facebook.com पोखरा, २२ फागुन/ मेटा कम्पनीको फेसबुक लगायत सबै सञ्जालको सर्भर डाउन भएको छ । जसले अहिले चलिरहेका फेसबुक एकाउन्ट अचानक लगआउट भएका छन् । यो समाचार तयार करिब १ घण्टा सम्म फेसबुक चल्न सकेको छैन ।