पोखरा महानगरपालिकाको उत्कृष्ट कर्मचारी सम्मान नवराज सापकोटालाई

-

     क्लिक गण्डकी     
     पौष २ गते २०८२ मा प्रकाशित

पोखरा महानगरपालिकाको उत्कृष्ट कर्मचारी सम्मान नवराज सापकोटालाई

पोखरा महानगरपालिकाको उत्कृष्ट कर्मचारी सम्मान नवराज सापकोटालाई

पोखरा, २ पुस/ पोखरा महानगरपालिकाबाट उत्कृष्ट कर्मचारी सम्मानबाट नवराज सापकोटा सम्मानीत भएका छन् ।

पोखरा महानगरापालिकाको ६७ औं स्थापना दिवसको अवसरमा आयोजीत कार्यक्रममा उनलाई नगद ३५ हजार, सम्मानपत्र र दोसल्लाले सम्मान गरे ।

Tags: