खेलकुद

गण्डकी प्रदेश बक्सिङ संघ तदर्थ समितिको संयोजकमा विद्या प्रसाद मर्सानी

गण्डकी प्रदेश बक्सिङ संघ तदर्थ समितिको संयोजकमा विद्या प्रसाद मर्सानी
पोखरा, २४ पुस/ गण्डकी प्रदेश बक्सिङ संघ तदर्थ समितिको संयोजकमा विद्या प्रसाद मर्सानी र सह–संयोजकमा खगेन्द्र क्षेत्री सर्वसम्मत चयन भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा सम्पन्न भेलाले अध्यक्षमा मर्सानी र सहसंयोजमा क्षेत्री सहित ९ सदस्यि तदर्थ समिति निर्विरोध चयन गरेको हो । संयोजकमा चयन भएका मर्सानी बक्सिङका पूर्व मुख्य प्रशिक्षक समेत हुन् । उनी राखेप अन्तर्गत तत्कालिन पश्चिमाञ्चाल क्षेत्रिय खेलकुदमा प्रशिक्षण विभाग प्रमुख समेत रहेका थिए । सह–सयोजक क्षेत्री परिषदका सदस्य हुन् भने उनी विभिन्न खेलकुदमा योगदान दिएका… पुरा पढौ

गण्डकी प्रदेश ह्याण्डबल संघ तदर्थ समितिको अध्यक्षमा पाठक

गण्डकी प्रदेश ह्याण्डबल संघ तदर्थ समितिको अध्यक्षमा पाठक
पोखरा, २३ पुस/ गण्डकी प्रदेश ह्याण्डबल संघ तदर्थ समितिको अध्यक्षमा केशव पाठक सर्वसम्मत चयन भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा सम्पन्न भेलाले अध्यक्षमा पाठकसहित १५ सदस्यि कार्यसमिति निर्विरोध चयन गरेको हो । समितिको उपाध्यक्षमा गिरमान गुरुङ, महिला उपाध्यक्षमा शान्ती थापा बैद्य, महासचिवमा राजेन्द्र पहाडी, सचिवमा विशाल क्षेत्री, कोषाध्यक्षमा बिना गोतामे चयन भएका छन् । त्यसै गरी कार्यसमिति सदस्यमा प्रदिप बगाले (स्याङजा), पार्वती विक (नवलपुर), अधिप पाण्डे (तनहुँ), मोहन गुरुङ (कास्की), तिलक बहादुर अधिकारी (कास्की), कृष्ण सिंह बस्नेत (गोरखा)… पुरा पढौ

पोखरामा भएको क्रिकेटमा एकै खेलमा ९ विकेटको कीर्तिमान

पोखरामा भएको क्रिकेटमा एकै खेलमा ९ विकेटको कीर्तिमान
पोखरा, २३ पुस/ पोखरामा भई रहेको प्रधानमन्त्री कप गण्डकी प्रदेशस्तरीय एकदिवसीय क्रिकेट छनौट प्रतियोगिताको एकै खेलमा ९ विकेटको कीर्तिमानी भएको छ । पोखरा रंगशाला क्रिकेट मैदानमा आइतबार नवलपुरलाई पराजित गर्ने क्रममा चामत्कारिक प्रदर्शन गर्दै तनहुँका सन्दीप पराजुलीले ९ विकेट लिएका हुन् । राष्ट्रिय स्तरको क्रिकेटको प्रतियोगितामा यो दोस्रो उत्कृष्ट बलिङ प्रर्दशन हो । वीरगन्जबाट खेल्दै तीब्र बलर अविनाश कर्णले २०६५ को यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बैतडीविरुद्ध १० विकेट लिएका थिए । काठमाडौंको ग्रेट हिमालय क्रिकेट एकेडेमीमा प्रशिक्षण लिदैं आएका… पुरा पढौ

