खेलकुद

एम.ए.कस्ट्रक्सन जेभिद्धारा पोखरा स्पोटर्स अवार्डलाई १ लाख ५० हजार सहयोग

एम.ए.कस्ट्रक्सन जेभिद्धारा पोखरा स्पोटर्स अवार्डलाई १ लाख ५० हजार सहयोग
पोखरा, १३ असार/ छैटौं संस्करणको पोखरा स्पोट्र्स अवार्ड २०७८ लाई सफल पार्न एम.ए.कस्ट्रक्सन जेभिले एक लाख ५० हजार रुपैया सहयोग गर्ने भएको छ । उक्त कम्पनीका निर्देशक ई. दीपक बराल नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दीननाथ बराल बराल बिच आइतबार पोखरा रंगशालामा एक समारोहका बिच सम्झौता पत्रमा हस्ताक्षर भएको मञ्चले जनाएको छ । उक्त समारोहमा मञ्चका निर्वतमान अध्यक्ष एकराज गिरी र सचिव शसि पौडेलको समेत सहभागिता रहेको थियो । प्राप्त सहयोगले उक्त अवार्ड सम्पन्न गर्न थप टेवा पुग्ने मञ्चका अध्यक्ष… पुरा पढौ

नेपाल आइस छैटौं शुभकामना गोल्डकपको उपाधी क्यामरुनी क्लब एभिनियरलाई

नेपाल आइस छैटौं शुभकामना गोल्डकपको उपाधी क्यामरुनी क्लब एभिनियरलाई
पोखरा, १३ असार/ नेपाल आइस छैटौं शुभकामना अन्तराष्ट्रिय गोल्डकपको उपाधी क्यामरुनको एभिनियर क्ल्बले उचालेको छ । हेम्जा युनाइटेडको आयोजनामा गौरीशंकर खेलमैदानमा आइतबार भएको खेलमा आयोजक हेम्जा युनाइटेडलाई ३–१ गोल अन्तरले हराउँदै एभिनियरले नगद ६ लाख रुपैयाँ सहित उपाधी उचालेको हो । हेम्जाले ३ लाख रुपैयाँ प्राप्त ग¥यो । एभिनियरले खेलको सुरुवातमै गोल गरेपनि त्यो अफसाइड रह्यो । पहिला बल चलाएको एभिनियरले सुरुवातमै आक्रमण गरेको थियो । आक्रमक शैलीको फुटबल खेलको एभिनियरले खेलभर हेम्जालाई निकै दबाबमा राख्यो । सेन्टरबाट चलेको बललाई… पुरा पढौ

बागमतीलाई २–० गोलले हराउँदै खुमलटार अन्तिम चारमा

बागमतीलाई २–० गोलले हराउँदै खुमलटार अन्तिम चारमा
पोखरा, ६ असार/ बागमती युथ क्लबलाई २–० गोलले हराउँदै खुमलटार युथ क्लब पोखरामा जारी छैटौं शुभकामना गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । पोखरा २५ हेमजा स्थित गौरीशंकर खेल मैदानमा सोमबार भएको खेलमा बागमती माथि सानदार जित निकालेको हो । खेलको दोस्रो मिनेटमा नै खुमलटारले अग्रता लियो । खुमलटारले पाएको फ्रिकिकको सदुपयोग गरेको हो । उक्त फ्रिकिकबाट आएको बललाई नियन्त्रणमा लिदैँ आसिष श्रेष्ठले उत्कृष्ट गोल गरे । सुरुवातमै गोल खान पुगेको बागमतीले खेलमा फर्किने प्रयास गरेपनि सफल भने… पुरा पढौ

छैटौं शुभकामना गोल्डकपमा ब्वाइजको संघर्षपूर्ण जित

छैटौं शुभकामना गोल्डकपमा ब्वाइजको संघर्षपूर्ण जित
पोखरा, ५ असार/ पोखरा हेम्जामा जारी छैटौं शुभकामना गोल्डकप फुटबल प्रतियोगितामा चर्च ब्वाइजले संघर्षपूर्ण जित सहित सेमिफाइनलको यात्रा तय गरेको छ । हेम्जा युनाइटेड क्लबको आयोजनामा आइतबार भएको क्वाटर फाइनल खेलमा चर्च ब्वाइजले कालिका स्पोट्र्स एकेडेमीलाई १–० ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । चर्च ब्वाइजलाई गोलका लागि दोस्रो हाफ कुर्नु परेको थियो । खेलको सुरुवात देखि नै कालिकालाई निकै दबाबमा राखेपनि कुनै गोल गर्न सकेन । पहिलो हाफ बराबरीमा सकिएको थियो । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ… पुरा पढौ

पोखरा स्पोटर्स अवार्डलाई खेलसंघले सघाउने

पोखरा स्पोटर्स अवार्डलाई खेलसंघले सघाउने
पोखरा, ५ असार/ छैटौं संस्करणको ‘पोखरा स्पोटर्स अवार्ड २०७८’ सफल बनाउन गण्डकी प्रदेशका खेलसंघहरुले संघहरुले सघाउने प्रतिबद्धता जनाएका छन् । शनिबार पोखरामा आयोजना गरिएको भेलामा उनीहरुले कार्यक्रमलाई सफल पार्नको लागि रचनात्मक सुझाब समेत दिएका छन् । अवार्ड कार्यक्रमलाई विवादरहित बनाउनुपर्नेमा उनीहरुको जोड थियो । खेलाडी, प्रशिक्षक, खेलसंघ र लाइफटाइम अचिभमेन्ट अवार्डको लागि प्रतिभा छनोट गर्ने आधारको बारेमा उनीहरुले जिज्ञाशा समेत राखे । उनीहरुको जिज्ञासालाई प्रतिभा छनोट समितिका संयोजक विनोद लामिछाने, मञ्चका कार्यबाहक अध्यक्ष सुरज श्रेष्ठ र महासचिव राजाराम पौडेलले मेटाएका… पुरा पढौ

