पोखरा, २१ साउन/ अनेरास्ववियु कास्कीले खाना पकाउने एलपी ग्यासको नियमित, सहज आपुर्तिको व्यवस्था गर्न जिल्ला प्रशासन समक्ष माग गरेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई बिहीबार ध्यानाकर्षण पत्र बुझाउदै युनियनले कृतिम अभाव सिर्जना गर्ने उद्देश्यले ग्यासको भण्डारण गर्ने तथा कालोबजारी गर्ने व्यक्ति तथा संस्थालाई अनुगमान गरी कारवाहीको माग गरेको हो । अव्यवस्थित वितरण प्रणाली, कृत्रिम अभाव, कालोबजारी तथा प्रभावकारी बजार अनुगमनको अभावका कारण उपभोक्ता समस्यामा परेको अनेरास्ववियु कास्कीका अध्यक्ष भोलानाथ पराजुली (एलेक्स भोला) ले दाबी गरे । उनले…
पुरा पढौ