खेलकुद

खेल पर्यटनको माध्यमबाट गण्डकी प्रदेशको विकास गरिनेः मुख्यमन्त्री पाण्डे

खेल पर्यटनको माध्यमबाट गण्डकी प्रदेशको विकास गरिनेः मुख्यमन्त्री पाण्डे
लेखनाथ, २२ मंसिर/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले खेल पर्यटनको माध्यमबाट गण्डकी प्रदेशको विकास गर्ने प्रदेश सरकारको लक्ष्य रहेको वताएका छन । शनिबार कास्कीको लेखनाथमा आयोजित २५ औं आर्दश कप फुटवल प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश धेरै पर्यटकीय सम्भावना बोकेको स्थल भएको उल्लेख गर्दै पर्यटन नै प्रदेशको समृद्धिको महत्वपूर्ण आधार भएकाले विभिन्न खेल गतिविधिहरुलाई पर्यटन सँग जोडेदै समग्र प्रदेशको विकास गरिने वताएका हुन । मुख्यमन्त्री पाण्डेले खेल क्षेत्र र खेलाडीको विकासका लागि प्रदेश सरकार गम्भीर रहेको वताउँदै खेल… पुरा पढौ

प्याब्सन स्पोर्टस् मिटः ह्याण्डबलमा हिमालयन र सरस्वती आदर्श विद्याश्रम प्रथम

प्याब्सन स्पोर्टस् मिटः ह्याण्डबलमा हिमालयन र सरस्वती आदर्श विद्याश्रम प्रथम
पोखरा, २२ मंसिर / प्याब्सन कास्कीको आयोजनामा पोखरामा जारी १८ औं प्याब्सन स्पोर्टस् मिटको आइतबार समापन हुँदैछ । पोखरा रंगशालामा दिउँसो गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टको प्रमुख आतिथ्यमा स्पोर्टस् मिटको समापन हुने अध्यक्ष मथुराप्रसाद पौडेलले बताए । उनले पाँचदिने महोत्सवले विद्यार्थीको खेल प्रतिभाको प्रस्फुटन तथा विकासमा सहयोग पुगेको बताए । स्पोर्टस् मिटको चौथो दिन शनिबार विभिन्न इभेन्टमा खेल भए । जुनियर ह्याण्डबलमा हिमालयन बोर्डिङ स्कुल, बिरौटा र सरस्वती आदर्श विद्याश्रम, लामाचौरले उपाधि जितेका छन् । गल्र्सतर्फ फाइनलमा हिमायनले सरस्वती आदर्शलाई… पुरा पढौ

प्याब्सन स्पोर्टस् मिटः तेस्रो दिन कसकसले जिते मेडल

प्याब्सन स्पोर्टस् मिटः तेस्रो दिन कसकसले जिते मेडल
पोखरा, २२ मंसिर/ निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), कास्कीको आयोजनामा १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ जारी छ । पोखरा रंगशालामा प्रतियोगिताको तेस्रो दिन शुक्रबार पनि विभिन्न इभेन्टमा खेल भए । गल्र्स फुटबलको उपाधि कुमुदिनी होम्सले जितेको छ । फाइनलमा जुनियर सिटिजनलाई पराजित गर्दै प्रथम भएको हो । तेस्रो शान्तिदीप स्कुल भयो । जुनियर फुटबलतर्फ बालोदय प्रथम हुँदा भ्यू पोइन्ट र पोखरा पब्लिक क्रमशः दोस्रो र तेस्रो भए । ब्याइज (कक्षा १० सम्म) १५०० मिटर दौडमा सगरमाथाका श्रवण अधिकारी प्रथम… पुरा पढौ

