खेलकुद

फेन्सिङमा आर्मीको बर्चस्व, सुदुर पश्चिमका जलेन्द्रबहादुर शाहीलाई स्वर्ण

फेन्सिङमा आर्मीको बर्चस्व, सुदुर पश्चिमका जलेन्द्रबहादुर शाहीलाई स्वर्ण
पोखरा, २४ असोज/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत फेन्सिङको इपिको व्यक्तिगत तर्फ नेपाल आर्मीकी इन्दिरा पौडेले स्वर्ण जितेकी छन् । उनले आर्मीकै सिता पाठकलाई हराउदै स्वर्ण जितेकी हुन् । त्यसै गरी आर्मी कै पुजन कुमालले कास्य र शसस्त्र प्रहरीकी जानुका सान्ताङले कास्यमा चित्त बुझाए । त्यसै गरी फेन्सिङको फोयल व्यक्तिगत तर्फ सुदुर पश्चिमका जलेन्द्र बहादुर शाहीले स्वर्ण पदक हात पारेका छन् । उनले बागमतीका सन्जिब लामालाई फाइनल खेलमा हराउदै स्वर्ण जितेक हुन् । शाही आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि स्वर्ण… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदः फेन्सिङमा बागमतीलाई पहिलो स्वर्ण

नवौं राष्ट्रिय खेलकुदः फेन्सिङमा बागमतीलाई पहिलो स्वर्ण
सागर राज तिमिल्सिनापोखरा, २४ असोज/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आयोजित फेन्सिङको पहिलो स्वर्ण बागमती प्रदेशकी शिक्षा नापितले जितेका छन् । उनले व्यक्तिगत सेबर तर्फको इभेण्टमा शसस्त्र प्रहरी बलकी उर्मिला लामालाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । उनी पोखरामा स्वर्ण पदक जित्ने पहिलो खेलाडी समेत बनेकी छन् । नेपाल आर्मीका रविना थापा र आर्मीकै मनिषा तेस्रो स्थान रहँदै कास्य पदकमा चित्त बुझाए । प्रतियोगिता ईपी, फोयल र सेबर इभेण्टमा व्यक्तिगत र टिम इभेण्टमा प्रतिस्पर्धामा गर्ने छन् । प्रतियोगितामा दुई विभागिय… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदः पुरुष ह्याण्डबलमा आर्मीको जित

नवौं राष्ट्रिय खेलकुदः पुरुष ह्याण्डबलमा आर्मीको जित
पोखरा, २४ असोज/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुषत ह्याण्डबलको दोस्रो खेलमा विभागीय आर्मीले सहज जित निकालेको छ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको खेलमा समूह ‘ए’ को आर्मीले बागमती प्रदेशमाथि ४३–८ को सहज जित निकालेको हो। आर्मीका लागि आकाश अधिकारीले सर्वाधिक ८ र बागमतीका लागि महेश पुरीले सर्वाधिक ४ गोल गरे। पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदः फेन्सिङ शुरु

नवौं राष्ट्रिय खेलकुदः फेन्सिङ शुरु
पोखरा, २४ असोज/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत फेन्सिङ खेल शुरु भएको छ । प्रतियोगिताको अर्थमन्त्री जर्नादन शर्माले उद्घाटन गरे । प्रतियोगितामा दुई विभागिय सहित ६ टिमको सहभागीता जनाएका छन् । विभागीय टोली नेपाली आर्मी, शसस्त्र प्रहरी बल, गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश नम्बर १ र सुदुरपश्चिम प्रदेशले भाग लिएका छन् । प्रतियोगितामा प्रत्येक टोलीमा १२ महिला र १२ पुरुष गरी २४ जना खेलाडीले सहभागीता जनाएका छन् । तीन इभेण्टमा प्रतिस्पर्धा भइरहेको छ । ईपी, फोयल र फाबेर गरी तीन… पुरा पढौ

नवौ राष्ट्रिय खेलकुदः पुलिस ६३ रनले विजयी

नवौँ राष्टिय खेलकुदः महिला क्रिकेटमा पुलिस ६३ रनले विजयी
पोखरा, २४ असोज/ नवौँ राष्टिय खेलकुुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा नेपाल पुलिसले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको छ । पुलिस क्लबले दिएको १ सय ११ रनको लक्ष्य कर्णाली प्रदेशले पछ्याउँदै गर्दा वर्षातले खेल रोकिन पुग्यो । १०.२ ओभरमा खेल जारी रहँदा पानी परेको थियो । वर्षातका कारण बाँकि खेल सम्भव नभएपछि डिएलए मेथड अनुसार पुलिस क्लब ६३ रनले विजयी भएको हो । खेल रोकिनु अघि कर्णाली प्रदेशले ७ विकेटको क्षतिमा १७ रन जोडेको थियो । कर्णालीका लागि दिक्षा पुरीले… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदः महिला क्रिकेट शुरु, मधेश प्रदेशको विजयी शुरुवात

