मुग्लिङ, २३ कात्तिक/ मुग्लिङ–चितवन सडक खण्डमा पर्ने भरतपुर महनगरपालिका –२९ सत्रकिलोमा यात्रुबाहक बस र इलेक्ट्रिक हायस ठोकिएर भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने केहि घाइते भएका छन् । मुग्लिङबाट नारायणगढ तर्फ जादै गरेको बागमती प्रदेश ०६–००१ ज. ०२९८ नम्बरको इलेक्ट्रिक हायस र नारायणगढबाट मुग्लिङ तर्फ आउदै गरेको बागमती प्रदेश ०३–००१ ख. २८१२ नम्बरको बस ठोकिएर दुर्घटना भएको थियो। हायसमा सवार गोर्खा आरुघाट– १ मान्बु बस्ने वर्ष ४० का राज बहादुर गुरुङ, नामथर वतन नखुलेकी अन्दाजी ४० वर्षकी एक…
पुरा पढौ