समाचार

कास्की २ मा प्रतिनिधि सभामा घण्टी उमेद्वार माधवप्रसाद कडेललाई अग्रता

माधव प्रसाद कडेल
पोखरा, ५ मंसिर/ कास्की निर्वाचन क्षेत्र नम्बर दुईको मतगणना शुरु भएको छ । प्रतिनिधि सभा निर्वाचनमा ५ सय ४१ मतगणना राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वार माधव प्रसाद कडेलले अग्रता लिएका छन् । उनले १ सय ६२ मत प्राप्त गरेका छन् । त्यसै गरी नेकपा एमालेकी विद्या भट्टराईले १ सय २२ मत, नेकपा समाजवादीका श्रीनाथ बरालले १ सय १० मत, राष्टिय प्रजातन्त्र पार्टीका सुर्वण राज पन्तले ८५ मत प्राप्त गरेका छन् । अहिले कोलपाटन केन्द्रको ५ सय ४१ मतको गणना भैरहेको छ… पुरा पढौ

कास्की दुईको मतगणना शुरु, प्रदेशमा हलोको अग्रता

मतगणना
पोखरा, ५ मंसिर/ कास्की निर्वाचन क्षेत्र नम्बर दुईको मतगणना शुरु भएको छ । पोखरा १५ कोलपाटको मतबाट गणना शुरु गरेको हो । प्रतिनिधि सभा निर्वाचनमा ४ सय गणना हुदाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वार माधव प्रसाद कडेलले अग्रता लिएका छन् । उनले १ सय २३ मत प्राप्त गरेका छन् । त्यसै गरी नेकपा एमालेकी विद्या भट्टराईले १ सय मत, नेकपा समाजवादीका श्रीनाथ बरालले ८२ मत, राष्टिय प्रजातन्त्र पार्टीका सुर्वण राज पन्तले ६८ मत प्राप्त गरेका छन् । अहिले कोलपाटन केन्द्रको ५… पुरा पढौ

कास्की दुईको मतगणना शुरु, घण्टीलाई अग्रता

कास्की दुईको मतगणना शुरु, घण्टीलाई अग्रता
पोखरा, ५ मंसिर/ कास्की निर्वाचन क्षेत्र नम्बर दुईको मतगणना शुरु भएको छ । पोखरा १५ कोलपाटको मतबाट गणना शुरु गरेको हो । प्रतिनिधि सभा निर्वाचनमा ४ सय गणना हुदाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वार माधव प्रसाद कडेलले अग्रता लिएका छन् । उनले १ सय २३ मत प्राप्त गरेका छन् । त्यसै गरी नेकपा एमालेकी विद्या भट्टराईले १ सय मत, नेकपा समाजवादीका श्रीनाथ बरालले ८२ मत, राष्टिय प्रजातन्त्र पार्टीका सुर्वण राज पन्तले ६८ मत प्राप्त गरेका छन् । अहिले कोलपाटन केन्द्रको ५… पुरा पढौ

कास्की २ मा ४९ हजार मत खस्यो (कुन वडामा कति)

मतदान
कास्की २ मा ४९ हजार मत खस्यो (कुन वडामा कति) कास्कि जिल्ला क्षेत्र नं २ (१)मा वडा नं ७ - ३१२२ वडा नं १५- ५३०० वडा नं १७ - ६७६३ वडा नं २१ - ५०१४ वडा नं ३३ - ६०८३ कुल मतदाता :४२२८२ खसेको मत: २६२८२(६२.१५%) कास्कि जिल्ला क्षेत्र नं २ (२)मा कुल खसेको मत वडा नं ४ - १६६९ वडा नं ८ - ४२४७ वडा नं ९ - ३३३३ वडा नं ११ - ४१६८ वडा नं १६ - ७३९३… पुरा पढौ

कास्की १ (ख) मा करिब ३१ हजार मत खस्यो (कुन वडामा कति)

कास्कीमा ५० प्रतिशत मत खस्यो
पोखरा, ४ मंसिर/ कास्कीको निर्वाचन १ ख मा ३१ हजार ६ सय ८८ मत खसेको छ । ५२ हजार २ सय ७० जना मतदाता रहेका छन् । यो क्षेत्रमा ७ जनाले उमेद्वार रहेका छन् । त्यस मध्ये नेकपा एमालेका बेदबहादुर गुरुङ र नेपाली काग्रेसका उमेद्वार दिपक गुरुङ माइला बिच मुख्य प्रतिस्पर्धा देखीएको छ । अघिल्लो निर्वाचमा एमालेका उमेद्वार मनबहादुर गुरुङले १७ हजार २ सय ४९ मत ल्याउदै विजयी भएका थिए भने नेपाली काग्रेसका कृष्णबहादुर केसीले १३ हजार १ सय २… पुरा पढौ

