राजनीति

निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न जेनजीहरूलाई राष्ट्रपति पौडेलको आग्रह

निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न जेनजीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
काठमाडौँ / राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न जेनजीहरूलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा विहिबार राष्ट्रपति पौडेलले अन्तरिम सरकारसहित जेनजी अभियान्तहरूसँगको छलफलमा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले युवा पुस्ताले चलाएको आन्दोलनले चाहेको देश साच्चिकै भ्रष्टाचार, नातावाद, कृपावाद मुक्त होस्, पक्षपातपूर्ण व्यवहारबाट मुक्त होस र सही मानिसले देश चलाओस् भनेर नै नयाँ चुनाव घोषणा गरिएको उल्लेख गर्दै यो चुनावलाई सामान्य रुपमा नलिई राष्ट्रको काँचुली फेर्ने महाअभियानका रुपमा प्रतिष्ठाको विषय… पुरा पढौ

कास्की काँग्रेसद्धार पार्टीको विशेष महाधिवेशनको माग

नेपाली कांग्रेस
पोखरा, ५ असोज/ नेपाली काँग्रेस कास्कीले पार्टीको विशेष महाधिवेशनको माग गरेको छ । नेपाली काँग्रेसको आइतबार वसेको बैठकले देशको पछिल्लो अवस्थाका वारेमा गम्भिर समिक्षा गर्दै विशेष महाधिवेशनको माग गरेको पार्टीका सहसचिव तथा प्रवक्ता नविन सिग्देलले जानकारी दिए । त्यसैगरी बैठकले यथाशिघ्र क्रियाशिल सदस्यता नविकरण गरी यहि मंसीर भित्र नै विशेष महाधिवेशन गर्ने त्यसो नभएमा १४ औं महाधिवेशनका प्रतिनिधिहरुबाट नै विशेष महाधिवेशनको माग गर्ने निर्णण गरिएको प्रवक्ता सिग्देलले जानकारी दिए । बैठकले पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र केन्द्रीय… पुरा पढौ

प्रतिनिधि सभाको निर्वाचनमा उमेद्वारी दिने पहारीको घोषणा

माधव पहारी
पोखरा, १ असोज/ आगामी फागुन २१ गते हुने लागेको प्रतिनिधि सभाको निर्वाचनामा पोखरा ६ बैदामका माधव पहारी उमेद्वारी दिने घोषणा गरेको छन् । सामाजीक सञ्जाल फेसबुकबाट उनले आफु कास्की क्षेत्र नम्बर तीनबाट प्रतिनिधि सभा सदस्यमा उमेद्वारी दिने घोषणा गरेका हुन् । उनले १२ वर्ष अगाडी भएको संधिकान सभाजको निर्वाचनमा पनि उमेद्वारी दिएको बनाउदै फेसबुकमा लेखेका छन् । मैले १२ वर्ष अगाडी पनि स्वतन्त्र रुपमा उमेद्वारी दिएको थिए अब पनि दिनेछु । १२ बर्षमा खोला पनि फर्किन्छ भन्छन । मैले ठिक… पुरा पढौ

एमालेले युवालाई घात गरेको भन्दै अखिलका गण्डकी सहसंयोजकले गरे एमाले परित्याग

विश्वदर्शन पराजुली
पोखरा, २३ भदौ/ नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको गण्डकी प्रदेश सहसंयोजक विश्वदर्शन पराजुलीले एमाले पार्टी परित्याग गरेका छन् । आफू आबद्ध पार्टी नेतृत्वको सरकारले जेन जी पुस्ताको आन्दोलनलाई चरम दमन गरेको भन्दै उनले पार्टी परित्यागको घोषणा गरेका हुन् । पार्टी नेतृत्वको सरकारले आफू जस्तै युवा पुस्ता, राज्य र जनताप्रति घात गरेको भन्दै उनले यसको मतियार हुन नसक्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एमालेको सदस्यता पत्र राख्दै उनले अबदेखि पार्टीका लागि नभई देशका लागि योगदान दिने पनि बताएका छन् ।… पुरा पढौ

आम जनता पार्टी कास्कीको अध्यक्षमा अर्जुन केसी चयन

जनता पार्टी कास्कीको अध्यक्षमा अर्जुन केसी चयन
पोखरा, २२ भदौ/ प्रतिनिधि सभा सदस्य प्रभु साहको नेतृत्वमा रहेको आम जनता पार्टीले कास्की जिल्लामा आफ्नो संगठन बिस्तार गरेको छ। शनिबार पोखरामा सम्पन्न आम जनता पार्टी कास्की जिल्ला समितिको प्रथम जिल्ला भेलाले अर्जुन केसीको अध्यक्षतामा २५ सदस्यीय पार्टीको जिल्ला कार्य समिति घोषणा गरेको छ। आम जनता पार्टी कास्की जिल्ला समितिको नवगठित समितिमा उपाध्यक्षमा आइतराज गुरुङ, सचिवमा अर्जुन सुनार, सह(सचिवमा पवित्रा मल्ल र कोषाध्यक्ष रेखा परियार रहेका छन् भने सदस्यहरुमा सुसिला पोख्रेल, गौकाशी गुरुङ, सागर सुनार, कुशल गुरुङ, विकास सुनार, मोहन… पुरा पढौ