पोखरा आइटिएफ जे ३०ः नेपालकी सुनिरा फाइनलमा, भारतकी महिका संग भिड्ने

पोखरा आइटिएफ जे ३०ः नेपालकी सुनिरा फाइनलमा, भारतकी महिका संग भिड्ने
पोखरा, २१ मंसिर/ पोखरा रंगशालास्थित टेनिस सेन्टरमा जारी सर्किट १ आइटिएफ जे३० वल्र्ड टेनिस टुरतर्फ बिहिबार सिंगल्सतर्फका सेमीफाइनल खेलहरु निकै रोमाञ्चपूर्ण रुपमा सम्पन्न भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा प्रतियोगिताको पाचौ दिन विश्वभरका खेलाडीहरू आफ्नो उत्कृष्ट प्रदर्शन प्रस्तुत गर्दै तीव्र प्रतिस्पर्धा उत्रिए भने नेपाली खेलाडीहरूले समेत् उत्कृष्ट छाप छोडे । यसै क्रममा नेपाली खेलाडी सुनिरा थापा गल्र्स सिंगल्सतर्फ शानदार प्रदर्शनका साथ फाइनलमा प्रवेश गरिन् । उनले भारतकी शगुन कुमारीलाई ६–३, ३–६, ७–५ ले पराजित गर्दै फाइनलमा जारी प्रतियोगितामा… पुरा पढौ

हिलसाइडमा त्रिदिवसीय स्पोर्ट्स मिट

हिलसाइडमा त्रिदिवसीय स्पोर्ट्स मिट
पोखरा, २१ मंसिर/ शारीरिक तथा मानसिक स्वस्थ्यका लागि खेल भन्ने उद्देश्यका साथ पोखराको हिलसाइड इङ्ग्लिस स्कुलमा त्रिदिवसीय वार्षिक खेलकुद कार्यक्रम शुक्रबार विद्यालय प्राङ्गणमा एक समारोहबिच सम्पन्न भएको छ। विद्यालयका प्राचार्य डिल्लीराम भट्टराईले व्यानरमा हस्ताक्षरका साथ विद्यालयका सहकार्यकलाप प्रमुख मीनप्रसाद सुवेदीलाई स्पोर्ट्स सामग्री हस्तान्तरण गर्दै बुधबार उद्घाटन गरिएको उक्त कार्यक्रममा कक्षा आठमा अध्यनरत छात्रा प्रियङ्का भण्डारीले ूटुगेदर वि प्ले, टुगेदर वि ग्रोू भन्ने प्रतिज्ञा आफ्ना साथमा सम्पूर्ण खेलाडीहरूलाई वाचन गर्न लगाएकी थिइन्। खुला, कक्षागत तथा तहगत रूपमा तीन दिनसम्म चलेको उक्त… पुरा पढौ

पोखरा आइटिएफ जे ३० जुनियर टेनिसः नेपाल खेलाडीद्वय आरभ र सुनिरा अन्तिम चारमा

पोखरा आइटिएफ जे ३० जुनियर टेनिसः नेपाल खेलाडीद्वय आरभ र सुनिरा अन्तिम चारमा
पोखरा, २० मंसिर/ कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगितामा नेपाली खेलाडी द्वय आरभ सम्राट हाडा र सुनिरा थापा सिंगल्सतर्फ अन्तिम चारमा प्रवेश गरेका छन् । पोखरा टेनिस सेन्टरमा जारी सर्किट १ को प्रतियोगितामा नेपाली खेलाडीहरुले बिजयी यात्रा जारी राखे पनि शीर्ष वरीयताप्राप्त खेलाडीहरू आश्चर्यजनक रूपमा पराजित भएका छन् । ब्वाइज सिंगल्सतर्फ पाँचौं वरीयता प्राप्त आरभ सम्राट हाडा (नेपाल)ले दोस्रो वरीयता प्राप्त भारतिय खेलाडी आदित्य मोरलाई रोमाञ्चक तीन सेटको खेल ३–६, ६–४, ६–३ ले पराजित गर्दै सेमीफाइनलमा स्थान… पुरा पढौ

