समाचार

समाधान पत्रिका जलाएको प्रति महासंघको आपत्ति

समाधान पत्रिका जलाएको प्रति महासंघको आपत्ति
पोखरा, ५ भदौ/ पोखराबाट नियमित प्रकाशन हुँदै आएको यस क्षेत्रको अग्रणी मध्यको एक पत्रिका समाधान दैनिकमा छापिएको समाचारलाई लिएर पोखराको सूर्यदर्शन सहकारी पीडितहरुको नाममा पत्रिका जलाइएको घटनाका विषयमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति र कास्की शाखाको गम्भिर ध्यनाकर्षण भएको छ । जनतालाई सुसूचित गराउने भरपर्दो माध्यमको रुपमा रहेको पत्रिकालाई जलाइनु र पत्रिकाका सम्पादक रामकृष्ण ज्ञवालीको नाम लिँदै धम्किपूर्ण अभिव्यक्ति दिनु संविधान बिपरित र प्रेस एवं अभिव्यक्ति स्वतन्त्रामाथिकै आक्रमणको रुपमा महासंघले लिएको छ । यस घटनाको घोर भत्सना गर्दै पत्रिका… पुरा पढौ

पोखराको लेकसाइडमा दुर्घटना

पोखराको लेकसाइडमा दुर्घटना तस्बिरः आषिश पुरी
पोखरा, ५ भदौ/ पोखरा महानगरपालिका ६ लेकसाइडको डिहिको पाटनमा दुर्घटना भएको छ । बसले ठक्कर दिंदा मोटरसाइकल चालक भिमबहादुर सारु घाइते भएको छन् । पोखराको सिर्जनाचोक स्थित मेट्रोसिटि अस्पतालमा उपचार भैरहेको छ । उनको अबस्था खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ । नगर बसले ग १२ प ९८५० नम्बरको मोटसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सारुको तनहुँको देवघाट गाउँपालिका घर रहेको छ । ट्राफिक कार्यालय कास्कीका अनुसार दुर्घटनास्थलमा सँगै दुईवटा बस भएकाले कुन बसले ठक्कर दिएको भन्ने खुल्न नसकेको जनाएको छ… पुरा पढौ

बुलौदीमा कार दुर्घटना

बुलौदीमा कार दुर्घटना
पोखरा, ४ भदौ/ पोखरा महानगरपालिका वडा नम्बर ६ र ७ जोड्ने बुलौदी खोला पुलमा कार दुर्घटना भएको छ । हल्नचोकबाट जिरो किलोमिटर तर्फ आउदै गरेको बा५च ४२२५ नम्बरको कार दुर्घटना भएको हो । बिहान ५ बजे भएको दुर्घटनामा कार सडकको डिभाडरमा उक्लेको छ । ओरालो सडक र घुम्दी भएका कारण यो ठाउँमा बेला बेलामा दुर्घटना भइरहने भए पनि पुल सम्बन्धीत पक्षको ध्यान जान सकेको छैन । दुर्घटना भएको कारमा दुई जना सवार थिए । उनीहरुलाई सामान्य चोट लागेको छ । पुरा पढौ

पोखरामा मोडिफाइड गरिएका १४९ मोटरसाइकललाई कार्वाही

पोखरामा मोडिफाइड गरिएका १४९ मोटरसाइकललाई कार्वाही
पोखरा, २ भदौ/ पोखरामा मोटरसाइकलको स्वरुप परिवर्तन (मोडिफाइड) गरिएका १ सय ४९ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिए कार्वाही गरेको छ । साउन ३० देखि भदौ २ गतेसम्म १ सय ४९ वटा मोटरसाइल नियन्त्रणमा लिए र कार्वाही गरिएको कास्की प्रहरी प्रमुख मोहन कुमार थापाले बताए । कास्कीका प्रहरी चौकी र ट्राफिक प्रहरी कार्यालय कास्कीले मोटरसाइकलको स्वरुप परिवर्तन गरि होहल्ला गर्दै हिड्ने, ध्वनी प्रदुषण गर्ने मोटरसाइकललाई नियन्त्रणमा लिइएको थापाको भनाई छ । मोडिफाइड गरिएका मोटरसाइकललाई कारवाही गर्दा करिव २२ लाख राजश्व संकलन… पुरा पढौ

पोखरा महानगरको अनुगमनः २ लाख ५५ हजार जरिवाना

पोखरा महानगरको अनुगमनः २ लाख ५५ हजार जरिवाना
पोखरा, २ भदौ/ पोखरा महानगरपालिले आइतबारदेखि बजार अनुुगमन सुरु गरेको छ । बजारमा मुल्यबृद्धि,मिसावट र जनस्वास्थ्यमा असर गर्ने गरी मासुुज जन्य तथा खाद्यय सामग्री बिक्री वितरण भैरहेको जनगुुनासो आएपछि अनुुगमन सुरु गरिएको महानगरले जनाएको छ । गुुनासो आएपछि पहिलो चरणमा माछा र मासुुमा अनुुगमन सुरु गरिएको हो । महानगरका उपप्रमुख एवं बजार अनुुगमन समितिका संयोजक मञ्जुुदेवी गुुरुङको नेतृत्वमा पोखराको श्रीकम्पलेक्स, सृजनाचोक र पृथ्वीचोकमा रहेका १७ वटा माछा र मासुु पसलमा अनुुगमन गरेको हो । अनुुगमनका क्रममा कुहिएर खाना योग्य नभएको… पुरा पढौ

