पोखरा, २३ असार/ पटनाबाट भारतीय पर्यटक मनसुन कार र्याली नाराका साथ भारतीय पर्यटक पोखरा आइपुगेका छन् । वभिन्नि ब्राण्डका १५ एय यु भ िगाडीमा ३५ जना भारतीय पर्यटक पटनाबाट बरिगञ्ज नाका हुँदै पोखरा आएका हुन । मगत मोर्टस स्पोट्स क्लब पटनाद्धारा आयोजति व्यपारी, वभिन्नि क्षेत्रमा आवद्ध व्यवसायी पहलिो पटक कार र्यालीमा पोखरा आएका हुन् । कार र्यालीमा पोखरा आएका भारतीय पर्यटकले पोखरा र कुश्माका पर्यटकीय क्षेत्रको भ्रमण गर्नुको साथै बञ्जी, जीपलाइन, स्वङि लगायतका गतबिधि गरेको पोखरा पर्यटन परषिद्का पूर्व अध्यक्ष…
पुरा पढौ