कास्कीमा रास्वपाबाट गनेस पौडेल, उत्तम पौडेल र बिना गुरुङ उमेदवार

-

     क्लिक गण्डकी     
     माघ ६ गते २०८२ मा प्रकाशित

कास्कीमा रास्वपाबाट गनेस पौडेल, उत्तम पौडेल र बिना गुरुङ उमेदवार

कास्कीमा रास्वपाबाट गनेस पौडेल, उत्तम पौडेल र बिना गुरुङ उमेदवार

पोखरा, ५ माघ/ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा उमेदवार टुंग्याएको छ ।

रास्वपाले कास्की १ मा गनेस पौडेललाई उमेदवार बनाएको छ।

त्यसै गरी उत्तम पौडेललाई कास्की क्षेत्र नम्ब २ का उमेदवार बन्दा कास्की क्षेत्र नम्बर ३ बाट बिना गुरुङ उमेदवार बनेकी छन् ।