खेलकुद

केपी ओली कपको उपाधिका लागि आर्मी र मधेश भिड्दै

केपी ओली कपको उपाधिका लागि आर्मी र मधेश भिड्दै
पोखरा, १५ मंसिर/ पोखरामा जारी ‘केपी ओली कप टी—ट्वान्टी क्रिकेट’ प्रतियोगिताको उपाधिका लागि मधेश प्रदेश र त्रिभुवन आर्मी क्लब आज भिड्दै छन् । आज ११ बजे हुने फाइनल खेलमा दुई टिम आमन्ने सामन्ने हुनेछन् । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बिहीबार भएको सेमिफाइनल खेलमा मधेशले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई र आर्मीले बागमती प्रदेशलाई हराएर फाइनलको यात्रा तय गरेका थिए । बिहीबार भएको पहिलो सेमिफाइनलमा आर्मीले बागमतीलाई ४ विकेटले पराजित गरेको थियो भने मधेशले एपिएफलाई ११ रनले हराएर फाइन प्रबेश गरेका… पुरा पढौ

एपिएफलाई हराउँदै मधेश प्रदेश फाइनलमा

एपिएफलाई हराउँदै मधेश फाइनलमा
पोखरा, १४ मंसिर/ एपिएफलाई हराउदै मधेश प्रदेश केपी ओली टि२० कपको सेमिफाइनलमा प्रबेश गरेको छ । मधेश प्रदेशले एपिएफ क्लबलाई ११ रनले हराउँदै फाइनलमा प्रबेश गरेको हो । उपाधिको लागि मधेशले आर्मीसँग खेल्नेछ । जितको लागि १ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको एपिएफले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८६ रन बनायो । एपिएफका सन्दीप जोराले ३१ बलमा ३ चौका र ५ छक्कासहित ५४ रन बनाए । प्रदीप ऐरी ४२ बलमा ३ चौका र ४ छक्कासहित ५५ रनमा… पुरा पढौ

केपी ओली कपमा बागमतीलाई हराउँदै आर्मी फाइनलमा (भिडियो सहित)

केपि ओली कप टी–२० क्रिकेटः आयोजक माथि कर्णालीको जित
पोखरा, १४ मंसिर/ पोखरामा जारी केप ओली कप टि२० क्रिकेट प्रतियोगितमा त्रिभुवन आर्मी क्लब फाइनलामा प्रबेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा बागमती प्रदेशलाई ४ विकेटले हराउँदै फाइनलमा प्रबेश गरेको हो । आर्मीले उपाधिको लागि दोस्रो सेमिफाइनलमा मधेश र एपिएफबीचको विजेतासँग खेल्नेछ । जितको लागि १ सय २८ रनको विजयी लक्ष्य पाएको आर्मीले १५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीको जितमा भीम सार्कीले ३५ बलमा ५ चौकासहित ३९ रन बनाए । सोमपाल कामी १४ बलमा १… पुरा पढौ

केपी ओली कप राष्ट्रिय टि २० क्रिकेट कोशी प्रदेशको सान्त्वना जित

केपि ओली कप टी–२० क्रिकेटः आयोजक माथि कर्णालीको जित
पोखरा, १३ मंसिर/ पोखरामा जारी प्रथम केपी ओली कप राष्ट्रिय टि २० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले सान्त्वना जित हासिल गरेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा बुधबार पोखरा रंगशालामा सम्पन्न लिग चरणको अन्तिम खेलमा कोशीले आयोजक निलो विरुद्ध ९ विकेटले जित हासिल गरेको हो । खेल जिते पनि कोशी घर फर्किने छ । खेलमा आयोजक निलोले दिएको ६८ रनको लक्ष्यलाई कोशीले १ विकेट गुमाउँदै ७।४ ओभरमा पुरा गर्दै प्राप्त गर्न सफल भयो । टस जितेर फिल्डिङ रोजेको कोशीले आयोजक… पुरा पढौ

कोशी प्रदेशलाई हराउदै आर्मी केपि ओली कपको सेमिफाइनलमा

केपि ओली कप टी–२० क्रिकेटः आयोजक माथि कर्णालीको जित
पोखरा, १२ मंसिर/ कोशी प्रदेशलाई ३९ रनले हराउदै त्रिभुवन आर्मी क्लब केपी ओली कप टी–२० क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा टस जितेर ब्याटिङ गरेको आर्मीले २० ओभरमा ७ विकेट गुमाउँदै १८६ रन बनायो । आर्मीले दिएको १८७ रनको लक्ष्य पछ्याएको कोशी १८.२ ओभरमा १४७ रन बनाउँदै अलआउट भयो । कोशीका लागि ओपनर सोनु अन्सारीले सर्वाधिक ४४ रन बनाए । समिर कार्कीले ३४, सुजन थपलियाले २१ र विकेटकिपर ब्याटर मिनाश थापाले १६ रन बनाए । आर्मीका लागि सोमपाल… पुरा पढौ

