खेलकुद

एक सय मिटर दौडमा चौधरीको राष्ट्रिय कीर्तिमान

निशा चौधरी
पोखरा २९ असोज/ नवौ राष्ट्रिय खेलकुद अन्र्तगत एथलेटिक्सकी निशा चौधरीको राष्ट्रिय कीर्तिमान बनाएकी छिन । एथलेटिक्सको १०० मिटर महिला दौडमा लुम्बिनीकी चौधरीले राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । हिट चरणमा उनले कीर्तिमान बनाएकी हुन् । यस अघि देबीमाया पनेरुको नाममा १२.१९ सेकेन्डको रहेको राष्ट्रिय कीर्तिमान चौधरीले १२.१५ सेकेन्डमा पुरा गदै नयाँ कीर्तिमान बनाएकी हुन् । आठौ सागमा इलेक्ट्रीकल टाईम हो भने हालको समय ह्याण्ड टाईम हो । पुरा पढौ

नवौ राष्ट्रिय खेलकुदः महिला भलिबलमा एपिएफ, बागमती र पुलिस बिजयी

नवौ राष्ट्रिय खेलकुदः महिला भलिबलमा एपिएफ, बागमती र पुलिस बिजयी
पोखरा, २९ असोज/ विभागीय टिम एपिएफ, नेपाल पुलिस र बागमती प्रदेश नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको महिला भलिबलको दोस्रो दिनको खेलमा बिजयी भएका छन् । म्याग्दीको बेनी स्थित खुल्ला मञ्च खेलमैदानमा भएको पहिलो खेलमा एपिएफ क्लबले कर्णाली प्रदेश, बागमतीले प्रदेश एक र नेपाल पुलिस क्लवले लुम्बीनीलाई लाई पराजित गरेका हुन् । तीन वटै खेल लगातार सोझो सेटमा सकिएको थियो । एपिएफले कर्णालीलाई २५–६, २७–२ र २५–७ को सोझो तीन सेटमा पराजित गरेको थियो । बागमतीले प्रदेश एकलाई २५–१७, २५–१२ र… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदः साइक्लिङ भोलिदेखि, ४ विधामा १४० खेलाडीले प्रतिस्पर्धा गर्ने

साइक्लिङ
पोखरा, २८ असोज/ गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत हुने साइक्लिङ खेल शनिबारदेखि शुरु हुँदैछ । प्रतियोगितामा विभिन्न चार विधामा १ सय ४० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । सात प्रदेश र तीन विभागिय गरि १० टिमबाट प्रतिस्पर्धा रहने साइक्लिङमा डाउन हिल, क्रस कन्ट्री, रोड रेस इन्डिभिजुअल टाइम ट्रायल र रोड रेस मास स्टार्ट विधामा प्रतिष्पर्धा गर्ने साइक्लिङ खेल उपसमिति सदस्य रञ्जनराज भण्डारीले बताए । उनका अनुसार डाउन हिल र क्रस कन्ट्री पोखराको ड्यामसाइड नजिक रानीबनको ट्रयाकमा प्रतिष्पर्धा… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदः फेन्सिङमा आर्मी टिम च्याम्पियन

नवौं राष्ट्रिय खेलकुदः फेन्सिङ शुरु
पोखरा, २८ असोज/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शुक्रबार भएको फेन्सिङको पुरुष टिम इपिमा आर्मीले स्वर्ण जितेको छ । फेन्सिङको अन्तिम खेलमा आर्मीले अर्को विभागीय टोली एपिएफलाई ४५–२८ अंकले पछि पार्दै स्वर्ण पदक जितेको हो । आर्मीका लागि यो फेन्सिङमा ५ औ स्वर्ण पदक हो । पोखरा रंगशालास्थित व्याडमिन्टन कोर्टमा भएको फाईनल प्रतिस्पर्धामा एपिएफले रजत पदक जित्दा गण्डकी प्रदेश र बागमती प्रदेशले कास्य पदकमा चित्त बुझाए । फेन्सिङ तर्फ ६ खेल व्यक्तिगत र ६ खेल टिम इभेन्टका भएका थिए ।… पुरा पढौ

पोखरामा कात्तिक तेस्रो साता वडा स्तरीय फुटसल प्रतियोगिता

पोखरामा कात्तिक तेस्रो साता वडा स्तरीय फुटसल प्रतियोगिता
पोखरा, २८ असोज/ “सफल व्यवसायीका लागि स्वास्थ्य, स्वास्थ्यका लागि खेलकुद” भन्ने नारा सहित नेपाल उद्योग ब्यवसायी महासंघ पोखरा महानगर कमिटिले पोखरामा फुटसल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा कात्र्तिक १७, १८ र १९ गते प्रथम वडा स्तरीय फुटसल प्रतियोगिता आयोजना गर्ने लागिएको महानगर कमिटिका महासचिव हेमराज भण्डारीले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो । उहाँका अनुसार खेलकुदको माध्यमबाट विभिन्न पेशा ब्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरु बीच आपसी मित्रता अभिवृद्धि गरी व्यवसायीक एकतालाई मजबुत बनाइ स्वस्थ्य रहन अभिप्रेरित गर्ने उद्देश्यका साथ प्रतियोगिताको… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदको उद्घाटन आज, भव्य रुपमा उद्घाटनका तयारी