महिला क्रिकेट
पोखरा, २३ असोज/ नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले विजयी शुरुवात गरेको छ । पोखरा रंगशालामा आइतबार भएको उद्घाटन खेलमा मधेशले आयोजक गण्डकी प्रदेशलाई ४० रनको फराकिलो अन्तरले पराजित गरेको हो । मधेश प्रदेशले दिएको ७८ रनको लक्ष्य पछ्याएको आयोजक गण्डकी प्रदेश १९ ओभरमा ३७ रनमै समेटिन पुग्यो । गण्डकी प्रदेशका लागि शिला क्षत्रीले जोडेको १० रन नै सर्वाधिक रन बन्न पुग्यो । अन्य कुनैपनि व्याट्सउमनले दोहोरो आँकडाको योगफल जोडन सकेनन् । ओपनर सृजना पौडेलले ३६… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदः महिला क्रिकेट आइतबार देखि

नवौं राष्ट्रिय खेलकुद
पोखरा, २२ असोज/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट प्रतियोगिता आइतबारदेखि पोखरा रंगशालामा सुरु हुँदै छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक गण्डकी प्रदेश र मधेश प्रदेश आमने सामने हुनेछन् । अर्को खेल सुदुर पश्चिम र बागमती प्रदेश बिच हुनेछ । नौ टिमविच हुने प्रतियोगितामा सहभगी टिमलाई दुई समुहमा बिभाजन गरिएको छ । समुक क मा सशस्त्र प्रहरीको एपीएफ, गण्डकी प्रदेश, मधेश प्रदेश, सुदुर पश्चिम र बागमती प्रदेश छन् । त्यस्तै, समूह ख मा नेपाल प्रहरी, कर्णाली प्रदेश, प्रदेश १… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदः महिला क्रिकेटको खेल तालिका सार्वजनिक

महिला क्रिकेट
पोखरा, १४ असोज/ असोज अन्तिम साता हुने नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । पोखरा रंगशालमा महिला क्रिकेट प्रतियोगिता असोज २३ गतेदेखी शुरु हुनेछ । नवौं राष्ट्रिय खेलकुदको उद्घाटन असोज २८ गतेदेखि सुरु हुने भए महिला क्रिकेट भने २३ गतेदेखि सञ्चालन हुनेछ । महिला क्रिकेटमा २३ गते आइतबार गण्डकी प्रदेशले मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशको सामना गर्नेछ । कार्तिक एक गतेसम्म चल्ने छ । प्रतियोगिताको दुवै सेमिफाइनल खेलहरु असोज ३१ गते र फाइनल… पुरा पढौ

मेजर डा. शुक्ललाई गल्फ उपाधि

मेजर डा. शुक्ललाई गल्फ उपाधि
पोखरा, ९ असोज/ नवौं राष्ट्रिय खेलकुदमा चार पुरुष र तीन महिला गल्फर प्रशिक्षणमा व्यस्त रहँदा प्रतिस्पर्धात्मक खेल खेल्दै पाका गल्फरले उनीहरुलाई साथ दिएका छन् । प्रतिस्पर्धा पोखरा–१४ हिमालयन गल्फ कोर्षमा भएको थियो । युवा खेलाडीको मनोबल उच्च बनाउने ध्येय सहित पोखराका पाका गल्फरहरु बीच मन्थली मेडल प्रतिस्पर्धा गरिएको थियो । प्रतिस्पर्धामा पाका सहभागिता जनाउँदा नवौंको लागि छनोट भएका खेलाडीहरु भने उनीहरुको स्ट्रोक हेर्न व्यस्त थिए । स्टेबल फोर्ड फुल ह्याण्डीक्यापमा भएको प्रतिस्पर्धाको उपाधि मेजर डा. अम्रिश शुक्लले जिते । २४… पुरा पढौ

पोखरामा अन्तर्राष्ट्रिय तेक्वान्दो सुरु, १३ देशका १४ सय खेलाडी प्रतिस्पर्धा गर्दै

पोखरामा अन्तर्राष्ट्रिय तेक्वान्दो सुरु, १३ देशका १४ सय खेलाडी प्रतिस्पर्धा गर्दै
पोखरा, ६ असोज/ पोखरामा बिहीबार देखी ‘तेश्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ सुरु भएको छ । तेक्वान्दो संघ गण्डकीको आयोजनामा बिहीबार देखी असोज ९ गतेसम्म पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा प्रतियोगिता संचालन हुनेछ । जि–२ ¥याकिङ तथा प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप–२०२२ मा भाग लिन १३ देशका १४ सय २५ खेलाडी पोखरा पुगेका छन् । प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोख्ररेलले उद्घाटन गरे । सिनियर र जुनियरतर्फ १४ देखि ६० वर्षमाथिको इभेन्टमा महिला पुरुष गरी… पुरा पढौ