सुदुरपश्चिम सँग पुलिस पराजित हुदाँ केपी ओली कपमा मधेश प्रदेश सेमिफाइनलमा

केपि ओली कप टी–२० क्रिकेटः आयोजक माथि कर्णालीको जित
पोखरा, १२ मंसिर/ छैटौं नम्बरमा आएका किरण ठगुन्नाले अविजित अर्धशतकीय पारी खेलेपछि सुदुरपश्चिमले राष्ट्रिय खेलाडीले भरिएको नेपाल पुलिस क्लबलाई ४ विकेटले पराजित गरेको छ । १५९ रनको लक्ष्यलाई पोखरा रंगशाला क्रिकेट मैदानमा मंगलबार सुदुरले १८.४ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो ।त्यसकै फाइदा मधेश प्रदेशलाई हुदै केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ । मधेशले सुदुरलाई ८ विकेटले पराजित गरेको थियो । नेपाल पुलिस क्लबले मधेशलाई ५७ रनले पराजित गरेको थियो । नेट रनरेटको आधारमा मधेश… पुरा पढौ

पोखरामा आइटीएफ जे–३० टेनिस प्रतियोगिता शुरु

पोखरामा आइटीएफ जे–३० टेनिस प्रतियोगिता शुरु
पोखरा, ११ मंसिर/ कास्की जिल्ला टेनिस संघको आयोजनामा सोमबारदेखि पोखरामा आइटीएफ जे–३० टेनिस प्रतियोगिता शुरु भएको छ । गण्डकी प्रदेशका सामाजिक, स्वास्थ्य तथा खेलकुद मन्त्री सुसिला सिंखडाले प्रतियोगिताका प्राविधिक निर्देशक प्रविण नायक र प्रतियोगिता निर्देशक अजय विष्टलाई बल हस्तान्तरण गर्दै उद्घाटन गरिन् । सो अवसरमा मन्त्री सिंखडाले टेनिस संघले आयोजना गर्दै आएको अन्र्तराष्ट्रिय प्रतियोगिताहरुले पोखराको पर्यटन विकासमा महत्वपूर्ण भूमिंका निर्वाह गरेको बताइन् । उनले टेनिस विकासका लागि मन्त्रालयको तर्फबाट अभिभावकको भूंमिका निर्वाह गर्ने मन्त्री प्रतिवद्धता जाहेर गरिन् । उद्घघाटन समारोहमा… पुरा पढौ

पोखरामा पाँचौ युनिप्स खेल महोत्सवमा भलिबलका खेल सुरु

पोखरामा पाँचौ युनिप्स खेल महोत्सवमा भलिबलका खेल सुरु
पोखरा, १२ मंसिर/ पोखरामा पाँचौ युनिप्स खेल महोत्सव अन्तर्गत सोमबार ९आज०बाट पोखरा रंगशालामा भलिबलका प्रतिस्पर्धाहरु सुरु भएका छन् । संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था (युनिप्स) नेपालको आयोजनामा सुरु भएको छात्ररछात्रा भलिबलतर्फ १६ टिमले सहभागिता जनाएका छन् । प्रतियोगिता अन्तर्गत सेमीफाइनलका समिकरण पुरा भएको युनिप्सका अध्यक्ष शान्त बहादुर गुरुङले जानकारी दिए । पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा सुरु भएको प्रतियोगितामा छात्ररछात्रा दुवैतर्फ कालिका इङलिश बोर्डिङ फाइनलमा प्रवेश गरेको छ । फाइनलमा उपाधिका लागि छात्रतर्फ वेलनन एकेडेमी संग छात्रातर्फ होली एन्जल… पुरा पढौ

केपी ओली कप टि–२० क्रिकेटः नेपाल आर्मी विजयी शुरुवात

केपी ओली कप टि–२० क्रिकेटः नेपाल आर्मी विजयी शुरुवात तस्विरः योगेन्द्र श्रेष्ठ
पोखरा, ११ मंसिर/ पोखरामा जारी केपी ओली कप टि–२० क्रिकेट प्रतियोगितामा विभागिय टोली नेपाल आर्मी क्लबले बिजयी शुरुवाता गरेको छ । आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी निलोलाई ११० रन अन्तरले जित दर्ता ग¥यो । नेपाल आर्मीलाई टस जितेर व्याटिङको निम्तो दिएको आयोजक निलो विरुद्ध आक्रमक प्रस्तुत भएको आर्मीले २० ओभर खेल्दै ६ विकेटको क्षतीमा १९५ रन बनाएको थियो । नेपाल आर्मीका लागि पारिको सुरुवात गरेका सन्तोष कार्कीले ३५ वलमा ७ चौका प्रहार गर्दै टिमका लागि सर्वाधिक ४१ रन बनाए ।… पुरा पढौ

केपी ओली कपः सुदूरपश्चिम प्रदेशलाई मधेस प्रदेशले ८ विकेटले हरायो

केपी ओली कपः सुदूरपश्चिम प्रदेशलाई मधेस प्रदेशले ८ विकेटले हरायो
पोखरा, ११ मंसिर/ केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराएको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको ५८ रनको लक्ष्य मधेस प्रदेशले ४ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा ग¥यो । मधेसकाका लागि अनिल शाह २५ रन, इम्रान शेखल र पवन सराफले १७/१७ रन बनाए । बलिङमा सुदुरपश्चिमका गजेन्द्र बोहराले २ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले १५ ओभर ५ बलमा ५८ रनमा समेटियो । सुदूरपश्चिमलाई सस्तोमै… पुरा पढौ