कास्की ३ (ख) मा करिब २९ हजार मत खस्यो (कुन वडामा कति)

पोखरा, ४ मंसिर/ कास्कीको निर्वाचन क्षेत्र ३ ख मा २८ हजार ९ सय ५५ मत खसेको छ । ४८ हजार ८ सय ५३ जना मतदाता रहेका छन् । यो क्षेत्रमा ६ जनाले उमेद्वार रहेका छन् । त्यस मध्ये नेकपा एमालेका राजिब पहारी र नेपाली काग्रेसका उमेद्वार प्रकाश बराल बिच मुख्य प्रतिस्पर्धा देखीएको छ । अघिल्लो निर्वाचमा एमालेका उमेद्वार राजिब पहारीले १६ हजार १ सय ६७ मत ल्याउदै विजयी भएका थिए भने नेपाली काग्रेसका सिकन्दर गुरुङले १० हजार ८ सय ७६… पुरा पढौ

कास्कीमा ६० प्रतिशत मत खस्यो

कास्कीमा ५० प्रतिशत मत खस्यो
पोखरा, ४ मंसिर/ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मतदानको प्रारम्बिक नतिजा अनुसार कास्कीमा ६० प्रतिशत मत खसेको छ । मतपेटिएका ल्याउन क्रमजारी रहेको भन्दै प्रारम्बिक नतिजा अनुसरा ६० प्रतिशत मत खसेको गण्डकी प्रदेश निर्वाचन कार्यालयका सुचना अधिकारी रुद्र न्यौपानले जानकारी दिए । कास्कीमा तीन वटा निर्वाचन क्षेत्र रहेका छन् । कास्कीमा १ सय ५० मतदान स्थलमा ३ सय ४४ मतदान केन्द्र छन् । कास्कीमा २ लाख ९१ हजार ५ सय ६८ जना मतदाता रहेका छन् । पुरा पढौ

कास्कीमा ५० प्रतिशत मत खस्यो

कास्कीमा ५० प्रतिशत मत खस्यो
पोखरा, ४ मंसिर/ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी मतदानमा कास्कीमा दिउँसो २ बजेसम्म ५० प्रतिशत मत खसेको छ । कास्कीमा उत्साहजनक रुपमा मतदानमा सभागी भएको भन्दै दिउँसो २ बजे सम्म ५० प्रतिशत मतदान भएको गण्डकी प्रदेश निर्वाचन कार्यालयका सुचना अधिकारी रुद्र न्यौपानले जानकारी दिए । कास्कीमा तीन वटा निर्वाचन क्षेत्र रहेका छन् । कास्कीमा १ सय ५० मतदान स्थलमा ३ सय ४४ मतदान केन्द्र छन् । कास्कीमा २ लाख ९१ हजार ५ सय ६८ जना मतदाता रहेका छन् ।… पुरा पढौ

गण्डकी प्रदेश सभा सदस्यका उम्मेदवार श्यामले गरे मतदान

गण्डकी प्रदेश सभा सदस्यका उम्मेदवार श्यामले गरे मतदान
पोखरा, ४ मंसिर/ कास्की क्षेत्र नम्बर १ ख का प्रदेश सभा सदस्य उम्मेदवार बेद बहादुर (श्याम) ले मतदान गरेका छन् । मादी गाउँपालिका वडा नम्बर २ ताङतिङमा रहेको हिमालय मा बि मतदान केन्द्रमा बिहान ७ बजेर ४ मिनेट जाँदा मतदान गरेका हुन् । मादी गाउँपालिका वडा नम्बर २ मा २ वटा मतदान केन्द्र रहेको छ जसमा जम्मा १४६२ मतदाता रहेका छन् । बेद बहादुर २०७४ सालको स्थानिय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा चुनिएका थिए । पुरा पढौ

कास्कीमा मतदान शुरु, मतदाताको उत्साह जनक सहभागीता

मतदान गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री तथा कास्की ३ का उमेद्वार जिवन बराल ।
पोखरा, ४ मंसिर /कास्कीमा उत्साह जनक रुपमा मतदान शुरु भएको छ । कास्की सबै मतदान केन्द्रमा बिहान देखी नै उत्साहजनक रुपमा मतदानमा सहभागी भएको निर्वाचन कार्यालयले जनाएको छ । कास्कीमा तीन वटा निर्वाचन क्षेत्र रहेका छन् । कास्कीमा १ सय ५० मतदान स्थलमा ३ सय ४४ मतदान केन्द्र छन् । जिल्लाभरी २ हजार ७ सय ५२ जना कर्मचारी निर्वाचनका लागि खटिएका छन् । कास्कीमा २ लाख ९१ हजार ५ सय ६८ जना मतदाताले मतदान गर्ने छन् । गण्डकीमा प्रतिनिधिसभा १८… पुरा पढौ