राजनीति

कास्कीमा समानुपातिक मतः रास्वपा पहिलो, नेकपा भन्दा राप्रपालाई धेरै (कुन दलले कति पाए)

कास्कीमा समानुपातिक मतः रास्वपा पहिलो, नेकपा भन्दा राप्रपालाई धेरै (कुन दलले कति पाए)
पोखरा, २४ फागुन/ कास्कीमा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा समानुपातीक तर्फ राष्ट्रिय स्वतन्त्र पार्टी सबै भन्दा बढि मत पाएको छ । फागुन २१ गते भएको निर्वाचनको आइतबार सकिएको मतगणनामा समानुपातिकतर्फ सबैभन्दा धेरै मत रास्वपाले प्राप्त गरेको छ । कास्कीमा समानुपातिक तर्फ १ लाख ९१ हजार ४ सय २५ मत खसेको थियो । जसमा रास्वपाले १ लाख १३ हजार ६ सय २८ मत प्राप्त गरेको छ । खसेको मतको ५९ दशमलब ३५ प्रतिशत मत रास्वपाले पाएको छ । रास्वपाले कास्की–१ मा ४१… पुरा पढौ

कास्की प्रतिनिधि सभा १, २ र ३ मा कुन उमेद्वारको कति मत

कास्की तीन वटै क्षेत्रमा रास्वपा अगाडी
कास्की प्रतिनिधि सभा १, २ र ३ मा कुन उमेद्वारको कति मत पुरा पढौ

कास्की १ मा रास्वपाका खडकराज पौडेल (गनेश) का विजयी (कस्को कति मत सहित)

कास्की १ मा रास्वपाका खडकराज पैडेल ९गनेश० का विजयी कस्को कति मत सहित
पोखरा, २३ फागुन/ कास्की क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खडकराज पौडेल (गनेश) को विजयी भएका छन् । ७० हजार १ सय ५० मत खसेकोमा पौडेलले नेपाली काग्रेसका तिलक रानाभाटलाई २८ हजार ६ सय ६९ मत अन्तरले पछि पार्दै विजयी भए । पौडेलले ३९ हजार ८ सय ८३ मत प्राप्त प्राप्त गर्दा रानाभाटले ११ हजार २ सय १४ मत प्राप्त गरे । त्यसै गरी नेकपा एमालेका बैन बहादुर अधिकारी क्षेत्रीले तेस्रो हुँदै १० हजार ४ सय २९ मत… पुरा पढौ

कास्की ३ मा रास्वपा उम्मेद्वार बिना गुरुङ विजयी (कसको कति मत सहित)

बिना गुरुङ
पोखरा, २३ फागुन/ कास्की ३ मा रास्वपा उम्मेद्वार बिना गुरुङ विजयी भएकी छन् । उनले २४ हजार ९ सय ७० मत अन्तरले विजयी भइन् । बिनाले ‎३७ हजार ७ सय ५० मत ल्याउदा निकटतम प्रतिश्पर्धी नेपाली काग्रेसका मनोज गुरुङले १२ हजार ७ सय ८० मत ल्याए ।तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार दमोदर बैरागीले ७ हजार ९ सय ६ मत ल्याएका छन् भने नेपाली कम्युनिष्ट पार्टीका गोपाल गिरीले १ हजार ४ सय ५६ मत ल्याएका छन् । राप्रपाका अर्जुन खनालले… पुरा पढौ

कास्की–२ मा रास्वपाका उत्तम पौडेल विजयी

कास्की–२ मा रास्वपाका उत्तम पौडेल विजयी
पोखरा, २३ फागुन/ कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उत्तमप्रसाद पौडेल विजयी भएका छन् । एमालेले जित्दै आएको कास्कीकै चर्चामा रहने निर्वाचन क्षेत्रमा रास्वपाका उत्तमले २४ हजार ४ सय १८ मतान्तरका साथ विजय भएका हुन् । उनले ३१ हजार ९ सय ११ मत प्राप्त गर्दा निकटम प्रतिस्पर्धी नेकपा एमालेका रश्मि आचार्यले ७ हजार ४ सय ९३ मत प्राप्त गरे ।नेपाली कांग्रेसका माधवप्रसाद बास्तोला तेस्रो हुँदै ६ हजार ५०० मत पाएका छन् । राप्रपाका उम्मेदवार हेमजङ गुरुङले १… पुरा पढौ

कास्की ३ मा रास्वपा उम्मेदवार विना गुरूङलाई झण्डै १५ हजार मतको अग्रता

विना गुरूङ
पोखरा, २२ फागुन/ कास्की निर्वाचन क्षेत्र नम्रब ३ मा रास्वपा उम्मेदवार विना गुरूङले २४ हजार २६ मत पाउँदा निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मनोज गुरूङले ९ हजार ४ सय ८६ मत ल्याएका छन् । विनाले मनोजको भन्दा १४ हजार ५ सय ४० मत प्राप्त गरेकि छिन् । यस्तै, एमाले उम्मेदवार दामोदर बैरागीले ५ हजार १ सय ८६ मत प्राप्त गर्दा नेकपा उम्मेदवार गोपाल गिरीले १ हजार १९ मत प्राप्त गरेका छन् । पुरा पढौ