सुर्य दर्शन वचत तथा ऋण सहकारी ठगी कसूरका १ जना पक्राउ

सुर्य दर्शन वचत तथा ऋण सहकारी ठगी कसूरका १ जना पक्राउ
पोखरा, २ भदौ/ सुर्य दर्शन बचत तथा ऋण सहकारी संस्था लि पोखराको जम्मा रहेको रकम सहकारी ऐन, नियमावाली तथा संस्थाको नियम विपरित हिनामिना एवं अपचलन गरेर ठगी कसूरमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । कास्की प्रहरीले फरार रहेका प्रतिवादी जिल्ला पर्सा विरजंग महानगरपालिका वडा १४ श्रीपुर स्थायी वतन भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा १७ घारीपाटन बस्ने ४८ बर्षीय अर्जुन नकर्मीलाई पक्राउ गरेको छ । सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्था पोखराका पुर्व सचिव रहेका उनलाई… पुरा पढौ

सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी

सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी
सोलुखुम्बु, ३२ साउन/ सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी आएको छ । दूधकोशीको सहायक खोला (थामे) मा शुक्रबार दिउँसो एक्कासी बाढी आउदा खुम्बु पासाङल्हामू गाउँपालिका वडा–५ मा पर्ने थामे गाउँ प्रभावित भएको छ । केही दिनदेखि वर्षा त भइसकेको थियो, तर यति ठूलो बाढी आउने अवस्था नभएको स्थानीयले बताएका छन् । त्यसैले माथिल्लो भेगमा रहेको हिमताल फुटेको हुनसक्ने स्थानीयको अनुमान छ । थामे गाउँमा ४५ घरधुरीलाई बाढीले प्रभावीत बनाएको छ । थामे गाउँपुग्न सोलुखुम्बु सदरमुकामबाट ४ दिन लाग्छ । https://www.facebook.com/clickgandaki/videos/1166971481189870 पुरा पढौ

मुख्य न्यायाधिवक्ताको कार्यालयको प्रतिवेदन प्रदेश प्रमुख समक्ष प्रस्तुत

मुख्य न्यायाधिवक्ताको कार्यालयको प्रतिवेदन प्रदेश प्रमुख समक्ष प्रस्तुत
पोखरा, ३२ साउन/ गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट समक्ष गण्डकीका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा ९पौडेल० ले मुख्य न्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रतिवेदन विहीबार एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभएको छ । प्रदेश प्रमुख भट्टले मुख्य न्यायाधिवक्ता प्रदेश सरकारका मुख्यमन्त्रीको कानुनी सल्लाहकार रहेकाले सरकारको न्यायिक कामकारबाहीमा पूर्ण जिम्मेवार रहने बताउनुभयो । उहाँले भन्नुभयो – ‘प्रदेश सरकारलाई कानुनी सवालमा कहिँकतै चुक्न नदिई सजग गराउन मुख्य न्यायाधिवक्ताको भूमिका रहन्छ । कानुनको व्यवहारिक प्रयोगमा सुधार गर्दै जानुपर्ने विषयमा पनि राय प्रदान गर्नेमा… पुरा पढौ

पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घट्यो (पोखरा क्षेत्रमा कति)

नेपाल आयल निगम
पोखरा, ३१ साउन /नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ । आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटेको मूल्य अनुसार काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ र डिजल तथा मट्टीतेल १५५ रुपैयाँ कायम भएको निगमले सूचना जारी गरेको छ । त्यसै गरी चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर १६२, डिजल र मट्टीतेल १५२ रुपैयाँ कायम भएको… पुरा पढौ

पाल्पाको लाखे नाच पोखरामा देखाइने

पाल्पाको लाखे नाच पोखरामा देखाइने
पोखरा, ३१ साउन/ पाल्पाको ऐतिहासिक लाखे नाच पोखरामा पनि देखाइने भएको छ । सिटिजन फर्निचर आयोजनामा आगामी भदौ १ गते उक्त नाच देखाइने तयारी छ । न्यूरोडस्थित सिटिजन फर्निचरको आँगनमा राति ८ देखि १० बजेसम्म उक्त नाच देखाउने तयारी भएको कम्पनी संचालक दीपक कार्कीले बताए । त्यसका लागि पाल्पा रिब्दीकोटस्थित श्री भीमसेन गुठी भैरवस्थान, हटियाको लाखे नाच–२०८१ टोली कलाकार, बाजागाजासहित यहाँ आउने छ । युवा व्यवसायी कार्की आफैं पनि भैरवस्थानका हुन् । उनकै पहलमा अघिल्लो वर्षसमेत सिटिजन फर्निचरको आँगनमा भैरव… पुरा पढौ