सूचना प्रविधि

मेलामा सूचना प्रविधिबारे परिचर्चा, ‘सामाजिक संजालमा व्यक्तिगत सूचना छताछुल्ल नपारौँ’

मेलामा सूचना प्रविधिबारे परिचर्चा, ‘सामाजिक संजालमा व्यक्तिगत सूचना छताछुल्ल नपारौँ’
पोखरा, १६ माघ / युवावस्था,सामान्य पहिरन र हाउभाउ । यस्ता पनि कम्पनीको सिइओ ९मुख्य कार्यकारी निर्देशक० हुन्छन् र रु प्रश्न अस्वभाविक थिएन । तर, जब उनीहरुले बोल्न थाले तब दर्शकदीर्घामा खासखुस चल्यो–ए कुरा यस्तो पो रहेछ १उनीहरु थिए– रिद इन्फोटेक प्रालिका प्रमुख कार्यकारी निर्देशक रुपेश आचार्य,ठूलो टेक्नोलोजीका कार्यकारी निर्देशक विश्वराज पौडेल र यार्साटेक प्रालिका इन्जिनियर रोशन श्रेष्ठ । कार्यक्रम संचालक प्रिति रानाभाटले उनीहरु सूचना प्रविधिको क्षेत्रमा काम गर्ने युवाहरु भएको युवालाई उत्प्रेरणा भर्नको लागि उपस्थित भएको जनाउ दिइन् । पोखराको… पुरा पढौ

‘दूरसञ्चार क्षेत्रको अस्तित्व खतरामा’

‘दूरसञ्चार क्षेत्रको अस्तित्व खतरामा’
पोखरा, १६ पुस/ दूरसञ्चार क्षेत्रको निरन्तर रुपमा घटिरहेको आयले गर्दा दूरसञ्चार सेवा प्रदायकहरुको अस्तित्व खतरामा परेको सेवा प्रदायक कम्पनीहरुले बताएका छन् । हालै पोखरामा आयोजित गण्डकी प्रदेशमा दूरसञ्चार सेवाको वर्तमान अवस्था, गुणस्तर र चुनौती सम्बन्धमा आयोजित एक दिने कार्यक्रममा यो चिन्ता ब्यक्त गरिएको हो । कार्यक्रममा प्रस्तुत गरिएको तथयाङ्क अनुसार विगत ६ वर्षमा टेलिकम कम्पनीहरुको आय रु २४ अर्बले घटेको छ र यो आउँदो ५ वर्षमा अझै थप रु १६ अर्बले घट्ने प्रक्षेपण गरिएको छ । घट्दो आम्दानीका कारण कम्पनीहरुले… पुरा पढौ

खल्तीबाट वर्ल्डलिङ्क इन्टरनेटको पैसा तिर्दा ‘नामी’ ईभी जित्ने अवसर

खल्तीबाट वर्ल्डलिङ्क इन्टरनेटको पैसा तिर्दा ‘नामी’ ईभी जित्ने अवसर
पोखरा, ३० भदौ/ डिजिटल वालेट खल्तीले ‘खल्ती फुल दशैं’ अफर ल्याएको छ । खल्तीबाट वर्ल्डलिङ्कको इन्टरनेट नवीकरण गर्ने तथा नयाँ जडान गर्ने ग्राहकले ‘नामी ०१ ईथ्री’ ईभी जित्न सक्ने अफरमा छ । अफरमा सहभागी हुन वर्ल्डलिङ्कको सब्स्क्रिप्सन नवीकरण गर्नुपर्नेछ । एक महिना, तीन महिना, एक वर्ष वा २४ महिनाको सब्स्क्रिप्सन नवीकरण गर्ने ग्राहक यस अफरमा स्वतः सहभागी हुनेछन् । एक महिनाको सब्स्क्रिप्सन नवीकरण गर्ने ग्राहकले नामी ईभीका लागि एउटा भाउचर कुपन पाउनेछन् । त्यस्तै तीन र छ महिनाको भुक्तानी गर्ने… पुरा पढौ

फेसबुकको सर्भरमा समस्या, फेसबुक लगआउट

पोखरा, २२ फागुन/ मेटा कम्पनीको फेसबुक लगायत सबै सञ्जालको सर्भर डाउन भएको छ । जसले अहिले चलिरहेका फेसबुक एकाउन्ट अचानक लगआउट भएका छन् । यो समाचार तयार करिब १ घण्टा सम्म फेसबुक चल्न सकेको छैन । पुरा पढौ

गुप्तेश्वर महादेब बहुमुखी क्याम्पसमा भएको आइटि क्वीजमा अमरसिहं मावि पहिलो

गुप्तेश्वर महादेब बहुमुखी क्याम्पसमा भएको आइटि क्वीजमा अमरसिहं मावि पहिलो
पोखरा, ८ फागुन/ गुप्तेश्वर महादेब बहुमुखी क्याम्पसमा भएको आइटि क्वीजमा अमरसिहं मावि पहिलो भएको छ । पोखरा महानगरस्तरीय आइटि क्वीजमा पोखरा १७ को छोरेपाटन मावि दोस्रो हुदाँ सृजना मावि तेस्रो हुन सफल भयो । अमरसिहं माविले पहिलो हुदै नगद ६ हजार, दोस्रो छोरेपाटनले ४ हजार र तेस्रो सृजनाले ३ हजार नगद, प्रमाणपत्र र मेडल प्राप्त गरे । पोखरा महानगरपालिकाको १६ वटा विद्यालयले भाग लिएकामा एउटा विद्यालयबाट ३ जना विद्यार्थी सहभागी थिए । विजेताहरुलाई गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष… पुरा पढौ