कास्की तिन वटै क्षेत्रको पछिल्लो मतपरिणम

कास्कीका तिनवटै क्षेत्रमा मतान्तर फराकिलो बनाउंदै रास्वपाका उमेदवारहरु
कास्की तिन वटै क्षेत्रको पछिल्लो मतपरिणम कास्की १राष्ट्रिय स्वतन्त्र पार्टी गनेश पौडेल १०३५८नेकपा एमालेका वैन वहादुर क्षेत्री ५१२०नेपाली काग्रेसका तिलक रानाभाट ४८७२नेपाली कम्युनिष्ट पार्टीका राजकाजी गुरुड १०२६राष्ट्रिय प्रजातन्त्र पार्टी बाबुराम थापा १९२जम्मा गणना भएको १७५४०कास्की २राष्ट्रिय स्वतन्त्र पार्टी उत्तम पौडेल २१३०८नेपाली काग्रेसका मधु बास्तोला ३३४४नेकपा एमाले रश्मी आचार्य ५७४०नेपाली कम्युनिष्ट पाटीका किरण थापा ८७९राप्रपा हेम जंग गुरुङ १०८९उज्यालो नेपाल पार्टी कुसल गुरुङ ६५६ कास्की ३जम्मा गणनाराष्ट्रिय स्वतन्त्र पार्टी बिना गुरुङले २११०१नेपाली काग्रेस मनोज गुरुङले ८९२४नेकपा एमाले दामोदर पौडेलले ४७८७नेपाली कम्युनिष्ट… पुरा पढौ

कास्कीका तिनवटै क्षेत्रमा मतान्तर फराकिलो बनाउंदै रास्वपाका उमेदवारहरु

कास्कीका तिनवटै क्षेत्रमा मतान्तर फराकिलो बनाउंदै रास्वपाका उमेदवारहरु
पोखरा, २२ फागुन/ बिहिबार सम्पन्न प्रतिनिधि सभाको निर्बाचन अन्तर्गत कास्की जिल्लाका तिनवटै निर्वाचन क्षेत्रमा रास्वपाले फराकिलो अग्रता कायम गरेको छ । कास्कीका ३ वटै क्षेत्रमा रास्वपाले जित्ने सम्भावना देखिएको छ । तिनवटै क्षेत्रमा रास्वपा, कांग्रेस र एमाले बाहेकका अन्य दलको मत भने प्रतिष्पर्धा भन्दा निकै कम रहेको छ । कास्कीको रुपा गाउँपालिकामा १५ हजार ६११ मतदाता रहेकोमा ८७६० मत खसेको थियो त्यस मध्ये रास्वपाका गनेश पौडेलले ४ हजार ३३, नेपाली काँग्रेसका तिलक रानाभाटले १ हजार ६ सय ६५ र नेकपा… पुरा पढौ

कास्की तीन वटै क्षेत्रमा रास्वपा अगाडी

कास्की तीन वटै क्षेत्रमा रास्वपा अगाडी
पोखरा, २२ फागुन/ कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वारले अग्रता लिएका छन् । कास्की क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वार गनेश पौडेल, कास्की २ मा उत्तम पौडेल र कास्की ३ मा विना गुरुङले अग्रता लिएका छन् । कास्की क्षेत्र नं १ मा रास्वपाका गनेश पौडेलले १३५४, नेपाली काग्रेसका तिलक रानाभाट ५९५, नेकपा एमालेका वैन वहादुर क्षेत्री ५२९, नेपाली कम्युनिष्ट पार्टीका राजकाजी गुरुड ८३ मत प्राप्त गरेका छन् । त्यसै गरी कास्की २ मा २४५७ मत… पुरा पढौ

सरकारी सम्पत्ति जलाउन लगाएर त्यही मौका छोप्दै जेलबाट भागे- काग्रेस सभापति गगन थापा

सरकारी सम्पत्ति जलाउन लगाएर त्यही मौका छोप्दै जेलबाट भागे काग्रेस सभापति गगन थापा
पोखरा, १५ फागुन/ नेपाली कांग्रेसका सभापति गगन थापाले अबको निर्वाचनपछि मुलुकमा दुई खालको अतिवादको चिन्ता रहेको बताएका छन् । नेपाली कांग्रेसले शुक्रबार कास्कीको पोखरामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले ‘निर्वाचनपछिको अवस्थाले दुइटा किसिमको अतिवादलाई पोषित गर्ने खतरा छ,’ एमाले र केपी शर्मा ओलीलाई लक्ष्य गर्दै उनले भने, ‘एउटा अतिवाद भदौ २३ र २४ घटनाको अवमूल्यन गर्छ । त्यो भएको हुँदै होइन भन्छ। त्यहाँ युवाहरूको सहभागिता देख्दैन । त्यहाँ असन्तुष्टि व्यक्त भएको देख्दैन ।’ यस्तै अर्को अतिवाद रास्वपा… पुरा पढौ