नेपाल प्रिमियर लिगः आज पनि दुई खेल हुदै, पोखरा एभेन्जर्स जनकपुर सगँ भिड्दै

नेपाल प्रिमियर लिगः आज पनि दुई खेल हुदै, पोखार एभेन्जर्स जनकपुर सगँ भिड्दै
पोखरा, २० मंसिर/ नेपाल प्रिमियर लिग (एनपिएल) मा बिहिबार दुई हुदैछन् । आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स सगँ खेल्ने छ । दुईबीचको खेल कीर्तिपुरमा रहेको टियु क्रिकेट मैदानमा बिहान ९ बजे पछि सुरु हुनेछ । पोखरा पहिलो खेलमा पराजित भएकाले यस खेलमा जितका साथ प्रतियोगितामा पहिलो जित हात पार्न चाहाछ । पोखरा पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो । सुरुवाती दुवै खेलमा जित हासिल गरेको जनकपुर यस खेलमा पनि जितको लयलाई निरन्तरता दिन चाहन्छ… पुरा पढौ

आर्दश कपको तयारी पुरा, उद्घाटन खेलमा आर्दश क्लब र एन्फा तनहुँ भिड्ने

आर्दश कपको तयारी पुरा, उद्घाटन खेलमा आर्दश क्लब र एन्फा तनहुँ भिड्ने
पोखरा, १९ मंसिर/ मंसिर २२ देखि २९ गते सम्म पोखराको लेखनाथमा हुने आदर्श कप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । आदर्श युवा क्लबको आयोजनामा २५ औं सस्करणको आदर्श कप हुन लागेको हो । ६ वर्ष पछि हुन लागको प्रतियोगिता यस अगाडी कोरोना पछि रोकिएको थियो । क्लबले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताको विजेताले नगद ४ लाख २५ हजार ५ सय २५ रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेतालाई नगद २ लाख २५ हजार ५ सय… पुरा पढौ

पोखरा आइटिएफ जे ३० जुनियर टेनिसः सिंगल्सतर्फ क्वार्टर र डबल्सतर्फ सेमीफाइनल समिकरण पुरा

पोखरा आइटिएफ जे ३० जुनियर टेनिसः सिंगल्सतर्फ क्वार्टर र डबल्सतर्फ सेमीफाइनल समिकरण पुरा
पोखरा, १९ मंसिर/ जूनियर आईटीएफ वल्र्ड टेनिस टूर अन्तर्गत पोखरा सर्किट १ को तेस्रो दिनका खेलहरु निकै उत्साहजनक रुपमा सम्पन्न भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगितामा सिंगल्स गल्र्स/ब्वाइजतर्फ प्रिक्वार्टर र डबल्स गल्र्स÷ब्वाइजतर्फ क्वाटरफाइनलका खेलहरु सम्पन्न भएको टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले जानकारी दिएका हुन् । तेस्रो दिनको खेलबाट ब्वाइजतर्फ नेपाली खेलाडी आरभ सम्राट हाडाले हाफ्नो जितको लयलाई कायम गर्दै क्वार्टरफाइनल प्रवेश गरेका छन् । आारभले भारतका वीर मदमलाई ६–३, ६–१ को सोझो सेटमा पराजित गरेका हुन् ।… पुरा पढौ

कर्णाली र काठमाडौंको खेल शुरु

कर्णाली र काठमाडौंको खेल शुरु
पोखरा, १९ मंसिर/ नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्स विरूद्ध काठमाडौं गुर्खाजले टस जितेर पहिले फिल्डिङ रोजेको छ । बुधबारको पहिलो खेलमा काठमाडौंका कप्तान करण केसीले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका थिए । पहिले ब्याटिङ गर्ने कर्णालीले आज पहिलो जितको खोजीमा छ । पहिलो खेलमा कर्णालीलाई जनकपुर बोल्ट्सले पराजित गरेको थियो। काठमाडौंले पनि पहिलो खेल गुमाएको थियो । काठमाडौंलाई चितवन राइनोजले पराजित गरेको थियो । खेल शुरु भएको छ । https://www.youtube.com/watch?v=gdv399jVvNU&ab_channel=ActionSportsHD पुरा पढौ