राजनीति

कास्की–२ मा रास्वपाका उत्तम पौडेल विजयी

कास्की–२ मा रास्वपाका उत्तम पौडेल विजयी
पोखरा, २३ फागुन/ कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उत्तमप्रसाद पौडेल विजयी भएका छन् । एमालेले जित्दै आएको कास्कीकै चर्चामा रहने निर्वाचन क्षेत्रमा रास्वपाका उत्तमले २४ हजार ४ सय १८ मतान्तरका साथ विजय भएका हुन् । उनले ३१ हजार ९ सय ११ मत प्राप्त गर्दा निकटम प्रतिस्पर्धी नेकपा एमालेका रश्मि आचार्यले ७ हजार ४ सय ९३ मत प्राप्त गरे ।नेपाली कांग्रेसका माधवप्रसाद बास्तोला तेस्रो हुँदै ६ हजार ५०० मत पाएका छन् । राप्रपाका उम्मेदवार हेमजङ गुरुङले १… पुरा पढौ

कास्की ३ मा रास्वपा उम्मेदवार विना गुरूङलाई झण्डै १५ हजार मतको अग्रता

विना गुरूङ
पोखरा, २२ फागुन/ कास्की निर्वाचन क्षेत्र नम्रब ३ मा रास्वपा उम्मेदवार विना गुरूङले २४ हजार २६ मत पाउँदा निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मनोज गुरूङले ९ हजार ४ सय ८६ मत ल्याएका छन् । विनाले मनोजको भन्दा १४ हजार ५ सय ४० मत प्राप्त गरेकि छिन् । यस्तै, एमाले उम्मेदवार दामोदर बैरागीले ५ हजार १ सय ८६ मत प्राप्त गर्दा नेकपा उम्मेदवार गोपाल गिरीले १ हजार १९ मत प्राप्त गरेका छन् । पुरा पढौ

कास्की तिन वटै क्षेत्रको पछिल्लो मतपरिणम

कास्कीका तिनवटै क्षेत्रमा मतान्तर फराकिलो बनाउंदै रास्वपाका उमेदवारहरु
कास्की तिन वटै क्षेत्रको पछिल्लो मतपरिणम कास्की १राष्ट्रिय स्वतन्त्र पार्टी गनेश पौडेल १०३५८नेकपा एमालेका वैन वहादुर क्षेत्री ५१२०नेपाली काग्रेसका तिलक रानाभाट ४८७२नेपाली कम्युनिष्ट पार्टीका राजकाजी गुरुड १०२६राष्ट्रिय प्रजातन्त्र पार्टी बाबुराम थापा १९२जम्मा गणना भएको १७५४०कास्की २राष्ट्रिय स्वतन्त्र पार्टी उत्तम पौडेल २१३०८नेपाली काग्रेसका मधु बास्तोला ३३४४नेकपा एमाले रश्मी आचार्य ५७४०नेपाली कम्युनिष्ट पाटीका किरण थापा ८७९राप्रपा हेम जंग गुरुङ १०८९उज्यालो नेपाल पार्टी कुसल गुरुङ ६५६ कास्की ३जम्मा गणनाराष्ट्रिय स्वतन्त्र पार्टी बिना गुरुङले २११०१नेपाली काग्रेस मनोज गुरुङले ८९२४नेकपा एमाले दामोदर पौडेलले ४७८७नेपाली कम्युनिष्ट… पुरा पढौ

कास्कीका तिनवटै क्षेत्रमा मतान्तर फराकिलो बनाउंदै रास्वपाका उमेदवारहरु

कास्कीका तिनवटै क्षेत्रमा मतान्तर फराकिलो बनाउंदै रास्वपाका उमेदवारहरु
पोखरा, २२ फागुन/ बिहिबार सम्पन्न प्रतिनिधि सभाको निर्बाचन अन्तर्गत कास्की जिल्लाका तिनवटै निर्वाचन क्षेत्रमा रास्वपाले फराकिलो अग्रता कायम गरेको छ । कास्कीका ३ वटै क्षेत्रमा रास्वपाले जित्ने सम्भावना देखिएको छ । तिनवटै क्षेत्रमा रास्वपा, कांग्रेस र एमाले बाहेकका अन्य दलको मत भने प्रतिष्पर्धा भन्दा निकै कम रहेको छ । कास्कीको रुपा गाउँपालिकामा १५ हजार ६११ मतदाता रहेकोमा ८७६० मत खसेको थियो त्यस मध्ये रास्वपाका गनेश पौडेलले ४ हजार ३३, नेपाली काँग्रेसका तिलक रानाभाटले १ हजार ६ सय ६५ र नेकपा… पुरा पढौ

कास्की तीन वटै क्षेत्रमा रास्वपा अगाडी

कास्की तीन वटै क्षेत्रमा रास्वपा अगाडी
पोखरा, २२ फागुन/ कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वारले अग्रता लिएका छन् । कास्की क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वार गनेश पौडेल, कास्की २ मा उत्तम पौडेल र कास्की ३ मा विना गुरुङले अग्रता लिएका छन् । कास्की क्षेत्र नं १ मा रास्वपाका गनेश पौडेलले १३५४, नेपाली काग्रेसका तिलक रानाभाट ५९५, नेकपा एमालेका वैन वहादुर क्षेत्री ५२९, नेपाली कम्युनिष्ट पार्टीका राजकाजी गुरुड ८३ मत प्राप्त गरेका छन् । त्यसै गरी कास्की २ मा २४५७ मत… पुरा पढौ