गण्डकीमा भौतिक र वित्तीय प्रगति चार वर्ष यताकै उच्च छ – मन्त्री प्रकाश केसी

प्रकाश केसी
गण्डकी, १६ भदौ / गण्डकी प्रदेशमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश केसीले मन्त्रालयमा भौतिक तथा वित्तीय प्रगति चार वर्ष यताकै उच्च रहेको बताएका छन् । गण्डकी प्रदेश सभाको आजको बैठकमा यस अघि प्रदेश सभा बैठककका सुन्य तथा विशेष समयमा उठेका प्रश्नको जवाफ दिदै उहाँले यस वर्षको भौतिक प्रगति ७९.९१ प्रतिशत र वित्तीय प्रगती ७६.५२ प्रतिशत पुगेको र यो चार वर्ष यताकै उच्च रहेको बताउनुुभयो । सडक तर्फ आ.ब. २०८१/०८२ सम्म जम्मा २३१ वटा बहुबर्षीय योजनाहरू क्रमागत रुपमा सञ्चालन… पुरा पढौ

नेपालमा कम्युनिष्ट टुट्फुट भैरहन्छ- एमाले उपमहासचिब ज्ञवाली

पालमा कम्युनिष्ट टुट्फुट भैरहन्छ एमाले उपमहासचिब ज्ञवाली
पोखरा, १२ भदौ/ नेकपा एमालेका उपमहासचिब प्रदिप ज्ञवालीलले नेपाल कम्युनिष्टहरुमा टुट्फुट भैरहेने बताएका छन् । पोखरामा विद्याविमल बरालका दुई वटा पुस्तक विमोचन गर्दै नेपालको कम्युनिष्ट पार्टिका जन्म हुदै देखी टुट्फुटको क्रम शुरु भएको बताए । उनले नेपालको कम्युनिष्ट आन्दोलन इतिहास विभाजन र एकीकरणका प्रयास भइरहेने बताए । विभिन्न वैचारिक बहस, नेताहरूको व्यक्तिगत इगो र बाह्य शक्तिको संलग्नताले गर्दा पटक–पटक विभाजन हुने अनि एकता र पुनर्गठनका कदमहरू निरन्तर अघि बढाइँदै आएको बताए । उनले एमाले र माओवादी मिलेर नेकपा बनेपछि धेरै… पुरा पढौ

गफ र भाषणले युवा पलायन रोकिदैनः पुर्व मन्त्री गुरुङ

गफ र भाषणले युवा पलायन रोकिदैनः पुर्व मन्त्री गुरुङ
स्याङ्जा, ६ भदौ/ नेपाल सरकारका पुर्व मन्त्री, नेपाली काङ्ग्रेस उपसभापति धनराज गुरुङले गफ र भाषणले मात्रै युवा पलायन नरोकिने बताउनु भएको छ । शुक्रबार श्री कालिका पुस्तकालयको आयोजनामा भिरकोट नगरपालिका ७ मा आयोजना भएको जिल्ला स्तरीय खुल्ला तीज गीत प्रतियोगिता एवम् दर खाने कार्यक्रममा बोल्दै उहाँले देशमा विकास नहुदा युवा विदेश पलायन हुनुपरेको प्रसङ्ग जोड्दै नेताको भाषण मात्रै युवा पलायन नरोकिने ठोकुवा गर्नुभयो । देश समृद्धि बनाउन एक नेताले अर्को नेतालाई गाली गरेर मात्र नहुने उहाँको भनाइ थियो । उहाँले… पुरा पढौ

लिपुलेकबाट नेपाल पछाडि हटेको छैनः सञ्चारमन्त्री गुरुङ

लिपुलेकबाट नेपाल पछाडि हटेको छैनः सञ्चारमन्त्री गुरुङ
पोखरा, ६ भदौ/ सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले लिपुलेक नेपालकै भूमि भएको बताएका छन् । लिपुलेकबाट नेपाल सरकार पछाडि नहटेको बताउदै कुट्नीति तबरले अगाडी बढ्ने बताए । पोखरामा प्रेस चौतारी कास्कीले गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले नेपालको भूमि भारतले उपयोग पनि गर्दै आएको बताए । नेपालको निषेधित क्षेत्रभित्र व्यापारका लागि करिडोर बनाउने बारे नेपालको चासोको विषय भएको उनले बताए । भारत र चीनले नेपालको भूमि लिपुलेकपासबाट व्यापार पुनः सुरु गर्ने सहमति गरेपछि फेरि एक पटक… पुरा पढौ

नागरिकलाई प्रष्ट छ, अख्तियार नै भ्रष्ट छ भन्दै लाइटबालेर पोखरामा प्रर्दशन

नागरिकलाई प्रष्ट छ, अख्तियार नै भ्रष्ट छ भन्दै लाइटबालेर पोखरामा प्रर्दशन
पोखरा, ३० साउन/ नेपाल समाजवादी पार्टी (नेसपा) ले भ्रष्टाचारीलाई कार्वाही गर्न माग गर्दै पोखरामा प्रर्दशन गरेको छ । नेपाल समाजवादी पार्टी कास्कीले अख्तियार कार्यालय पोखराको कार्यालय अगाडी लाइट बालेर प्रर्दशन गरेको हो । उनीहरुले अख्तियार प्रमुखलाई महाअभियोग लगाउन, पोखरा लिचिबारी जग्गा प्रकरणका मुछिएका मन्त्रीलाई कार्वाही, पोखरा विमानस्थलमा अनियमितता गर्नेलाई कार्वाही लगाएतका माग राख्दै नारा लगाए । देशमा दिनदिनै भ्रष्टाचार बढि रहेदा पनि अख्तियार चुप लागेर बसेको, पोखराको चर्चीत लिचिबोट मुछिएकालाई कारवाही नगरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई… पुरा पढौ