समाचार

गण्डकीमा १९ क्षेत्रको मतगणना सकियो, को कहाँ विजयी ?

पोखरा, ७ मंसिर/ गण्डकीमा १८ निर्वाचन क्षेत्रको मतगणना सकिएको छ । कांग्रेसले १० सीट जितेर पहिलो स्थानमा छ भने एमाले ५ सीट जितेर दोश्रो स्थानमा छ । माओवादीले हालसम्म ३ सीटमा विजयी भएका छन् । १ सीट स्वतन्त्रले निविरोध निर्वाचीत भएका थिए । नेपाली कांग्रेसले गोरखा १ (ख), गोरखा २ (ख), बागलुङका ४ वटा निर्वाचन क्षेत्र, मुस्ताङका दुवै निर्वाचन क्षेत्र, तनहुँ २ (ख), मनाङ (क) मा विजयी भएको छ । एमालेले नवलपुर २ (क) र (ख), कास्की २ (क) कास्की… पुरा पढौ

कास्की ३ क मा नेकपा एमालेका गणेश गुरुङ विजयी

गणेश गुरुङ
पोखरा, ७ मंसिर/ कास्की ३ क मा गण्डकी प्रदेशसभा सदस्यमा नेपका एमालेका गणेश गुरुङ विजय भएका छन् । उनले सत्ता गठबन्धनका नेकपा माओवादीका उमेद्वार दुर्गादत्त भण्डारीलाई ४ हजार ८ सय ११ मतले पछि मार्दै विजयी भए । गुरुङले १४ हजार ४ सय ७३ मत ल्याउदा भण्डारीले ९ जहार ६ सय ६२ मत प्राप्त गरे । राप्रपाका केदारनाथ पौडेलले ३ हजार ६ सय ९७ मत प्राप्त गरे । कास्कीको माछापुच्छ्रे गाउँपालिका– ७, धम्पुसका बासिन्दा हुन् । उनी विद्यार्थी राजनीतिबाट सक्रिय भएका… पुरा पढौ

कास्की २ क मा निर्वाचीत भिमबहादुर कार्की को हुन् ?

भिमबहादु कार्की
पोखरा, ७ मंसिर/ स्याङ्जाको टक्सारमा बि स २०२६ साल बैशाख २ गते जन्मिएर हाल पोखरा महानगरपालिकाका वडा न ३३ भरत पोखरीका स्थायी बासिन्दा रहेका भिम बहादुर कार्की आन्दोलनको राप र तापले खारीएका नेता हुनुहुन्छ । आसन्न मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रदेश सभा सदस्य निर्बाचनमा कास्कीको क्षेत्र न २९१० बाट गण्डकी प्रदेश सभा सदस्य पदका उम्मेदवार कार्की २०३७ साल अर्थात ११ बर्षको कलिलो उमेरमा नै निर्दलिय पन्चायती ब्यबस्थाको क्रूर दमनका बिरुद्ध अनेरास्ववियु पाँचौको सदस्यता लिएर बिद्यार्थी आन्दोलन मार्फत न्याय… पुरा पढौ

कास्की २ मा विन्दु थापालाई अग्रता

विन्दुकुमार थापा
पोखरा, ७ मंसिर/ कास्की २ ख को मतगणना शुरु भएको छ । प्रारम्भीक मतपरिणम अनुसार नेपाली काग्रेसबाट विन्दुकुमार थापाले अग्रता लिएका छन् । उनलाई राप्रपाका अरुण गिरीले पछ्याएका छन् । नेकपा एमालेबाट मिना गुरुङ तेस्रोमा छन् । यो क्षेत्रमा तीन जना स्वतन्त्र सहित ९ जना उमेद्वार रहेका छन् । यो क्षेत्रमा २३ हजार ७ सय ९५ मत खसेको छ । पोखरा ४ र ८ को मतगणना हुदाँ कास्की क्षेत्र न २(२) प्रदेश सभा (वडा ४ को सबै र ८ को… पुरा पढौ

लम्जुङमा पृथ्वीसुब्बा गुरुङको अग्रता कायमै

पृथ्वीसुब्बा गुरुङ
पोखरा, ७ मंसिरलम्जुङ १नेकपा एमाले पृथ्वीसुब्बा गुरुङ १७५६२नेकपा माओवादी देव गुरुङ १६७५१लम्जुङ १ कनेपाली काग्रेस टंकराज गुरुङ ४३६४नेकपा एमाले जमिन्द्रमान घले ४३६४लम्जुङ १ खनेकपा एमाले कृष्णप्रसाद अधिकारी १०५१३नेपाली काग्रेस भेषबहादुर पौडेल ९१७० पुरा पढौ

