राजनीति

कास्कीमा रास्वपाबाट गनेस पौडेल, उत्तम पौडेल र बिना गुरुङ उमेदवार

कास्कीमा रास्वपाबाट गनेस पौडेल, उत्तम पौडेल र बिना गुरुङ उमेदवार
पोखरा, ५ माघ/ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा उमेदवार टुंग्याएको छ । रास्वपाले कास्की १ मा गनेस पौडेललाई उमेदवार बनाएको छ। त्यसै गरी उत्तम पौडेललाई कास्की क्षेत्र नम्ब २ का उमेदवार बन्दा कास्की क्षेत्र नम्बर ३ बाट बिना गुरुङ उमेदवार बनेकी छन् । पुरा पढौ

कास्कीमा राप्रपाबाट बाबुराम थापा, हेमजंग गुरुङ र अर्जुन खनाल उमेदवार

कास्कीमा राप्रपाबाट बाबुराम थापा, हेमजंग गुरुङ र अर्जुन खनाल उमेदवार
पोखरा, ५ माघ/ राष्ट्रिय प्रजातन्त्र पार्टीले कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा उमेदवार टुंग्याएको छ । राप्रपाले कास्की १ मा बाबुराम थापालाई उमेदवार बनाएको हो । राप्रपाका उपाध्यक्ष हेमजंग गुरुङ क्षेत्र नम्ब २ का उमेदवार बनेका छन् । त्यस्तै कास्की क्षेत्र नम्बर ३ बाट केन्द्रीय सदस्य अर्जुन खनाललाई उमेदवार बनाएको छ । पुरा पढौ

कास्कीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

कास्कीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
पोखरा, २ माघ/ फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीनवटा निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको हो । कास्कीको निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गर्दै कास्कीमा मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्वासेले निर्वाचनको निस्पक्षता, स्वतन्त्रता, भएरहित बातावरण अगाडी बढेको बताए । उनले जनताको प्रतिनिधि छान्ने कामको छनौटको प्रक्रिया शुरु भएको बताए । कास्की क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालय पशुपन्छी अनुसन्धान तथा तालिम केन्द्र रामघाट, क्षेत्र… पुरा पढौ

गण्डकी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि ६ जनाको उमेद्वारी को को भए उमेद्वार

गण्डकी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि ६ जनाको उमेद्वारी को को भए उमेद्वार
पोखरा, २३ पुस/ राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकी प्रदेशमा ६ जनाको उमेद्वारी परेको छ । काँग्रेस र एमाले गठबन्धनबाट दुई जना, नेपाली कम्युनिस्ट पाटी दुई जना र राष्ट्रिय जनमोर्चाबाट २ जनाको उमेद्वारी परेको छ । पोखरामा रहेको प्रदेश निर्वाचन कार्यालयमा पुगेर उनीहरुले उम्मेद्वारी दर्ता गराएका हुन् । काँग्रेसका तनहुँका प्राडा जगत तिमिल्सिना, एमालेले गोरखाकी सम्झना देवकोटालाई उम्मेदवार बनाएको छ । तिमिल्सिना प्राध्यापक संघका केन्द्रीय अध्यक्ष भएर काम गरेका व्यक्ति हुन् । देवकोटा भने यसअघिका पटक पटक निर्वाचनमा पराजित नेतृ हुन्… पुरा पढौ

५०/६० सिट ल्याएर च्याख्य थाप्ने बाहेक काम हुदैन बहुमत चाहियो- रास्वपा उपसभापति स्वर्णीम वाग्ले

५०÷६० सिट ल्याएर र च्याख्य थाप्ने बाहेक काम हुदैन बहुमत चाहियो रास्वपा उपसभापति स्वर्णीम वाग्ले
पोखरा, १९ पुस/ राष्ट्रिय स्वतन्त्र पार्टी उपसभापति स्वर्णीम वाग्लेले ५०/६० सिट ल्याएर कुनै काम नलाग्ने भन्दै आगामी निर्वाचनमा बहुमत ल्याउने बताएका छन् । शनिबार पोखरामा भएका कार्यक्रमलाई सम्बोधन गर्दै थोरै सिट ल्याएर च्याख्य थाप्ने बाहेक केही काम नहुने बताए । उनले सरकार चलाउनका लागि रास्वपालाई बहुमत आवश्यक हुने बताए । उनले आगामी निर्वाचनमा रास्वपाले १ सय ५१ सिट जित्ने दावी गरे । बहुमत ल्याउन कै लागि आफुहरुले बालेन, कुलमान लगाएतका व्यक्ति तथा पाटीहरु सगँ एकिकरण गरेको बताए । त्यस गरी… पुरा पढौ

बालेन, कुलमान घिसिङ र रास्वाको मिल्ने वार्ता चलिरहेको छ- रास्वपा नेता शिशिर खनाल

बालेन, कुलमान घिसिङ र रास्वाको मिल्ने वार्ता चलिरहेको छ रास्वपा नेता शिशिर खनाल
पोखरा, ५ मंसिर / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय सदस्य शिशिर खनालले नयाँ राजनीतिक दलहरुसंग एकताको लागि छलफल भइरहेको बताएका छन् । रास्वपा गण्डकी प्रदेश समितिले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा खनालले विभिन्न दल र समूहसंग एकता र सहकार्यको छलफल भइरहेको बताए । काठमाडौँ महानगरका मेयर बालेन्द्र साह (बालेन), कुलमान घिसिङको पार्टी उज्यालो नेपाल लगायतका पार्टीसंग एकताको छलफल भइरहको खनालको भनाई छ । विचार मिल्ने दल र व्यक्तीसंग एकता गर्न रास्वपाले गठन गरेको उच्चस्तरीय वार्ता समितिका उपसंयोजक समेत रहेका… पुरा पढौ

