पर्यटन

पर्यटन पुनउत्थानको लागी पहल गरिदिन गभर्नर पौडेलसँग पर्यटन परिषद्को आग्रह

पर्यटन पुनउत्थानको लागी पहल गरिदिन गभर्नर पौडेलसँग पर्यटन परिषद्को आग्रह
पोखरा, ५ असोज / पोखरा पर्यटन परिषद्ले पर्यटन पुनउत्थानका लागि पहल गरिदिन गर्भनर डा.विश्वनाथ पौडेलसँग आग्रह गरेको छ । परिषद्का अध्यक्ष तारानाथ पहारी नेतृत्वको सात सदस्यीय टोलीले आज काठमाडौंमा गभर्नर पौडेललाई ध्यानाकर्षणपत्र बुझाउँदै पर्यटन पुनउत्थनानका लागि आवश्यक पहल गरिदिन आग्रह गरेको हो । टोलीमा अध्यक्ष पहारी सहित परिषद्का पूर्व अध्यक्ष टिकाराम सापकोटा, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने, रेवान पोखराका अध्यक्ष विश्वराज पौडेल, रेवान पोखराका पूर्व अध्यक्ष नरेशबहादुर भट्टराई, होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी र नाट्टा गण्डकी… पुरा पढौ

स्याङ्जाका पचास मध्ये अधिकांश होमस्टे बन्द

स्याङ्जाका पचास मध्ये अधिकांश होमस्टे बन्द
स्याङ्जा, २३ भदौ/ २८ बर्षअघि स्याङ्जाको आँधीखोला गाउँपालिका–१ सिरुबारीमा २०५४ सालमै नेपालकै पहिलो ग्रामीण पर्यटन (होमस्टे) को सुरुवात गरियो । नेपालको मात्र नभई दक्षिण एसियाकै पहिलो मानिएको होमस्टेसँगै परिचत सिरुबारी ग्रामीण पर्यटनको पाठशालामा रुपान्तरण बन्न सफल भयो । ग्रामीण पर्यटनका नायक क्याप्टेन स्वर्गिय रूद्रमान गुरुङ्को परिकल्पनामा स्थापित सिरुबारी सामुदायिक होमस्टे (घरबास) देशबिदेशमा सधै चर्चामा छ । सिरुबारी जत्तिकै चर्चा हुने होडमा होमस्टेको सुरुवात भएदेखि हालसम्म जिल्लामा ५० वटा होमस्टे दर्ता भएको गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ… पुरा पढौ

अन्तर प्रदेश पर्यटन प्रवद्र्धन गर्दै नाट्टा गण्डकी

अन्तर प्रदेश पर्यटन प्रवद्र्धन गर्दै नाट्टा गण्डकी
पोखरा, १८ भदौ / नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशले पोखरा सहित गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनका लागि आजदेखि अन्तरप्रदेश प्रवद्र्धनात्मक भ्रमण सुरु गरेको छ । नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहाल नेतृत्वको १८ सदस्यीय टोलीले लुम्बिनी प्रदेशको नेपालगञ्ज, भैरहवा लगायत क्षेत्रमा पर्यटन सम्बद्ध अधिकारी एवम् व्यवसायीसँग छलफल एवम् अन्तरक्रिया सहित प्रवद्धनका विभिन्न कार्यक्रम सञ्चालन गर्न लागेको हो । आज पोखरादेखि त्यसतर्फ लागेको टोलीले १९ गते नेपालगञ्ज र २० गते भैरहवामा त्यहाँका पर्यटन सम्वद्ध अधिकारी र व्यवसायीसँग पर्यटकीय… पुरा पढौ

अन्नपूर्ण क्षेत्रमा पर्यटक २५ प्रतिशतले बढे

अन्नपूर्ण
पोखरा, ३ साउन/ पदयात्राका लागि विश्व प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आर्थिक वर्षमा पर्यटक आगमनमा २५ प्रतिशतले वृद्धि भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा २ लाख २२ हजार १ सय ८० विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेकोमा गत आर्थिक वर्ष २०८१/८२ मा २ लाख ७८ हजार १ सय १३ विदेशी पर्यटकले भ्रमण गरेका छन् । तीमध्ये दक्षिण एसियाली मुलुकका १ लाख ५७ हजार ७ सय ८६ र… पुरा पढौ

पटना–पोखरा मनसुन कार र्‍याली, पर्यटन प्रर्वद्धनमा सघाउ पुग्ने 

पटना–पोखरा मनसुन कार र्‍याली, पर्यटन प्रर्वद्धनमा सघाउ पुग्ने 
पोखरा, २३ असार/ पटनाबाट भारतीय पर्यटक मनसुन कार र्‍याली नाराका साथ भारतीय पर्यटक पोखरा आइपुगेका छन् । वभिन्नि ब्राण्डका १५ एय यु भ िगाडीमा ३५ जना भारतीय पर्यटक पटनाबाट बरिगञ्ज नाका हुँदै पोखरा आएका हुन । मगत मोर्टस स्पोट्स क्लब पटनाद्धारा आयोजति व्यपारी, वभिन्नि क्षेत्रमा आवद्ध व्यवसायी पहलिो पटक कार र्‍यालीमा पोखरा आएका हुन् ।  कार र्‍यालीमा पोखरा आएका भारतीय पर्यटकले पोखरा र कुश्माका पर्यटकीय क्षेत्रको भ्रमण गर्नुको साथै बञ्जी, जीपलाइन, स्वङि लगायतका गतबिधि गरेको पोखरा पर्यटन परषिद्का पूर्व अध्यक्ष… पुरा पढौ

