पटना–पोखरा मनसुन कार र्‍याली, पर्यटन प्रर्वद्धनमा सघाउ पुग्ने 

-


     क्लिक गण्डकी     
     असार २३ गते २०८२ मा प्रकाशित


पटना–पोखरा मनसुन कार र्‍याली, पर्यटन प्रर्वद्धनमा सघाउ पुग्ने 

पटना–पोखरा मनसुन कार र्‍याली, पर्यटन प्रर्वद्धनमा सघाउ पुग्ने 

पोखरा, २३ असार/ पटनाबाट भारतीय पर्यटक मनसुन कार र्‍याली नाराका साथ भारतीय पर्यटक पोखरा आइपुगेका छन् । वभिन्नि ब्राण्डका १५ एय यु भ िगाडीमा ३५ जना भारतीय पर्यटक पटनाबाट बरिगञ्ज नाका हुँदै पोखरा आएका हुन ।

मगत मोर्टस स्पोट्स क्लब पटनाद्धारा आयोजति व्यपारी, वभिन्नि क्षेत्रमा आवद्ध व्यवसायी पहलिो पटक कार र्‍यालीमा पोखरा आएका हुन् । 

कार र्‍यालीमा पोखरा आएका भारतीय पर्यटकले पोखरा र कुश्माका पर्यटकीय क्षेत्रको भ्रमण गर्नुको साथै बञ्जी, जीपलाइन, स्वङि लगायतका गतबिधि गरेको पोखरा पर्यटन परषिद्का पूर्व अध्यक्ष एवंम स्वागत कार्यक्रमका संयोजक सोम थापाले बताए । पोखरामा अफरोड कार ड्राइभको अनुभव लनिे क्रममा ग्यारजाती, मेथलाङ, सेदी क्षेत्र यात्रा गरेको थापाले बताए । 

भारतीय पर्यटकको कार र्‍याली जस्ता गतविधिलिे पोखराको पर्यटन प्रवद्धनमा महत्वपूर्ण रहने पोखरा पर्यटन परषिद्का अध्यक्ष तारानाथ पहारीले बताए । पोखरा सबै सजिनकालाग िभन्ने नारा मनसुन कार र्‍याली जस्ता गतविधिलिे थप सार्थक बनाउने पोखरा पर्यटन परषिद्का पूर्व अध्यक्ष गणेशबहादुर भट्टराईले बताए । नेपालको पर्यटन प्रवद्धनमा कार र्‍याली जस्ता कार्यक्रम महत्वपूर्ण रहने भएकोले पर्यटक आकर्षण गर्न बोर्डले थप प्रवद्धनका कार्यक्रम गर्ने  नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणरिाज लामछिानेले बताए ।  

पटना– वरिगञ्ज–पोखरा कार र्‍यालीको यात्रा रोमाञ्चक भएको मगत मोट्स क्लब पटनाका अध्यक्ष प्रनभ साहीले बताए । पछल्लिो समयमा यस क्षेत्रको सडकको सुधार भएकोले पन ियात्रा सहज भएको उनले बताए ।