पोखरा, २९ भदौ/ नेपाल हवाई खेलकुद संस्था (ना) को अध्यक्षमा अनिल केसी निर्वाचित भएका छन् । संस्थाको २१ औं साधारण सभा तथा दशौं महाधिवेशनमा प्रतिस्पधी सानोबाबु सुनुवारलाई पराजित गर्दै केसी अध्यक्षमा निर्वाचित भएका हुन् । संस्थाको प्रथम उपाध्यक्षमा खेमराज अचार्य र द्धितिय अध्यक्षमा माधव तिवारी सर्वसम्मत चयन भए । यसै गरी प्राविधिक उपाध्यक्षमा बिजय गौतम, महासचिव बलराम आचार्य, सचिव रोशन गौतम, कोषाध्यक्ष शर्मिला शर्मा र सह कोषाअध्यक्षमा रेशम थापा चयन भएका छन् । सदस्यहरुमा गणेश गैह्े, रामचन्द्र सुबेदी, कृशु पौडेल,…
पुरा पढौ