राजनीति

नेपाली काग्रेस कास्की–३ को सभापतिमा प्रकाश बराल निर्वाचित

प्रकाश बराल
पोखरा, १७ असोज/ नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत कास्की क्षेत्र नम्बर ३ को सभापतिमा प्रकाश बराल विजयी भएका छन् । गण्डकी प्रदेश सभाका सांसद समेत रहेका बरालले ५ सय ६० मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भए । उनका प्रतिस्पर्धी विष्णुबहादुर क्षेत्रीले ४ सय ६ मत प्राप्त गरे। त्यस्तै, क्षेत्रीय सचिव पदमा शितल अधिकारी निर्वाचित भएका छन्। अधिकारीले ५ सय २ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी महेशकुमार तिमिल्सिनाले ४ सय ९ मत प्राप्त गरे। पुरा पढौ

काँग्रेस कास्की क्षेत्रनम्बर १ को सभापतिमा सरोज केसी निर्वाचित

काँग्रेस कास्की क्षेत्रनम्बर १ को सभापतिमा सरोज केसी निर्वाचित
पोखरा, १६ असोज/ नेपाली काँग्रेसका युवा नेता सरोज केसी कास्की क्षेत्रनम्बर १ को क्षेत्रीय समितिको सभापतिमा निर्वाचित भएका छन् । पार्टीको १५ औँ महाधिवेशन अन्तर्गत कास्की क्षेत्र नम्बर १ को क्षेत्रीय समिति सभापतिका लागि सभापतिका निटकतम प्रतिस्पर्धी ओमप्रकाश गुरुङलाई ६१ मतान्तरले पराजित गरे । विजयी भएका केसीले कुल खसेको ९ सय ७० मतमा ४ सय ७२ मत ल्याए भने गुरुङको ४ सय ११ मत प्राप्त गरे । सभापतिकै अर्का उम्मेदवार अप्सरा श्रेष्ठको ७० मत प्राप्त गरिन् । २ दिनअघि भएको… पुरा पढौ

कास्की क्षेत्र नम्बर २ नेपाली कांग्रेस सभापतिमा नबिन बराल बिजयी

नबिन बराल
पोखरा, १४ असोज/ नेपाल कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत कास्की क्षेत्र नम्बर २ को सभापतिमा नबिन बराल बिजयी भएका छन् । क्षेत्रीय सभापतिका लागि मंगलबार भएको निर्वाचनको परिणाममा बरालले १ सय ४९ मत प्राप्त गर्दै विजयी भए । सभापति पदमा सुभाष सिग्देल १ सय ४२, देवराज आचार्य १ सय ३१ मत प्राप्त गर्दा देवकृष्ण पराजुली ९४ मत प्राप्त गरे ।५ सय ५४ प्रतिनिधि रहेको यस क्षेत्रमा ५ सय ४० मत खसेको थियो। प्रदेश सभा क्षेत्रतर्फ २ क मा २ सय… पुरा पढौ

नेपाली कांग्रेस पोखरा महानगर सभापतिमा सुरेन्द्रमान बिजुक्छे विजयी

नेपाली कांग्रेस पोखरा महानगर सभापतिमा सुरेन्द्रमान बिजुक्छे विजयी
पोखरा, ८ असोज/ नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत पोखरा महानगर समितिको सभापतिमा सुरेन्द्रमान बिजुक्छे विजयी भएका छन् । बिजुक्छेले ६ सय ८७ मत प्राप्त गरे भने प्रतिस्पर्धी सन्तोष पौडेलले ३ सय १७ र अर्का प्रतिस्पर्धी गणेशबहादुर थापाले ३ सय १५ मत प्राप्त गरे । महानगर समितिको सभापति एवम् पदाधिकारीको निर्वाचनमा १ हजार ४ सय ४८ मतदाता रहेकामा १ हजार ३ सय ४१ मत खसेको थियो । सभापति पदका लागि कांग्रेसको पोखरा महानगर समितिका वर्तमान सभापति सुरेन्द्रमान बिजुक्छे, वर्तमान सचिव… पुरा पढौ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङ जिल्लाको कार्यसमिति खारेज

रास्वपा
पोखरा, ५ साउन/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङ जिल्लाको अधिवेशनले वैधानिकता गुमाएको छ । अधिवेशन प्रक्रिया नपुगी नेतृत्व घोषणा गरिएको भन्दै उजुरी परेपछि केन्द्रीय निर्वाचन आयोगले नवगठित कार्यसमिति खारेज गरिदिएको हो । अधिवेशन सञ्चालन प्रक्रिया सम्बन्धी प्राप्त उजुरीका आधारमा अध्ययन गर्दा उपलब्ध तथ्य, प्रमाण तथा सम्बन्धित पक्षको स्पष्टीकरणको परीक्षण गरेर निर्णय लिइएको रास्वपाले जनाएको छ । ‘अधिवेशनको प्रक्रिया मिलेको थिएन । कार्यसमिति घोषणा भए पनि निर्वाचन आयोगले रोकेको थियो,’ प्रदेश सभापति नवीन त्रिपाठीले भने, ‘यो निर्वाचन आयोगले खारेज गरिदिएको छ… पुरा पढौ

