खेलकुद

सहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

सहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग
पोखरा, १३ पुस/ लुम्बिनी विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत सहारा एकेडेमी पोखराद्वारा पोखरा – १७ दोबिल्लामा सञ्चालित सहारा फुटबल एकेडेमीलाई आर्थिक सहायोग गरेको छ । बैंकले सहारा एकेडेमीका लागि २ लाख ४३ हजार सहयोग हस्तान्तरण गरेको छ । बैंकका सञ्चालक रामचन्द्र सिग्देलले सहारा क्लबका अध्यक्ष हरिराम गुरुङलाई रकमको चेक हस्तान्तरण गरे । सिग्देलले सहारा एकेडेमीमा आश्रित बाल–बालिकाहरुलाई सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए । सहाराले निकै राम्रो र प्रशंसनीय कार्य गर्दै आएको भन्दै आगामी दिनमा पनि सहयोगलाई निरन्तराता दिने… पुरा पढौ

फागुनमा प्रदेशस्तरी हिसान फुटसल प्रतियोगिता, माघमा कास्की छनौट प्रतियोगिता हुने

फागुनमा प्रदेशस्तरी हिसान फुटसल प्रतियोगिता, माघमा कास्की छनौट प्रतियोगिता हुने
पोखरा, १३ पुस/ हिसान गण्डकीको आयोजनामा हुने प्रथम फुटसल प्रतियोगिताको कास्की छनौट माघ पहिलो साता हुने भएको छ । माघ ६, ७ र ८ गते हुने कास्की छनौटमा हिसानमा आवद्ध विद्यालयहरुलाई सहभागीताका लागि हिसानले गण्डकीले अनुरोध गरेको छ । हिसान गण्डकीको सदस्य विद्यालय बिच हुने प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाउन पाउने हिसान कास्कीका अध्यक्ष यामबहादु रोकाले बताए । उनले कास्की जिल्लाबाट ८ टिम छनौट हुने जानकारी दिए । कास्कीबाट ८ र अन्य जिल्लाबाट ८ गरी… पुरा पढौ

१९ औं माछापुच्छे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता जारी

१९ औं माछापुच्छे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता जारी
पोखरा, १३ पुस/ पोखरामा “१९ औं माछापुच्छ«े पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०७९” दोश्रो दिन पनि जारी रहेको छ । कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ«े बैकको मुख्य प्रायोजनामा उक्त प्रतियोगिता पोखरा रंगशालास्थित टेनिस कोर्टमा जारी रहेको हो । १५ गते सम्म सञ्चालन भएको उक्त प्रतियोगिताको दोश्रो दिन मेन्स सिंगल्स र भेट्रान्सतर्फका प्रतिस्पर्धाहरु जारी रहे संगै ५५ वर्ष भन्दा माथीको क्वाटर फाइनलका खेलहरु सम्पन्न भएको टुर्नामेण्ट डाइरेक्टर राजन पौडेलले बताएका छन् । मेन्स सिंगल्स ओपनजारी प्रतियोगिता अन्तर्गत दोश्रो… पुरा पढौ

२२ औ आहा रारा पोखरा गोल्डकपको तयारी अन्तिमचरणमा, धरान र सहारा उद्घाटनमा खेल्ने

२२ औ आहा रारा पोखरा गोल्डकपको तयारी अन्तिमचरणमा, धरान र सहारा उद्घाटनमा खेल्ने
पोखरा, १२ पुस/ सहारा क्लबको आयोजनामा हुने १२ औ आहा रारा पोखरा गोल्डकपको तयारी अन्तिमचरणमा पुगेको छ । पुस १४ गते देखी २३ गते सम्म हुने प्रतियोगितामा १० टिमको सहभागीता रहने आयोजक सहारा क्लब पत्रकार सम्मेलन गरे जानकारी दिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा धरान फुटबल क्लब र आयोजक सहारा क्लब खेल्ने छन् । सहारा क्लबले गोल्डकपको खेल तालिका सार्वजनिक गरिसकेको छ । खेल तालिका अनुसार पुस १५ गते गोल्डकपमा सर्वाधिक सफल विभागीय टोली नेपाल पुलिस क्लबले चर्च ब्वाईज युनाईटेडसँग… पुरा पढौ

पोखरामा स्पेनी टोली र गण्डकी ११ बिच मैत्रिपूर्ण फुटबल बुधबार

पोखरा, १२ पुस/ शान्तिका लागि फुटबल भन्ने नारा सहित पोखरा र काठमाण्डौंमा स्पेनको फुटबल टोलीले मैत्रीपुर्ण खेल्ने भएको छ । स्पेनको फुटबल टोली गण्डकी ११ सगँ बुधबार खेल्ने छ । विश्व कप र यूरो कपमा खेलेका खेलाडीहरुले नेपाली खेलाडी सँग फुटबल खेल्ने फाउण्डेसनका उपाध्यक्ष गोविन्द सुवेदीले जानकारी दिए । स्पेनका पुर्व राष्ट्रिय खेलाडीहरु समेत संलग्न भएको स्पेनको बी डिभिजनको काथेरेन्यो फुटबल क्लबले बुधबार गण्डकी प्रदेश ११ संग पोखरा रंगशालामा दिउँसो २ बजे पछि मैत्रिपुर्ण फुटबल खेल्ने मंगलबार आयोजीत पत्रकार सम्मेलनमा… पुरा पढौ