ट्रायथ्लोनको नेतृत्वमा निलेन्द्रको निरन्तरता, बरिष्ठ उपाध्यक्षमा दीपक कोइराला

ट्रायथ्लोनको नेतृत्वमा निलेन्द्रको निरन्तरता, बरिष्ठ उपाध्यक्षमा दीपक कोइराला
पोखरा, २२ पुस/ नेपाल ट्रायथ्लोन संघको अध्यक्षमा निलेन्द्र राज श्रेष्ठलाई निरन्तरता प्रदान गर्दै २१ सदस्यीय नयाँ कार्यसमितिको गठन गरेको छ । अधिबेसनले संघको बरिष्ठ उपाध्यक्षमा पूर्व गण्डकी प्रदेश साँसद दीपक कोईराला, उपाध्यक्ष द्वयमा सुमन देवकोटा र पूर्व प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, सचिवमा मिकेन महर्जन र कोषाध्यक्षमा निरज श्रेष्ठलाई सर्व सम्मत चयन गरेको हो । यस्तै सदस्यहरुमा युवराज सुनुवार, श्रृजना त्रिपाठी, रेणुका देवी सिटौला, रचना सिंह, दिवाकर राज श्रेष्ठ, दामोदर अर्याल पनि निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित कार्यसमितिका सदस्यहरुलाई… पुरा पढौ

नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ (नेफा) गण्डकीको अध्यक्षमा दवाडी निर्वाचित

नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ (नेफा) गण्डकीको अध्यक्षमा दवाडी निर्वाचित
पोखरा, २१ पुस/नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ (नेफा) गण्डकी प्रदेशको अध्यक्षमा बसन्तराज दवाडी सर्वसम्मत निर्वाचित भएका छन् । नेफा गण्डकीको शनिबार पोखरामा सम्पन्न प्रथम अधिवेशनले आगामी चार वर्षका लागि अध्यक्षमा दवाडीसहित सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । संघको प्रथम उपाध्यक्षमा भरत प्रसाद तिमिल्सिना, द्वितिय उपाध्यक्षमा रन देवी गुरुङ, सचिबमा शर्मिला शर्मा र सहसचिवमा सन्तोष काफ्ले निर्वाचित भए । सम्पन्न अधिवेशनले कार्यसमितिको सदस्यमा रिता श्रेष्ठ थापा, सविता तामाङ, जिम प्रसाद श्रेष्ठ र सुनिल रावल निर्वाचित भएका छन् । यस अघि… पुरा पढौ

टी–२० विश्वकपको खेल तालिका सार्वजनिक, नेपाल कस्तो समूहमा ?

टी–२० विश्वकपको खेल तालिका सार्वजनिक, नेपाल कस्तो समूहमा ?
पोखरा, २० पुस/ आईसीसी टी–२० विश्वकप २०२४ मा नेपाल समूह ‘डी’ मा परेको छ । शुक्रबार सार्वजनिक भएको खेल तालिका अनुसार समूह डीमा नेपालसहित दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड छन् । समूह ए मा भारत, पाकिस्तान, अमेरिका, क्यानडा, आयरल्यान्ड, समूह बीमा इंग्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड, ओमान र समूह सीमा न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा, पपुवा न्युगिनी छन् । जुन ४ देखि ३० सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा ५५ खेल हुनेछन् । हरेक समूहमा रहेका देशले ४–४ खेल… पुरा पढौ