नवौं राष्ट्रिय खेलकुदको उद्घाटन आज, भव्य रुपमा उद्घाटनका तयारी
पोखरा, २८ असोज/ पोखरामा (आज) शुक्रबारबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारीक रुपमा उद्घाटन हुदैछ । सम्पुर्ण तयारी पूरा भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले बताए । प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने तयभएपनि अस्वस्थताका कारण उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने उनले जानकारी दिए । पोखरा रंगशालका फुटबल स्टडियममा दिऊसो ४ बजे देखी उद्घाटन सत्र शुरु हुनेछ । पोखरा रंगशालालाई झकिझकाउ बनाएको छ । उद्घटनमा मार्चपास, विभिन्न सांस्कृतीक झाँकी, लाइटिङ, आतसबाजी गर्ने लगाएतको तयारी छ । राष्ट्रिय खेलकुदले… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदः फेन्सिङको टिम इभेण्टमा एपिएफ र आर्मीलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुदः फेन्सिङको टिम इभेण्टमा एपिएफ र आर्मीलाई स्वर्ण
पोखरा, २७ असोज/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बिहीबार फेन्सिङको महिला टिम फोयलमा एपिएफले बागमतीलाई हराउदै स्वर्ण पदक जितेको छ । एपिएफ ४५–३६ अंकले पछि पार्दै एपिएफले स्वर्ण जितेको हो । एपिएफको यो फेन्सिङ दोस्रो स्वर्ण पदक हो । पोखरा रंगशालास्थित व्याडमिन्टन कोर्टमा भएको फाईनल प्रतिस्पर्धामा बागमतीले रजत पदकमा चित्त बुझाउँदा गण्डकी प्रदेश र आर्मीले कास्य पदकमा चित्त बुझाए । त्यसै गरी फेन्सिङको पुरुष टिम सेबरमा नेपाल आर्मीले स्वर्ण पदक जितको छ । बागमतीले रजत पदक जित्दा एपिएफ र गण्डकी… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदः फेन्सिङको महिला टिम इभेण्ट फोयलमा एपिएपलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुदः फेन्सिङ शुरु
पोखरा, २७ असोज/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बिहीबार फेन्सिङको महिला टिम फोयलमा एपिएफले बागमतीलाई हराउदै स्वर्ण पदक जितेको छ । एपिएफ ४५–३६ अंकले पछि पार्दै एपिएफले स्वर्ण जितेको हो । एपिएफको यो फेन्सिङ दोस्रो स्वर्ण पदक हो । पोखरा रंगशालास्थित व्याडमिन्टन कोर्टमा भएको फाईनल प्रतिस्पर्धामा बागमतीले रजत पदकमा चित्त बुझाउँदा गण्डकी प्रदेश र आर्मीले कास्य पदकमा चित्त बुझाए । फेन्सिङको अंक तालिका अनुसार बागमती प्रदेश र्शिष स्थानमा छ । बागमतीले ४ स्वर्ण, २ रजत सहित ६ पदक प्राप्त गरेको… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदः पुरुष फुटबलमा एनआरएनएको बिजयी शुरुवात

नवौं राष्ट्रिय खेलकुदः पुरुष फुटबलमा एनआरएनएको बिजयी शुरुवात
पोखरा, २७ असोज/ गण्डकी प्रदेशमा भईरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबल खेलमा गैरआवासीय नेपाली संघ –(एनआरएनए)ले बिजयी शुरुवात गरेको छ । पोखराको याम्दीस्थित गोष्तेघाट खेलमैदानमा विहीबारदेखि शुरु भएको खेलमा एनआरएनएले प्रदेश नम्बर १ लाई २–० अन्तरले पराजित गर्दै बिजयी शुरुवात गरेको हो । एनआरएनएको जितमा विमल घर्तीमगर र सञ्जोग राईले गोल गरे । विमलले खेलको आठौं मिनेटमा गोल गर्दै एनआरएनएको खाता खोलेका थिए । दोश्रो गोल भने एनआरएनएका सञ्जोगले दोश्रो हाफको दशौं मिनेटमा गरे । प्रतियोगिता अन्तर्गत आज वागमती… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदः महिला क्रिकेटमा एपीएफ विजयी

नवौं राष्ट्रिय खेलकुदः महिला क्रिकेटमा एपीएफ विजयी
पोखरा, २७ असोज/ नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला क्रिकेट प्रतियोगितामा एपीएफ क्लवले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गरेको छ । बिहीबार पोखरा रंगशालामा भएको खेलमा गण्डकीले प्रस्तुत गरेको २७ रनको सामान्य लक्ष्य एपीएफले १ सय ६ बल बाँकि रहँदै प्राप्त ग¥यो । एपीएफको तर्फबाट सिता राना मगरले ५ बलमा २ चौका प्रहार गर्दै १२ रन जोडिन । इन्दु बर्माले ३ बलमा २ चौका सहित ९ रन जोडिन् । खराब लयबाट गुज्रिइरहेको गण्डकीले पहिला व्याटिङ गर्दै १८.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर… पुरा पढौ