…
पुरा पढौ