पोखरा, २९ असार/ पोखरामा नोम्याड्स बेसक्याम्प फेस्टिभल हुने भएको छ । साराङ सर्भिसेज र पोखरा पर्यटन परिषद्को संयुक्त आयोजनामा सेप्टेम्बर २५ देखि २७ सम्म महोत्सव हुन लागेको हो । कार्यक्रमको लागि दुई संस्थाबिच औपचारिक सम्झौता आइतबार भएको छ । पोखरालाई डिजिटल नोम्याड्स, रिमोट वर्कर, उद्यमी, सिर्जनशील व्यक्तित्व तथा नवप्रवर्तनकर्ताहरूको गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए । उनका अनुसार, यसअघि २०२५ को अगस्टमा पहिलो डिजिटल नोम्याड्स फेस्टिभल भएको थियो । तीन दिने महोत्सवमा प्रविधि, जीवनशैली र पर्यटनसँग सम्बन्धित…
पुरा पढौ