समाचार

पवित्र पञ्चासे क्षेत्रको विकासका लागि प्रतिबद्ध छौँः मेयर आचार्य

पवित्र पञ्चासे क्षेत्रको विकासका लागि प्रतिबद्ध छौँः मेयर आचार्य
पोखरा, ६ मंसिर/ पवित्र पञ्चासे क्षेत्रको विकासका लागि आफूहरू प्रतिबद्ध रहेको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभएको छ । बालाचर्तुदसीको अवसरमा कास्की, स्याङ्जा र पर्वतको संगमस्थल पञ्चासेमा आयोजित मेलाको अवलोकन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सो अवसरमा प्रमुख आचार्यले पञ्चासे क्षेत्र विकास समितिलाई माछापुच्छ्रे विकास संघले प्रदान गरेको नगद रु।२५ हजार राशिको संरक्षण पुरस्कार समेत हस्तान्तरण गर्नुभयो । पञ्चासे क्षेत्र धार्मिक पर्यटन र जैविक विविधताको प्रचुर सम्भावना बोकेको क्षेत्र भएको बताउँदै प्रमुख आचार्यले यसको संरक्षण, विकास र प्रवद्र्धनमा पोखरा… पुरा पढौ

कास्कीको तीन वटै क्षेत्रको पछिल्लो नतिजा

मतगणना
कास्कीको तीन वटै क्षेत्रको पछिल्लो नतिजाकास्की १ नेकपा एमाले मनबहादुर गुरुङ ५८०६नेपाली काग्रेस किशोरदत्त बराल ५०५२कास्की १ खनेकपा एमाले बेदबहादुर गुरुङ ६०११नेपाली काग्रेस दिपक गुरुङ माइला ५३७५ कास्की २राष्ट्रिय स्वतन्त्र पार्टी माधब प्रसाद कँडेल ५१९४नेकपा एमाले विद्या भट्टराई ५५८८नेकपा समाजवादी श्रीनाथ बराल २९५४ कास्की २ कराप्रपा विजय बहादुर भण्डारी ५०५२नेकपा एमाले भिम कार्की ६३९७नेकपा माओवादी विश्वप्रकाश लामिछाने ३१९६ कास्की ३ प्रतिनिधिसभा नेकपा एमाले दामोदार पौडेल बैरागी ६८३९राष्ट्रिय स्वतन्त्र पार्टी योगराज पौडेल ५५७०नेकपा माओवादी रामजीप्रसाद बराल जिवन ४८३८ कास्की ३ क… पुरा पढौ

कास्कीका तीन वटै क्षेत्रको पछिल्लो मतपरिणम

मतगणना
कास्कीका तीन वटै क्षेत्रको पछिल्लो मतपरिणम कास्की १नेकपा एमाले मनबहादुर गुरुङ ५२५६नेपाली काग्रेस किशोरदत्त बराल ४४२६कास्की १ खनेकपा एमाले बेदबहादुर गुरुङ ५४३०नेपाली काग्रेस दिपक गुरुङ माइला ४७१२ कास्की २ प्रतिनिधसभाराष्ट्रिय स्वतन्त्र पार्टी माधब प्रसाद कँडेल ३५४७नेकपा एमाले विद्या भट्टराई ३३९८नेकपा समाजवादी श्रीनाथ बराल १९७४ कास्की २ कराप्रपा विजय बहादुर भण्डारी २८९७नेकपा एमाले भिम कार्की २५०५नेकपा माओवादी विश्वप्रकाश लामिछाने १४४१ कास्की ३ प्रतिनिधिसभा नेकपा एमाले दामोदार पौडेल बैरागी ६४८७राष्ट्रिय स्वतन्त्र पार्टी योगराज पौडेल ५४६१नेकपा माओवादी रामजीप्रसाद बराल जिवन ४४८४ कास्की ३… पुरा पढौ

कास्की २ घण्टीका उमेद्वार माधबको अग्रता कायमै

मतगणना
पोखरा, ६ मंसिरगणना भएको ११८५३राष्ट्रिय स्वतन्त्र पार्टी माधब प्रसाद कँडेल ३५४७नेकपा एमाले विद्या भट्टराई ३३९८नेकपा समाजवादी श्रीनाथ बराल १९७४राप्रपा सुर्वणराज पन्त १३४७ पुरा पढौ

कास्की ३ क प्रदेश गणेश गुरुङको फराकीलो अन्तर

गणेश गुरुङ
पोखरा, ६ मंसिर नेकपा एमाले गणेश गुरुङ ६१८१नेकपा माओवादी दुर्गादत्त भण्डारी ३५४७राप्रपा केदारनाथ पौडेल २३११खिम प्रसाद तिमिल्सिना लौरो १७०८ पुरा पढौ

कास्की ३ प्रतिनिधिसभामा दामोदारको अग्रता (कस्को कति सहित)

पोखरा, ६ मंसिरखसेको मत ६१४१४गणना १४८४९नेकपा एमाले दामोदार पौडेल बैरागी ४८५१राष्ट्रिय स्वतन्त्र पार्टी योगराज पौडेल ४४०७नेकपा माओवादी रामजीप्रसाद बराल जिवन ३२०७ पुरा पढौ

कास्की ३ मा घण्टीलाई पछिपार्दै दामदरको अग्रता

पोखरा, ५ मंसिर/ पोखरा निर्वाचन क्षेत्र नम्बर ३ मा मतगणना जारी छ । कास्की ३ प्रतिनिधि सभा र प्रदेशसभा ३ क को प्रत्येक्ष र समानसपातिक तर्फको गणना भइरहेको छ । कास्की ३ मा १ लाख १ हजार ७ सय १५ रहेकोमा ६१ हजार ४ सय १४ मतदान गरेका छन् । ३ क मा २९ हजार ७ सय ८३ र ३ ख मा ३१ हजार ६ सय ३० मतदान गरेका छन् । कास्की ३ मा नेकपा एमालेबाट दामोदर पौडेल बैरागीले अहिले… पुरा पढौ

कास्की १ मा मनबहादुरको अग्रता कायमै

मनबहादुर गुरूङ
पोखरा, ६ मंंसिर/ कास्की १ मा नेकपा एमालेका उमेद्वार मनबहादुर गुरुङले अग्रता कायम राखेको छन् । मादी गाउँपालिकाका १, २, ३, ६, ७, ८, ९ को गणना गर्दा गुरुङ ३ हजार ४ सय १२ मत प्राप्त गर्दा नेपाली काग्रेसका किशोर दत्त बराल २ हजार ६ सय २४ प्राप्त गरेका छन् । उनीहरुको मत अन्तर ७ सय ८८ रहेको छ । त्यसै गरी कास्की १ ख मा नेकपा एमालेका बेद बहादुर गुरुङले ३ हजार ४ सय ७५ मत प्राप्त गरेका छन्… पुरा पढौ

कास्की २ क मा प्रदेशसभाका ८ हजार मतगणना गर्दा हलो अगाडी

कास्की २ क मा प्रदेशसभाका ८ हजार मतगणना गर्दा हलो अगाडी पुरा पढौ

कास्की २ प्रतिनिधिसभा ८ हजार मतगणना गर्दा घण्टी नै अगाडी

कास्की दुईको मतगणना शुरु, घण्टीलाई अग्रता
कास्की २ प्रतिनिधिसभा ८ हजार मतगणना गर्दा घण्टी नै अगाडी पुरा पढौ