पोखरामा हिक्मत र लक्ष्मीलाई मेयरकप साईकल दौड उपाधि

साइकल दौड
पोखरा, ६ पुस/ पोखरामा आयोजित ५० किलोमिटर दोस्रो मेयर कप साईकल दौड प्रतियोगिता उपाधि पुरुष तर्फ हिक्मत विकले जितेका छन् । उनले ३ घण्टा १२ मिनेटमा निधारीत दुरी पुरा गरे । सन्दीप सुन्धौलीले ३ घण्टा २८ मिनेट ३४ सेकेण्डमा पुरा गर्दै दोस्रो भए । त्यसैगरी सुमित गुरुङले निर्धारित ५० किलोमिटरको दुरीलाई ३ घण्टा ४८ मिनेट ०९ सेकेण्डमा पुरा गर्दै तेस्रो स्थानमा सुरक्षित रहे । महिला तर्फको सोही इभेण्टमा लक्ष्मी मगरले उपाधि आफनो नाममा लेखाईन् । उनले निधारीत दुरीलाई ३ घण्टा… पुरा पढौ

आहा रारा पोखरा गोल्डकपमा १० टोली सहभागी हुने, पुरस्कार राशी बृद्धि

आहा रारा पोखरा गोल्डकप
पोखरा, ५ पुस/ सहारा क्लब पोखराको आयोजनामा हुने २२ औं आहा रारा गोल्डकपमा १० टिम सहभागी हुने भएको छन् । पुस १४ गतेदेखि पोखरा रंगशालामा हुने प्रतियोगितामा तीन विभागी, एक विदेशी, आयोजक सहारा क्लब सहित एडिभिजनका क्लब रहेको क्लब जारी विज्ञप्तिमा उल्लेख छ । सशस्त्र प्रहरीको एपीएफ क्लब, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लब, मछिन्द्र क्लब, संकटा क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, धरान फुटबल क्लब, अमेरिककाको बीवाईएससी एम र आयोजक सहारा क्लब पोखराले प्रतिस्पर्धा… पुरा पढौ

पोखरामा बुधबार साइकल दौड, शनिबार ¥याली

पोखरामा बुधबार साइकल दौड, शनिबार ¥याली
पोखरा, ५ पुस/ पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा आगामी बुधबार दोस्रो मेयर कप साइकल दौड प्रतियोगिता हुने भएको छ । नेपाल साइक्लिङ संघ, कास्की जिल्ला साइक्लिङ संघको प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा साइकल सिटी पोखराको सहयोग रहेको छ । तीन विधामा हुने ५० किलोमिटर दुरीको साइकल दौडको तयारी सकिएको कार्यक्रम संयोजक राजन गोंगजुले पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार प्रतियोगितामा सहभागी हुन कास्की, काठमाडौँ, सिन्धुपाल्चोक, बाँके, रुपन्देही, सुनसरी, नुवाकोट, धादिङ, स्याङ्जा, तनहुँलगायत जिल्लाबाट तीन विधामा… पुरा पढौ

अर्जेन्टिनालाई विश्वकप २०२२ उपाधि, मेस्सी सर्वोत्कृष्ट खेलाडी, एमबाप्पेलाई गोल्डेन बुट

अर्जेन्टिनालाई फिफा विश्वकप २०२२ उपाधि
एजेन्सी – साविक विजेता फ्रान्सलाई टाइब्रेकरमा पराजित गर्दै अर्जेन्टिनाले फिफा विश्वकप कतार २०२२ को उपाधि जितेको छ । निर्धारित ९० मिनेटको खेल २–२ र थप ३० मिनेटमा ३–३ को बराबरीमा सकिएपछि टाइब्रेकरमा ४–२ को जित दर्ता गर्दै अर्जेन्टिना तेस्रो पटक विश्वकपको उपाधि चुम्न सफल भयो । अर्जेन्टिनाको लागि पहिलो हाफमा कप्तान लियोनेल मेस्सी र एन्जल डि मारियाले गोल गरेका थिए । दोस्रो हाफमा किलियन एमबाप्पेले दुई मिनेटको अन्तरमा दुई गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । अतिरिक्त समयको १ सय… पुरा पढौ

आहा ! रारा पोखरा गोल्डकपको प्रत्यक्ष प्रसारणको जिम्मा पब्लिक फोर केलाई

आहा ! रारा पोखरा गोल्डकपको प्रत्यक्ष प्रसारणको जिम्मा पब्लिक फोर केलाई
पोखरा, १ पुस / राजधानी बाहिर हुने प्रतिष्ठित फुटबल प्रतियोगिता आहा ! रारा पोखरा गोल्ड कपको २२ औं संस्करणको प्रत्यक्ष प्रसारणको अधिकार पब्लिक फोर के टेलिभिजनले प्राप्त गरेको छ । पुस १४ गतेबाट हुने आहा ! रारा गोल्डकपको प्रत्यक्ष प्रशारण पब्लिक टिभीर्फत गर्न शुक्रबार सम्झौता भएको हो । सम्झौतामा सहारा क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज) र टिभीका प्रवन्ध निर्देशक मीनबहादुर क्षेत्रीले हस्ताक्षर गरेका छन् । ‘२२ औं आहा ! रारा पोखरा गोल्डकपका सम्पूर्ण खेलहरु पब्लिक टिभी, टिभीको आधिकारिक युट्युब च्यानल… पुरा पढौ