सरकारी सम्पत्ति जलाउन लगाएर त्यही मौका छोप्दै जेलबाट भागे- काग्रेस सभापति गगन थापा

सरकारी सम्पत्ति जलाउन लगाएर त्यही मौका छोप्दै जेलबाट भागे काग्रेस सभापति गगन थापा
पोखरा, १५ फागुन/ नेपाली कांग्रेसका सभापति गगन थापाले अबको निर्वाचनपछि मुलुकमा दुई खालको अतिवादको चिन्ता रहेको बताएका छन् । नेपाली कांग्रेसले शुक्रबार कास्कीको पोखरामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले ‘निर्वाचनपछिको अवस्थाले दुइटा किसिमको अतिवादलाई पोषित गर्ने खतरा छ,’ एमाले र केपी शर्मा ओलीलाई लक्ष्य गर्दै उनले भने, ‘एउटा अतिवाद भदौ २३ र २४ घटनाको अवमूल्यन गर्छ । त्यो भएको हुँदै होइन भन्छ। त्यहाँ युवाहरूको सहभागिता देख्दैन । त्यहाँ असन्तुष्टि व्यक्त भएको देख्दैन ।’ यस्तै अर्को अतिवाद रास्वपा… पुरा पढौ

कास्की–१ मा गनेस पौडेलको वाचापत्र सार्वजनिकः शिक्षा, स्वास्थ्य देखि भूमि अधिकारसम्मका प्रतिबद्धता

पोखरा, १० फागुन/ राष्ट्रिय स्वतन्त्र पार्टी कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो वाचापत्र सार्वजनिक गरेका छन्। वाचापत्रमा शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, उद्योग–रोजगार, भूमि अधिकार, सुशासन तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ। वाचापत्रअनुसार विद्यालय शिक्षा ऐनमार्फत सबैको हित सुनिश्चित गर्ने, प्रत्येक वडामा पुस्तकालय स्थापना गर्ने तथा प्रत्येक पालिका वा १० हजार विद्यार्थीलाई पायक पर्ने गरी नमुना विद्यालय विकास गर्ने प्रतिबद्धता जनाइएको छ। स्वास्थ्यतर्फ आधारभूत स्वास्थ्य सेवा सबै स्वास्थ्य संस्थाबाट निःशुल्क उपलब्ध गराउने, स्वास्थ्य… पुरा पढौ

एमाले कास्की–२ को प्रतिबद्धता पत्र, सुशासन र भ्रष्टाचार नियन्त्रण मुख्य एजेन्डा (पुर्णपाठ सहित)

रश्मि आचार्यका प्रतिबद्धता
पोखरा, ५ फागुन / नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्की निर्वाचन क्षेत्र नम्बर २ ले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । कोशी प्रदेशका पूर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, एमालेका केन्द्रीय सदस्य प्रभा कोईराला, एमालेका पूर्व केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सभा सदस्य भीम कार्की, प्रतिनिधिसभा सदस्य उम्मेदवार रश्मी आचार्य, समानुपातिक तर्फका उम्मेदवार दिपक पौडेल, एमाले कास्कीका कार्यवाहाक अध्यक्ष भेषराज बरालसहितले सो प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् ।मंगलबार सार्वजनिक प्रतिबद्धता पत्रमार्फत एमालेले सुशासन, भ्रष्टाचार नियन्त्रण र समृद्ध कास्की निर्माणको विस्तृत खाका… पुरा पढौ

राष्ट्रियसभा निर्वाचनः गण्डकीमा काग्रेसका प्राडा जगत तिमिल्सिना र एमालकी सम्झना देवकोटा विजयी

गण्डकीमा काग्रेसका तिमिल्सिना र एमालकी देवकोटा विजयी
पोखरा, ११ माघ/ राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकीबाट दुवै पदमा गठबन्धन उम्मेदवार विजयी भएका छन् । अन्यमा कांग्रेसका प्राडा जगत तिमिल्सिना र महिलामा एमालेकी सम्झना देवकोटा विजयी भएका हुन् । नेपाली कांग्रेसका उम्मेदवार तिमिल्सिनाले निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका कपिल लामालाई ४ हजार ९२ मतभारको फराकिलो अन्तरले पराजित गरे । तिमिल्सिनाले ५ हजार ३३ मतभार पाउँदा लामाले ९ सय ४१ मतभार पाएका छन् । जनमोर्चाका शंकरप्रसाद बरालले ७६ मतभार पाए । महिला समूहमा नेकपा (एमाले) की उम्मेदवार देवकोटाले ५ हजार १४… पुरा पढौ

कास्की क्षेत्र नम्बर १ मा १७ जनाको उम्मेदवारी, एक जना स्वतन्त्र (को को सहित)

कास्की क्षेत्र नम्बर १ मा १७ जनाको उम्मेदवारी, एक जना स्वतन्त्र को को सहित
पोखरा, ६ माघ/ कास्कीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा आगामी निर्वाचनका लागि १७ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालय कास्कीले सार्वजनिक गरेको विवरणअनुसार उम्मेदवारी दिने राजनीतिक दलका नेताहरू १६ जना र एक जना स्वतन्त्र उमेद्वार छन् । नेकपा एमालेबाट बैनबहादुर क्षत्री, नेपाली कांग्रेसबाट तिलक रानाभाट, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट राजकाजी गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट खडकराज पौडेल गनेशले उम्मेदवारी दिएका छन् । राष्ट्रिय जनमोर्चाबाट रविमोहन ढकाल, उज्यालो नेपाल पार्टीबाट मनिषा द्धा, प्रगतीशील… पुरा पढौ