काठमाडौँ, ४ चैत/ गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ औँ महाधिवेशनबाट डा. हेमराज शर्मा सर्वसम्मत निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा रोविन शेरचन चयन भएका छन् भने उपाध्यक्ष पदमा झण्डै दुई दर्जनलाई राखिएको छ । यस्तै महासचिवमा डा चिरञ्जीवी खड्का, उपमहासचिव ६ जना, सचिव १२ जना सर्वसम्मत निर्वाचित भएका छन् । यस्तै कोषाध्यक्षमा कृष्णप्रसाद तिमिल्सिना निर्वाचित भएका छन् । यसैगरी प्रवक्तामा सोम सापकोटा निर्वाचित भए । कार्यक्रममा निवर्तमान अध्यक्ष द्वय डा बद्री केसी र महेश श्रेष्ठका साथै पूर्वअध्यक्ष आरके शर्मा, विनोद…
पुरा पढौ