वर्ल्डलिंककले ल्यायो स्मार्ट कोम्बो डिल

वर्ल्डलिंकक
पोखरा, ८ माघ/ इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले स्मार्ट कम्बो डिलको नयाँ अफर ग्राहकका लागि सार्वजनिक गरेको छ । कम्पनीले यो अफर ग्राहकका लागि अहिलेसम्मकै उत्कृष्ट डिल भएको दाबी समेत गरेको छ । यस अफर अन्तर्गत ग्राहकले बोट ब्रान्डको अल्टिमा स्मार्टवाच र बोट एयरडप्स १७० खरिदमा ५० प्रतिशत सम्मको छुट पाउन सक्नेछन् । ४,४९९ रुपैयाँ बजार मूल्य रहेको बोट स्मार्ट वाच केवल २ हजार २ सय ४९ रुपैयाँमा र ३ हजार २ सय ९९ रुपैयाँ बजार मूल्य रहेको बोट एयरडप्स… पुरा पढौ

टिकटक बन्द पछि त्यसमा अपलोड भएका सामग्री के हुन्छन् ?

टिकटक
एजेन्सी/ नेपाल सरकारले टिकटक बन्द गर्ने निर्णय गरेर बन्द भएको छ । यस्तो अवस्थामा टिकटकमा पोस्ट भइसकेका सामग्री के हुन्छन् भन्ने अन्यौलता छ । सञ्चार मन्त्रालयले टिकटकमाथि कसरी रोक लगाएको छ भनेर स्पष्ट जानकारी दिइसकेको छैन । टिकटकमाथि कुनै देशले प्रतिबन्ध लगाउँदा सामान्यतः देशभित्र प्रयोगकर्ताको सामग्री यसको सर्भरबाट हट्नुका साथै स्ट्रिमिङ वा डाउनलोडको लागि टिकटक उपलब्ध हुँदैन । प्रयोगकर्ता नयाँ कन्टेन्ट बनाउन वा देशभित्र अन्य प्रयोगकर्ताहरूसँग अन्तर्क्रिरया गर्न सक्दैनन् । भारतीयले टिकटक रोक लगाउदा प्रयोगकर्ताहरूले पोस्ट गरेका सबै टिकटक सामग्री… पुरा पढौ

पब्लिक फोरके टेलिभिजनको नियमित प्रसारण सुरु

खगराज अधिकारी
पोखरा, ९ फागुन/ गण्डकी प्रदेशकै पहिलो फोरके प्रविधियुक्त पब्लिक टेलिभिजनको नियमित प्रसारण सुरु भएको छ । आइतबार साँझ एक कार्यक्रमका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले नियमित प्रसारणको उद्घाटन गरेका हुन् । नियमित प्रसारण उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले टिभीको नियमित प्रसारण सुरुआतसँगै गण्डकीको सञ्चार क्षेत्रमा नयाँ आयाम थपिएको बताए । ‘यसले आवाजविहीनहरुको आवाज बोल्ने मैले अपेक्षा राखेको छु,’ उनले भने, ‘पीँधमा रहेका वर्गलाई माथि ल्याउन भूमिका खेल्ने विश्वास छ ।’ राजनीतिकर्मी, उद्यमी, व्यवसायी तथा सञ्चारकर्मीहरुको बीचको एकता आजको आवश्यकता रहेको… पुरा पढौ

वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक

वर्ल्डलिंक इन्टरनेट
पोखरा, ५ जेठ/ वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले बुधबारदेखि लागू हुने गरि ३३ सय रुपैयाँमै २०० एमबीपीएसको तीन महिने इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ । नेट टिभी प्रयोग नगर्ने ग्राहकलाई लक्षित गर्दै यो सस्तो दरको इन्टरनेट प्याकेज ल्याएको हो । ग्राहकका लागि यो प्याकेज बजारमा उपलब्ध भएकामध्ये सर्वसुलभ विकल्प भएको कम्पनीको दाबी छ । यो प्याकेज लिन चाहने ग्राहकलाई इन्टरनेट जडान, केबल र डुअल ब्यान्ड राउटर निःशुल्क गरिएको छ । केवल राउटरका लागि एक हजार रुपैयाँ डिपोजिट राख्नुपर्ने वर्ल्डलिङ्कले जनाएको छ ।… पुरा पढौ

पोखराको न्यूरोडमा टेक्स्टुडियो

पोखरा, ८ माघ/ पोखराको न्यूरोडमा इलेक्ट्रोनिक्स सामानको खुद्रा स्टोर टेक्स्टुडियो खुलेको छ । विद्यूतिय र जीवनशैली उत्पादनमा आधारित फ्रेन्चाइज कम्पनी टेक् स्टुडियोको नेपाल युवा उद्यमी मञ्च पोखरा च्याप्टरका अध्यक्ष सुनिलबहादुर भट्टराईले उद्घाटन गरे । उनले युवाहरुलाई लक्ष्त गरेर स्टुडियो खोलेको शुभकामना दिए । युवा उद्यमीद्धय देबेन्द्र जोशी र निरञ्जन श्रेष्ठको संयुक्त लगानीमा स्टोर सञ्चालनमा ल्याइएको हो । टेक् स्टुडियोको लगानी करिब १ करोड रहेको सञ्चालनक जोशीले जानकारी दिए । उनले स्टोरमा उपभोक्ताहरुलाई स्टुडियाको अनुभव प्रदान गरिनेछ । जसबाट उपभोक्ताले अन्य… पुरा पढौ