छैटौं हेमजा शुभकामना गोल्डकप सुरु, विरगंजलाई हराउँदै आयोजक सेमिफाइनलमा

छैटौं हेमजा शुभकामना गोल्डकप सुरु, विरगंजलाई हराउँदै आयोजक सेमिफाइनलमा
पोखरा, ४ असार/ हेमजा युनाइटेड क्लबको अयोजनामा आज देखी छैटौं हेमजा शुभकामना गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । पोखरा २५ हेमजा स्थित गौरीशंकर खेल मैदानमा भएको उद्घाटन खेलमा आयोजकले विरगंज युनाइटेड माथि ३–१ को जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको सुरुवात देखी नै निकै दबदबा राखेको हेमजाका लागि सुमन अर्याल नायक बने । उनले २ गोलको महत्वपूर्ण योगदान दिए । यस्तै अर्को गोल कमल थापा मगरले गरे । विरगंजका लागि कृपा चौधरीले गोल गरे । सुरुवात देखीनै… पुरा पढौ

साइक्लिङ प्रतियोगिताको उपाधि पुरुष तर्फ हिमाल टमाटा र महिला तर्फ उषा खनाललाई

साइक्लिङ
पोखरा, ४ असार/ पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइक्लिङ प्रतियोगिताको उपाधि नेपाल आर्मीका हिमाल टमाटाले जितेका छन् । उनले निधिरित ४५ किलोमिटरको दुरी २ घण्टा ३४ मिनेट १० सेडेण्डमा पुरा गर्दै उपाधि जितेका हुन् । तीन मिनेट पछि परेको एपीएफका लक्ष्मण मल्लले २ घण्टा ३७ मिनेट ५० सेकेण्डमा दुरी पुरा गर्दै दोस्रो स्थान हासिल गरे । त्यसै गरी कास्कीका हिक्मत विक २ घण्टा ४६ मिनेट ३९ सेकेण्डमा पुरा गर्दै तेस्रो स्थान हासिल गरे । महिला… पुरा पढौ

पोखरामा शनिबार राष्ट्रिय साइक्लिङ प्रतियोगिता

पोखरामा शनिबार राष्ट्रिय साइक्लिङ प्रतियोगिता
पोखरा, २ असार/ पोखरामा शनिबार राष्ट्रिय साइक्लिङ प्रतियोगिता हुँदैछ । साइक्लिङ प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना, साइक्लिङ संघ कास्की र साइकल सिटी पोखराको सहआयोजनामा प्रतियोगिता हुन लागेको हो । ४५ किलोमिटर दुरीको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । महिला र पुरुष गरी दुई विधामा प्रतियोगिता हुनेछ । पोखरा १६ स्थित कालीखोलाको पुलबाट सुरु हुने प्रतियोगिता ¥यालेचौर, मौजा, आँटीघर, अर्मलाकोट, ढिकीडाँडा लगायत ठाउँ हुँदै कालीखोलाको पुलमै आएर टुंगिने छ ।… पुरा पढौ

पेरुलाई हराउँदै अष्ट्रेलिया लगातार पाँचौ पटक विश्वकपमा छनोट

पेरुलाई हराउँदै अष्ट्रेलिया लगातार पाँचौ पटक विश्वकपमा छनोट
एजेन्सी, ३१ जेठ/ पेरुलाई हराउदै एसियाली राष्ट्र अष्ट्रेलियाले कतारमा हुने फिफा विश्वकप कतार २०२२ मा छनोट भएको छ । कन्टिनेन्टल प्ले अफको फाइनलमा पेरुलाई सडनडेथमा ५–४ ले पराजित गर्दै अष्ट्रेलिया २००६ पछि लगातार पाँचौ पटक विश्वकपमा छनोट भएको हो । निर्धारित र थप गरिएको अतिरिक्त समयमा पनि कुनै गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । जसमा सव्सिच्युट गोलरक्षक एन्ड्रिउ रेडमेन नायक बने । उनले सडनडेथको अन्तिम पेनाल्टी बचाए । टाइब्रेकरमा अष्ट्रेलियाका आरोन मोए, क्रेइग गुडविन, एज्दिन रुस्टिक, जेमी माकलरेन… पुरा पढौ

बाराही र अम्मरसिंह मावि अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको फाइनलमा

बाराही र अम्मरसिंह मावि अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको फाइनलमा
पोखरा, ३१ जेठ/ पोखराको अम्मरसिंह खेल मैदानमा जारी ब्रेकिङ बाउण्ड्रिज एमसिसी अन्तर विद्यालय छात्र छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत अम्मरसिंह र बाराही मावि छात्रतर्फ फाइनलमा पुगेका छन् । सोमबार भएको पहिलो सेमिफाइनल खेलमा अम्मरसिंह माविले भद्रकाली माविमाथि ५८ नको फकाकिलो जित निकाल्दै फाइनलमा स्थान बनाएको हो । पहिला व्याटिङ गरेको अमरसिंहले १०५ रनमा सम्पूर्ण विकेट गुमाएको थियो । खेलमा अम्मरसिंहका अशेष न्यौपानेले ४ चौका र २ छक्का प्रहार गर्दै ३३ रन बनाए । जितका लागि १ सय ६ रन पछ्याएको भद्रकाली… पुरा पढौ