आहा रारा पोखरा गोल्डकपको लागि विभिन्न उपसमिति संयोजक चयन

२३ औं आहा रारा पोखरा गोल्डकप माघ दोस्रो साता
पोखरा, २० पुस/ २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकप सफल बनाउन विभिन्न उपसमिति संयोजक चयन गरिएको छ । आयोजक सहारा क्लब पोखराको बिहीबार अध्यक्ष केशवराज बरालको अध्यक्षतामा बसेको मानार्थ सदस्य एवं सल्लाह सहितको कार्यसमितिको संयुक्त बैठकले संयोजक चयन गरेको हो । जसमा अर्थ संकलन उपसमिति संयोजकमा क्लब सल्लाहकार सुनिलकुमार गुरुङ, प्रचारप्रसार सल्लाहकार दीपेन्द्र श्रेष्ठ, स्वयंसेवक परिचालनमा मानार्थ सदस्य प्रकाश शेरचन, अनुगमनमा मानार्थ सदस्य खेमबहादुर गुरुङ, आवास व्यवस्थापनमा मानार्थ सदस्य मुक्षेत्र गुरुङ, शान्ति सुरक्षा व्यवस्थापनमा सल्लाहकार मदन केसी संयोजक चयन… पुरा पढौ

प्रथम पोखरा तेक्वान्दो प्रतियोगितामा अञ्जुली च्याम्पियन

प्रथम पोखरा तेक्वान्दो प्रतियोगितामा अञ्जुली च्याम्पियन
पोखरा, १६ पुस/ पोखरामा भएको प्रथम खुल्ला आमन्त्रित पोखरा तेक्वान्दो प्रतियोगितामा आयोजक अञ्जुली तेक्वान्दो दोजाङ च्याम्पियन भएको छ । प्रतियोगितामा ६ स्वर्ण, २ रजत र ७ कास्य पदक सहित आयोजक अञ्जुली तेक्वान्दो दोजाङ च्याम्पियन वनेको हो । उक्त प्रतियोगितामा ५ स्वर्ण, २ रजत पदक सहित तनहुको रिसिङ पाटन दोस्रो र ४ स्वर्ण, ६ रजत र १२ कास्य पदक सहित तनहुको भिमाद दोजाङ तेस्रो भएका थिए । प्रतियोगितामा २ स्वर्ण प्राप्त गरी आयोजक अञ्जुली तेक्वान्दो दोजाङका पितर तामाङ र महिला तर्फ… पुरा पढौ

पोखरा कप पुरुष भलिबलको उपाधी पर्वत भलिबल क्लबले जित्यो

पोखरा कप पुरुष भलिबलको उपाधी पर्वत भलिबल क्लबले जित्यो
पोखरा, १६ पुस/ २५ औं सडक महोत्सवको अवसरमा पोखरा महानगरपालिका भलिबल संघको आयोजनामा पौष १४ गतेदेखि भएको पोखरा कप अन्तर क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि पर्बत भलिबल क्लबले जितेको छ । पर्वत भलिबल क्लब र टफ गोर्खा टिम बीच भएको प्रतिस्पर्धामा आइतबार भएको प्रतियोगितामा पर्वतले २५–१६, २५–२१ र २५–२३ को सोझो सेटमा पराजित गरेको थियो । विजेता पर्वत भलिबल क्लबले एक लाख ११ हजार एक सय ११ नगद, ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो भने दोस्रो भएको टफ… पुरा पढौ

२० औं माछापुच्छ्रे पोखरा ओपन टेनिसमा संरक्षक र सुनिरा च्याम्पियन

२० औं माछापुच्छ्रे पोखरा ओपन टेनिसमा संरक्षक र सुनिरा च्याम्पियन
पोखरा, १५ पुस/ २० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिसले मेन्स र उमेन्स सिंगल्सतर्फ नयाँ च्याम्पियन पाएको छ ।कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा आइतबार सम्पन्न प्रतियोगितामा मेन्स सिंगल्स ओपनतर्फ संरक्षक भुषण बज्रचार्य र उमेन्सतर्फ सुनिरा थापा च्याम्पियन भएका हुन् । सोही प्रतियोगिताको १८ औं र १९ संस्करणका च्याम्पियन समेत रहेका नेपालका नं १ ¥याकिङ प्रदिप खड्काको दबदवालाई आफ्नै होम ग्राउण्डमा टाइ ब्रेक म्याचमा २–१ ले हराउँदै संरक्षकले तेस्रो पटक च्याम्पियन बन्ने प्रदिपको सपनामा ब्रेक… पुरा पढौ