कास्की ३ प्रतिनिधिसभामा दामोदरको फराकीलो अन्तरले अग्रता

कास्की ३ प्रतिनिधिसभामा दामोदरको फराकीलो अन्तरले अग्रतापोखरा, ७ मंसिरनेकपा एमाले दामोदर पौडेल बैरागी १०३४९नेकपा माओवादी रामजीप्रसाद बराल जिवन ७५६८राष्ट्रिय स्वतन्त्र पार्टी योगराज पौडेल ६५४२ पुरा पढौ

कास्की ३ क मा नेकपा एमालेका गणेश गुरुङ जित नजिक

गणेश गुरुङ
पोखरा, ७ मंसिर/ कास्की ३ क मा गण्डकी प्रदेशसभा सदस्यमा नेपका एमालेका गणेश गुरुङ जित नजिक पुगेका छन् । उनले सत्ता गठबन्धनका नेकपा माओवादीका उमेद्वार दुर्गादत्त भण्डारीलाई पछि पारे । २६ हजार १ सय ३५ मत गणना गर्दा गणेशले ११ हजार २ सय ६३, भण्डारीले ७ हजार २ सय ९६ मत प्राप्त गरे । राप्रपाका केदारनाथ पौडेलले ३ हजार ४ सय ८४, हाम्रो नेपाली पार्टीका खिमप्रसाद तिमिल्सिनाले २ हजार ३ सय १९ मत प्राप्त गरे । अहिले माछापुच्छे गाउँपालिकाको वडा… पुरा पढौ

कास्की २ क मा नेकपा एमालेका भिम कार्की विजयी

भिम कार्की
पोखरा, ७ मंसिर/ कास्की २ क मा प्रदेशसभामा नेकपा एमालेका भिमबहादुर कार्की विजयी भएका छन् । उनले निकटम प्रतिद्धन्दी राप्रपाका विजयबाबु भण्डारीलाई ४ हजार ६ सय ३८ मतले पछि पार्दै विजयी बने । कार्कीले १० हजार ५ सय ३१ मत प्राप्त गर्दा भण्डारीले ५ हजार ८ सय ९३ मत प्राप्त गरे । सत्ता गठबन्धका तर्फबाट नेकपा माओवादीका विश्वप्रकास लामिछानेले ५ हजार ५ सय ४० मत प्राप्त गरे । यो क्षेत्रमा २६ हाजर १ सय २५ मत खसेको थियो । त्यस… पुरा पढौ

कास्कीको तीन वटै क्षेत्रमा एमालेको अग्रता

कास्की दुईको मतगणना शुरु, घण्टीलाई अग्रता
कास्कीको तीन वटै क्षेत्रमा एमालेको अग्रता कास्की १नेकपा एमाले मनबहादुर गुरुङ ८२६५नेपाली काग्रेस किशोरदत्त बराल ७११६ कास्की १ खनेकपा एमाले बेदबहादुर गुरुङ ८७०३नेपाली काग्रेस दिपक गुरुङ माइला ७५७७ कास्की २नेकपा एमाले विद्या भट्टराई ९६७४राष्ट्रिय स्वतन्त्र पार्टी माधब प्रसाद कँडेल ६६२६नेकपा समाजवादी श्रीनाथ बराल ५००६ कास्की २ कनेकपा एमाले भिमबहादुर कार्की १०५३१राप्रपा विजय बहादुर भण्डारी ५८९३नेकपा माओवादी विश्वप्रकाश लामिछाने ५५४० कास्की ३ प्रतिनिधिसभानेकपा एमाले दामोदार पौडेल बैरागी ९६०१नेकपा माओवादी रामजीप्रसाद बराल जिवन ६८९८राष्ट्रिय स्वतन्त्र पार्टी योगराज पौडेल ६३५९ कास्की ३ क… पुरा पढौ

कास्की–२ मा घण्टीको उमेद्वारी पछि पार्दै एमालेकी विद्याको अग्रता

विद्या भट्टराई
पोखरा, ६ मंसिर/ कास्की २ मा एमालेकी विद्या भट्टराईले अग्रता लिएकी छन् । उनले पोखरा १५, ७ र १७ वडाको गणनामा पछि परेपनि पोखरा २१ गणना भए सगँ अग्रता लिएकी हुन् । उनले ५ हजार ५ सय ८९ मत पाएकी छन् भने उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले ५ हजार १ सय ९३ मत पाएका छन् । त्यसै गरी गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले ३ हजार ३ सय ६७ मत पाएका छन् । कास्की–२ मा यस अघिसम्म स्वतन्त्र… पुरा पढौ