आहा रारा पोखरा गोल्डकपमा नेपाल पुलिस र चर्च ब्वाइज् भिड्दै

-


     क्लिक गण्डकी     
     पौष १५ गते २०७९ मा प्रकाशित


आहा रारा पोखरा गोल्डकप

आहा रारा पोखरा गोल्डकप

पोखरा, १५ पुस/ आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा आज नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड भिड्दै छन् ।

पुलिस क्बल पोखरामा सफल टिमका रुपमा चिनिन्छ भने चर्च व्याइज पहिलो पटक सहभागीता जनाउदै छ । आहा राराको नेपाल पुलिस क्लब ६ पटकको बिजेता हो । चर्च ब्वाइज नयाँ क्बल भएका कारण राष्ट्रिय टिमका खेलाडीहरु समाबेस छन् ।

बिहीबार भएको पहिलो खेलमा आयोजक सहारा क्बललाई हराउद धरान क्वाटरफाइनलमा प्रबेश गरेको छ ।



Tags: