पोखरा, २ पुस/ दशौं संस्करणको नेपाल लिटरेचर फेस्टिभल पुस ६ गते देखी ११ गते सम्म पोखरामा हुने भएको छ । फेवाताल किनार बाराहीघाटमा हुने फेस्टिभलको आयोजना बुकवर्म फाउन्डेसनले गर्नेछ । दशौं संस्करणको साहित्य महोत्सवको तयारी अन्तिम चरणमा पुगेको पोखरामा शनिबार अयोजित पत्रकार सम्मेलनमा नेपाल लिटरेचर फेस्टिभलका निर्देशक नीरज भारीले जानकारी दिए । फेस्टिभलमा विभिन्न देशका लेखक, कलाकार, पत्रकार, साहित्यकारको सहभागीता रहने छ । महोत्सवमा अघिल्ला संस्करणका झै देशविदेशका करिब दुई सय साहित्यकार, राजनीतिज्ञ, लेखक पत्रकार, कलाकार, सम्पादक एवम् विशिष्ट व्यक्तित्वको…
पुरा पढौ