मेथलाङ्को भिरमा रक क्लाइम्बिङ गर्दै ट्रेकिङ गाइड प्रशिक्षार्थीहरु

मेथलाङ्को भिरमा रक क्लाइम्बिङ गर्दै ट्रेकिङ गाइड प्रशिक्षार्थीहरु
पोखरा, ९ असार / पर्यटक पथ प्रदर्शक र ट्रेकिङ गाइड प्रशिक्षार्थीहरुलाई पोखरामा रक क्लाइम्बिङ तालिम दिइएको छ । साहसिक गन्तब्यको रुपमा विकास भइरहेको गण्डकी प्रदेशमा दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्यले पर्यटक पथ प्रदर्शक, ट्रेकिङ गाइडलाई रक क्लाइम्बिङ तालिम दिइएको हो । ट्रेकिङ एजेन्सीज् एशोसिएसन आफ नेपाल (टान) गण्डकीको आयोजनामा नेपाल पर्यटन बोर्ड र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सहकार्यमा पोखरामा पर्यटक पथ प्रदर्शक, ट्रेकिङ गाइड र पोटर गाइड तालिम संचालन भइरहेको छ । सोही तालिममा सहभागिलाई भिरमा रक क्लाइम्बिङको… पुरा पढौ

हाइकिङको ५९ औं श्रृङ्खला मकानपुरमा

हाइकिङको ५९ औं श्रृङ्खला मकानपुरमा
पोखरा, ५ असार/ पोखरा महानगरपालिका वडा नंम्बर ७ मा कार्यालय रहेको हाइकर्स क्लब नेपालले हरेक महिनाको अन्तिम शनिबार हाइकिङ (एक दिने पदयात्रा) कार्यक्रम संचालन गर्दै आएको छ । गत शनिबार जेठ महिनाको अन्तिम शनिबार पनि क्लबको आयोजनामा हाइकिङ भाग ५९ पोखरा महानगरपालिका वडा नं। २३, मकानपुर गाउँमा पुगेर सम्पन्न भयो । घाँटीछिना देखि पैदल २ घण्टामा पुग्न सकिने सो हाइकिङमा ४५ जना सहभागि भएका थिए । फर्किदा वराङमा रहेको मनोक्रान्ती आश्रमको अवलोकन पनि गरेको थियो । स्वास्थ्य र पर्यटनको लागि… पुरा पढौ

बुटबल र पोखराका व्यवसायीविच आपसी सहकार्यमा जोड

बुटबल र पोखराका व्यवसायीविच आपसी सहकार्यमा जोड
बुटवल, ३० जेठ / जाउँ है पोखरा अभियान अन्तर्गत शुक्रबार रुपन्देहीको बुटवलमा आयोजित कार्यक्रममा दुई क्षेत्रका ब्यबसायी साझा मुद्दामा एक भएर अगाडि बढ्नुपर्ने विषयमा जोड दिइएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उचित संचालनका लागि सरकारलाई संयुक्त दवाव दिनुपर्ने विषयमा जोड दिइयो । पोखरा र बुटबलका ब्यबसायी पर्यटनका विषयमा सहकार्य गरेर अगाडि बढ्नु पर्ने विषयमा पनि कार्यक्रममा जोड दिईएको थियो । होटल संघ पोखरा नेपालले पश्चिम नेपालका मुख्य शहरहरुलाई लक्षित गर्दै संचालन गरेको जाउँ है पोखरा… पुरा पढौ

पोखरामा जेठ दोस्रो साता ‘होमस्टे मार्ट’

पोखरामा जेठ दोस्रो साता ‘होमस्टे मार्ट’
पोखरा, ६ जेठ/ पोखरामा जेठ ९ र १० गते पोखरामा गाउँ पर्यटन मेला (होमस्टे मार्ट) आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजना तथा गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकीको सह–आयोजनामा पोखरामा दुई दिने होमस्टे मार्ट गरिन लागेको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । गाउँमा रहेका पर्यटन व्यवसायीलाई बजारसम्म जोड्ने प्रयत्न स्वरुप आयोजना गर्न लागेको होमस्टे मार्टमा गण्डकी प्रदेशका २५ वटा होमस्टे सहभागि हुने छन् । मार्टमा सहभागी होमस्टे सञ्चालकहरुले आ–आफ्ना होमस्टेमा… पुरा पढौ

नेपाल पर्यटन वोर्डको रिक्त सदस्यमा पोखराको प्रतिनिधित्व गराउन पोखरा पर्यटन परिषदको आग्रह

पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटबाट देखीएको फेवाताल र पोखराको दृश्य । तस्बिरः सागर राज तिमिल्सिना
पोखरा २९, वैशाख/ पोखरा पर्यटन परिषदले रिक्त रहेको नेपाल पर्यटन वोर्डको कार्यकारी सदस्यमा पोखराको प्रतिनिधित्व आग्रह गरेको छ । परिषद्का अध्यक्ष तारानाथ पहारीले नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेलाई नेपाल पर्यटन वोर्डको रिक्त रहेको कार्यकारी सदस्य पदमा पोखराकै प्रतिनिधित्व गर्न अनुरोध गरेका छन् । पर्यटनको राजधानि घोषणा भई सकेको अबस्थामा ६ खर्ब भन्दा वढि नीजि क्षेत्रवाट लगानी रहेको पोखराबाट नेपाल पर्यटन वोर्डमा प्रतिनिधित्व नरहेको अवस्थामा रिक्त रहेको पदमा यस क्षेत्रको प्रतिनिधि गराउन परिषदका अध्यक्ष पहारीले… पुरा पढौ