#आहा रारा पोखरा गोल्डकप

आहा रारामा आर्मी पहिलो उपाधि लक्ष्य, थ्रीस्टार छैटौं पटक जित्ने दाउमा

आहा रारामा आर्मी पहिलो उपाधि लक्ष्य, थ्रीस्टार छटौ पटक जित्ने दाउमा
पोखरा, १९ माघ/ थ्रीस्टार पाँच पटकको विजेता । त्रिभुवन आर्मी क्लब पाँच पटकको फाईनलिष्ट टोली । पोखराको मैदानमा शनिबार आहा रारा पोखरा गोल्डकपको २३ औं संस्करणको उपाधि भिडन्त यी दुई टोली बीच हुदैं छ । आर्मीको उपाधिमा नाम लेखाउने सपना छ । थ्रीस्टार भने आर्मीलाई फेरी उपविजेतामै सीमित राखेर छैटौं पटक पोखरामा उपाधि उचाल्ने योजनामा छ । दुवैको उपाधि प्रतिस्पर्धा पोखराको मैदानमा फेरी एकपटक पुनराबृत्ति हुने छ । क्लबको उपाधि भिडन्त भन्दा पनि गुरु र चेला बीचको रोचक फाईनल प्रतिस्पर्धा… पुरा पढौ

त्रिभुवन आर्मी क्लब पाँचौ पटक आहा रारा पोखरा गोल्डकपको फाइनलमा

त्रिभुवन आर्मी क्लब पाँचौ पटक आहा रारा पोखरा गोल्डकपको फाइनलमा
पोखरा, १८ माघ/ त्रिभुवन आर्मी क्लब आहा रारा पोखरा गोल्डकपको फाइनल प्रवेश छ । २३ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड क्लबलाई अतिरिक्त समयमा २–१ गोलअन्तरले पराजित गर्दै फाइलनमा थ्रीस्टार सँगको भेट पक्का गरेको हो । आर्मी पाँचौ पटक फाइनल प्रबेश गरेको हो । आर्मी उपाधि जित्नका लागि पाँच पटकको आहा रारा पोखरा गोल्डकपको उपाधिबाट विजेता थ्रीस्टार सगँ खेल्नेछ । आर्मीले अहिले सम्म आहा राराको उपाधि जित्न सकेको छैन । बिहीबार पोखरा रंगशालामा भएको खेलमा… पुरा पढौ

मनाङलाई सडन डेथमा हराउदै जावलाखेल आहा राराको सेमिफाइनलमा

मनाङलाई सडन डेथमा हराउदै जावलाखेल आहा राराको सेमिफाइनलमा
पोखरा, १५ माघ/ जावलाखेल युथ क्लब २३ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा सोमबार तेस्रो क्वाटरफाइनलमा मनाङ मस्र्याङ्दी क्लबलाई सडन डेथमा हराउदै जावलाखेलले थ्रीस्टारसँग भेट सुनिश्चित ग¥यो । सडन डेथमा मनाङका रणदीप पौडेलको प्रहारलाई जावलाखेलका गोलकिपर युनिश चौधरीले उत्कृष्ट बचाऊ गरेपछि जित सुनिश्चित भएको हो । पहिलो ५ पेनाल्टीमा दुवै पक्षबाट ४–४ गोलको बराबरी भएको थियो । त्यसपछि ७–७ पेनाल्टीमा समान ६ गोल भयो । प्रतिस्पर्धात्मक खेलमा निर्धारित ९० मिनेटसम्म दुवै पक्षबाट… पुरा पढौ

थ्री स्टार आहा रारा पोखरा गोल्डकपको सेमिफाइलनमा

थ्री स्टार आहा रारा पोखरा गोल्डकपको सेमिफाइलनमा
पोखरा, १३ माघ/ पाँच पटकका आहा रारा पोखरा गोल्डकपको विजेता थ्रीस्टार सेमिफाइलनमा प्रबेश गरेको छ । पोखरा रंगशालाको फुटबल मैदानमा शनिबार भएको पहिलो क्वाटरफाइनलमा पाहुना टोली भुटानको पारो क्लबलाई २–० गोलले हराउदै सेमिफाइनलमा प्रबेश गरेको हो । निधारीत ९० मिनेटको समयमा गोल रहित बराबरी भएपछि अतिरिक्त समयमा खेल पुगेको थियो । अतिरिक्त समयको अन्तिम ६ मिनेटमा आशिष चापागाईँले दुई गोल गर्दै थ्री स्टारको सेमिफाइनलको यात्रा पक्का बनाए । आशिषले खेलको ११४ औं मिनेटमा आशिष चापागाईँले गोल गर्दै थ्री स्टारलाई अग्रता… पुरा पढौ

पुलिस क्लब आहा रारा पोखरा गोल्डकपको अन्तिम आठमा

पुलिस क्लब आहा रारा पोखरा गोल्डकपको अन्तिम आठमा
पोखरा, १२ माघ/ आहा रारा पोखरा गोल्डकपको सफल टोली नेपाल पुलिस क्लब २३ औं आहारारा पोखरा गोल्डकप फुटबलको क्वार्टरफाइनलमा प्रबेश गरेको छ । पोखरा रंगशामा भएको विभागीय डर्बीमा पुलिसले एपीएफलाई २–० ले हराउँदै पुलिस अन्तिम आठमा प्रबेश गरेको हो ।पुलिसलाई जिताउन दिलान दुवै गोल मानबहादुर परियारले गरे । उनले खेलको १९ औं र ७० औं मिनेटमा गोल गरे । उनी म्यान अफदि म्याच हुन सफल भए । उनले पहिलो गोल प्रताप गुरुङले हानेको फ्रिकिकमा पेनाल्टी बक्समा रहेका परियारले हेडमार्फत जाली… पुरा पढौ

