पोखरा, ३ माघ/ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा आउदै छन् । प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दीक्षान्त समारोहमा ‘डक्टर अफ मेडिसिन÷मास्टर अफ सर्जरी’ (एमडी÷एमएस) प्रथम र दोस्रो ब्याचका ४३ जना विद्यार्थी दीक्षित हुने छन् । मेडिकल विज्ञान संकाय पोस्टग्राजुएट प्रथम र दोस्रो व्याचका क्रमश १७ र २६ विद्यार्थी दीक्षित हुनेछन् । प्रतिष्ठानले २०७६ फागुनवाट शैक्षिक कार्यक्रम सुरु गरेको थियो । स्नातकोत्तर तहमा शल्यचिकित्सा, मेडिसिन, बालस्वास्थ्य, स्त्री तथा प्रसूतिरोग,…
पुरा पढौ