चुनाव हुँदैन भनेर अफवाह फैलाउनु न्यायोचित हुदैन – गृहमन्त्री ओमप्रकाश अर्याल

पोखरा, २९ मंसिर/ सरकारले फागुन २१ गतेलाई संघिय संसदको निर्वाचनको मिति तोकेको छ । तोकिएको मितिमा निर्वाचन हुन्छ वा हुदैन भन्नेमा सबै दोधारमा छन् । निर्वाचन गराउनलाई प्रमुख चुनौती सुरक्षालाई दिने गरिन्छ । जेनजी आन्दोलनका क्रममा प्रहरीकाका खोसीएका हतियारहरु अझै सुरक्षा निकाए भन्दा बाहिर छन् भने जेलबाट भागेहरु सबै जना पक्राउ परेका छैनन् । गण्डकी प्रदेशको सुरक्षा र चुनौती बारे पोखरामा गृहमन्त्री सहित सुरक्षा निकाएका प्रमुख, प्रदेश र जिल्लाका सरोकारवालाहरुले छलफल गरे । गृहमन्त्री ओमप्रकाश अर्यालले अहिलेको प्रमुख कार्यभार नै… पुरा पढौ

एमालेको पदाधिकारी बन्न गण्डकीका ६ जनाको दौडधुप, केन्द्रीय सदस्यलागि कास्कीबाट को को

एमालेको पदाधिकारी बन्न गण्डकीका ६ जनाको दौडधुप, केन्द्रीय सदस्यलागि कास्कीबाट को को
पोखरा, २५ मंसिर/ नेकपा एमालेको महाधिवेशन नजिकिदै गर्दा गण्डकी प्रदेशबाट एमालेको केन्द्रीय पदाधिकारी एबम केन्द्रीय समितिको सदस्यमा प्रतिनिधित्व गर्न चाहनेहरुले नाम सार्वजनीक गर्न थालेका छन् । गण्डकी प्रदेशबाट नेतृत्वमा दाबी पेस गर्नेमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ रहेका छन् । उनले पार्टीको महत्वपूर्ण पद महासचिवको लागि आँफुलाई प्रस्तुत गरेको भएपनि सहज भने देखिएको छैन । महासचिबको लागि प्रदिप ज्ञवाली समेत आकांक्षी भएकोले गुरुङ उपाध्यक्षमा जानुपर्ने अबस्था आउन सक्ने एमालेहरु बताउ छन् । गण्डकी प्रदेशबाट वहालवाला सचिव पद्मा अर्यालले उपमहासचिवको लागि आँफुलाई अगाडी… पुरा पढौ

संसदीय निर्वाचनका लागि कास्की काग्रेसमा तीन क्षेत्रमा उमेद्वार बन्न कांग्रेसका ६८ जना आकांक्षी

नेपाली कांग्रेस
पोखरा, २४ मंसिर/ फागुन २१ गते संसदीय निर्बाचनका लागि नेपाली काग्रेस कास्कीले आकाक्षीको नाम लिएको छ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिले सबै निर्बाचन क्षेत्रस्थित पार्टी समितिलाई प्रतिनिधि सभामा प्रत्यक्षतर्फ र समानुपातिक तर्फको सदस्यको उमेद्वार चयन गरेका छ । कास्कीका तीन वटै निर्वाचन क्षेत्रबाट ६८ जनाले आकाक्षीमा नाम दर्ता गरेका छन् । एउटा निर्वाचन क्षेत्रबाट एक जना महिला सहित तीन जनाको नाम पठाउने छ । कांग्रेस केन्द्रको परिपत्र अनुसार कास्की जिल्लाका तीनवटा निर्बाचन क्षेत्रले आकाक्षीहरुको नाम संकलन गरेको छ । नेपाली… पुरा पढौ

वर्तमान संवैधानिक गतिरोध अन्तरसंवादः ‘चुनाव नभए संवैधानिक राजतन्त्र पुनः स्थापना’

वर्तमान संवैधानिक गतिरोध अन्तरसंवादः ‘चुनाव नभए संवैधानिक राजतन्त्र पुनः स्थापना’
पोखरा, ३१ असोज/ गत महिना जेनजी आन्दोलन बलमा बनेको सुशीला कार्की नेतृत्वको नयाँ सरकारले आगामी फागुन २१ लाई प्रतिनिधिसभा सदस्यको निर्वाचन तोकेको छ । तर, सरकारले दलहरुसँग चुनावबारे छलफल नगरेको तथा विद्यमान राजनीतिक गतिरोधले थप अराजकता मौलाएको र शान्ति सुव्यवस्थामा खलल उत्पन्न हुँदै गएको कतिपय घटनाक्रमले देखाएका छन् । यसैक्रममा नागरिक समाज कास्कीले ‘वर्तमान संवैधानिक गतिरोध समाधानका उपायहरु’ विषयक अन्तरसंवाद कार्यक्रम गरेको छ । अन्तरसंवादमा मुख्य वक्ता थिए–उच्च अदालत पोखराका पूर्व कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्यले ‘वर्तमान संवैधानिक गतिरोध समाधानका… पुरा पढौ