पोखरा, ५ असोज/ पोखरा महानगरपालिकाले पोखराका विभिन्न मासु पसल अनुगमन गरेको छ । महानगरले अनुगमनका क्रममा २५ मासु व्यवसायीलाई कारबाही गरेको पोखरा महानगर पशुसेवा कार्यालय पोखराका प्रमुख नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार खुला रुपमा मासु राखेर विक्री वितरण गर्ने गरेको, मूल्यसुची नटाँसेको र सररफाइमा लापबाही गरेको देखीएकाले उनीहरुलाई जिल्ला प्रशासन कार्यालय बोलाएर कारबाही गरेको बताए । उनीहरुलाई ५ हजारका दरले जरिवाना सहित गल्ती नदोहो¥याउने सर्तमा छोडिएको बताए । अनुगमन टोलीले पोखराको रामबजार ,जिरो किमि, बगर, ट्याक्सीचोक, अमरसिंह क्षेत्रका…
पुरा पढौ