पोखरा, १४ कात्तिक/ कास्की प्रहरीले हालै प्रहरी कार्यालयमा भएको आगजनी, तोडफोड र लुटपाट घटनामा संलग्न थप एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, कास्कीले भदौ २४ गते आन्दोलनका क्रममा कारागारबाट फरार भई प्रहरी कार्यालयहरूमा आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिहरूको खोजी गर्ने क्रममा वडा प्रहरी कार्यालय बैदाम, कास्कीबाट खटिएको टोलीले एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्ने व्यक्ति पोखरा महानगरपालिका–७, घारीपाटनका २६ वर्षीय विवश जलारी रहेका छन्। जलारीलाई प्रहरीले CANON कम्पनीको SOCO डिजिटल क्यामेरा (थान–१) र इञ्जिन नं.…
पुरा पढौ