आहा रारा पोखरा गोल्डकपमा मच्छिन्द्रलाई हराउदै जावलाखेल अन्तिम आठमा

आहा रारा पोखरा गोल्डकपमा मच्छिन्द्रलाई हराउदै जावलाखेल तस्बिरः योगेन श्रेष्ठ
पोखरा, ११ माघ/ पोखरामा जारी आहा रारा गोल्डकपमा मच्छिन्द्र क्लबलाई हराउदै जावलाखेल युथ क्लब क्वाटरफाइलनमा प्रबेश गरेको छ । २३ औं संस्करणको आहारारा पोखरा गोल्डकपको तेस्रो प्रिक्वार्टरफाइनलमा जावलाखेलले मच्छिन्द्रलाई १–० गोल अन्तरले हराउदै अन्तिम आठमा प्रबेश गरेको हो । पोखरा रंगशालाको फुटबल स्टेडियममा भएको खेलमा ३७ औ मिनेटमा जावलाखेलका लागि हिसुब थपलियाले निणार्यक गोल गरे । विपक्षी टिमका गोलरक्षक विशाल श्रेष्ठ अगाडि बढेको अवस्थामा उनलाई बिट गर्दै हिसुबले गोल गरेका थिए । जावलाखेलले माघ १५ गते मनाङ मस्र्याङ्दी सगँ खेल्ने… पुरा पढौ

२३ औं आहा रारा पोखरा गोल्डकप माघ दोस्रो साता

२३ औं आहा रारा पोखरा गोल्डकप माघ दोस्रो साता
पोखरा, २२ मंसिर/ सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा बर्सेनि आयोजित फुटबल प्रतियोगिता आगामी माघ दोस्रो साता हुने भएको छ । यसपालि हुने २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको तयारीमा यतिखेर आयोजक लागिपरेको छ । ‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यद्वारा अभिप्रेरित हुँदै सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालका ए डिभिजनका क्लब, विभागीय टिमहरु, सुपर लिगका टिम, विदेशी टिम, मोफसलको टिमसहित आयोजकका टिमले भाग लिने छन् । प्रतियोगितालाई सधैं झैं हिमश्री फुड्स प्रालिले… पुरा पढौ

पाहुना टोलीलाई हराँउदै संकटालाई २२ औं आहा राराको उपाधि (कस्ले के के जित्ते)

पाहुना टोलीलाई हराँउदै संकटालाई २२ औं आहा राराको उपाधि
पोखरा, २३ पुस/ अतिरिक्त समयमा भुटनिज युथ स्पोर्टस क्लबलाई पराजित गर्दै संकटाले आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको छ । दोस्रो पटक उपाधि उचाल्दा संकटका लागि कप्तान सुनिल बलले निर्णायक गोल गरे । निर्धारित समयमा २–२ गोलमा टुंगिएपछि खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयको दोस्रो हाफमा सुनिल बलले गोल गर्दै कप्तानी जिम्मेवारी पुरा गरे । फाईनलमा दुई गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै भुटनिज युथले उत्कृष्ट कमब्याक गर्यो । संकटा पहिलो हाफको ८ औं मिनेटमा सुरजजिउ ठकुरीले गोल गरे ।… पुरा पढौ

भुटनिज युथ स्पोर्टस अमेरिका आहा राराको फाइनलमा

भुटनिज युथ स्पोर्टस अमेरिका आहा राराको फाइनलमा
पोखरा, २१ पुस/भुटनिज युथ स्पोर्टस क्लब मिनेसोटा अमेरिका पोखरा आहा रारा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा विहीबार भएको दोस्रो सेमिफाईनलमा चर्च ब्वाईज युनाईटेडको चुनौतिलाई १–० गोलले पन्छाउँदै पाहुना टोली भुटनिज फाईनल प्रवेश गरेको हो । पहिलो हाफको अतिरिक्त समय ४८ औं मिनेटमा भुटनिज युथ स्पोर्टसले गोल गरेको थियो । प्रविन बस्नेतको फ्लिक पासलाई सदुपयोग गर्दै रोजिन प्रजापतिले निर्णायक गोल गरे । खेलको ८४ औं मिनेटमा आशिष चौधरीले दोहोरो पहेलो कार्ड९रातो कार्ड० खाँदै मैदान छाडेपछि चर्च ब्वाईज दश… पुरा पढौ

संकटा आहा रारा पोखरा गोल्डकपको फाइनलमा

संकटा आहा रारा पोखरा गोल्डकपको फाइनलमा
पोखरा, २० पुस/ गत वर्षको उपाधि विजेता सशस्त्र प्रहरीको एपिएफ क्लबलाई फराकिलो अन्तरले हराउदै संकटा क्लब आहा रारा पोखरा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । २२ औं आहा रारा पोखरा गोल्डकपमा संकटाले एपिएफलाई ४–१ गोलले हरायो । पोखराको मैदानमा बुधबार भएको पहिलो सेमिफाईनल खेलमा संकटासँग सशस्त्र शुरुदेखि नै लर्बराएको थियो । त्रिभुवन आर्मी क्लबलाई क्र्वाटरफाईनलमा पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको संकटाले अर्को विभागीय क्लबलाई सहज पन्छाउन दुई अफ्रिकन खेलाडी नायक बने । संकटाको जितका लागि विदेशी खेलाडी स्टेफन बिनोङले २… पुरा पढौ