रास्वपा गण्डकीको सभापतिमा नबिन त्रिपाठी बिजयी

नबिन त्रिपाठी
पोखरा, ३० जेठ/ राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट सभापतिमा नबिन त्रिपाठी निर्बाचित भएका छन् । शुक्रबार राति करिब ११ बजेतिर शुरु भएको मतदान अन्तर्गत शनिबार बिहान सम्पन्न मत गणनाको परिणाम अनुसार अध्यक्षमा त्रिपाठी अत्यधिक मतका साथ बिजयी भएका हुन् । रास्वपा गण्डकीको सभापति बन्न नवलपुरका राजन गौतम, कास्कीका नवीन त्रिपाठी, माधवप्रसाद कँडेल र हरिबहादुर कार्की चुनावी मैदानमा उत्रिएका थिए । चार आकांक्षीमध्ये गौतम रास्वपा गण्डकीका निवर्तमान सभापति र त्रिपाठी महासचिव हुन् । कँडेल २०७९ मा भएको प्रनिनिधि सभामा… पुरा पढौ

रास्वपा कास्कीको सभापतिमा १ भोटले यदुनाथ अधिकारी विजयी

रास्वपा कास्कीको सभापतिमा १ भोटले यदुनाथ अधिकारी विजयी
पोखरा, २३ जेठ/ राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीको सभापतिमा यदुनाथ अधिकारी निर्वाचित भएका छन् । शनिबार भएको अधिवेशनमा प्रतिस्पर्धी एकराज न्यौपानेलाई १ मत अन्तरले हराउदै अधिकारी निर्वाचित भएका हुन् । अधिकारीले ११५ मत पाउँदा न्यौपानेले ११४ ल्याए। खसेको २३३ मत मध्ये ४ जनाले भने कसैलाई पनि मत दिएका थिएनन् । २९० मतदाता रहेकोमा सबै मत खसेको थिएन । सचिवमा विश्वराज पौडेल विजयी भए । उनले १२२ मत ल्याउँदा प्रतिस्पर्धी टेकराज सापकोटाले १०६ मत पाए । चिनबहादुर गुरुङ उपसभापति र सुजन बस्ताकोटी… पुरा पढौ

पोखरामा ‘मालती मंगले’ टोलीः सामाजिक यथार्थ बोकेको प्रेमकथाले दर्शकको मन जित्ने विश्वास

पोखरामा ‘मालती मंगले’ टोलीः सामाजिक यथार्थ बोकेको प्रेमकथाले दर्शकको मन जित्ने विश्वास
पोखरा / बैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको बहुप्रतीक्षित नेपाली चलचित्र मालती मंगले को प्रचारप्रसारलाई तीव्र पार्दै यसको कलाकार तथा निर्माण टिम पोखरा आइपुगेको छ। चलचित्र पत्रकार संघ नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा फिल्मका मुख्य कलाकार र निर्माण टिमले चलचित्रबारे आफ्ना अनुभव र अपेक्षाहरू साझा गरेका छन्। कार्यक्रममा बोल्दै प्रस्तुतकर्ता तथा चर्चित गायक रामकृष्ण ढकाल ले मालती मंगले विशुद्ध सामाजिक यथार्थमा आधारित फिल्म भएको बताए। उनका अनुसार चलचित्रले हाम्रो समाजमा भइरहेका वास्तविक घटना, सम्बन्धका उतारचढाव तथा भावनात्मक… पुरा पढौ

गण्डकी प्रदेशमा आपत्कालीन कोष स्थापना गर्ने ५ करोड

जितबहादुर शेरचन
पोखरा, १० वैशाख/ गण्डकी प्रदेश सरकारले संक्रामक रोग नियन्त्रण र उपचारका लागि ५ करोड रुपैयाँको आपत्कालीन कोष स्थापना गर्ने निर्णय गरेको छ । बुधबार बसेको गण्डकी प्रदेश सरकारको मन्त्री परिषदेले आपत्काली कोष स्थापना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता जितबहादुर शेरचनले जानकारी दिए । केही समयअघि बागलुङमा फैलिएको दादुरा महामारी नियन्त्रणमा बजेट अभाव भएको घटनापछि सराकारले सबै खाले संक्रामक रोग उपचारका लागि छुट्टै कोष बनाउने निर्णय गरेको उनले बताए । त्यसका लागि आपत्कालीन स्वास्थ्य तथा संक्रामक रोग व्यवस्थापन कार्यविधि पनि स्वीकृत… पुरा पढौ

गण्डकीमा ८ मन्त्री फेरिए, मन्त्री पद नपाएपछि काग्रेस सासंद कुँवरले दिए राजिनामा

गण्डकीमा ८ मन्त्री फेरिए, मन्त्री पद नपाएपछि काग्रेस सासंद कुँवरले दिए राजिनामा
पोखरा, २ बैशाख/ गण्डकी प्रदेशमा सबै मन्त्री फेरिएका छन् । मुख्यमन्त्री सुरेन्द्र पाण्डेको सिफारिसमा बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीहरुको बुधबार पद तथा गोपनियताको शपथ गराएका छन् । भागबण्डामा ४ जना मन्त्री कांग्रेसले पाएको छ भने एमाले पनि चार वटै मन्त्रालय पाएको छ । पुनर्गठित मन्त्रिपरिषद्मा कांग्रेसबाट जित शेरचन अर्थमन्त्री र नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनेका छन् । यस्तै, सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङ बन्दा वन तथा वातावरण नम्डु गुरुङ बनेका छन् । यसअघि… पुरा पढौ