विराटनगर, १ चैत/ उदयपुरको बेलका नगरपालिका ७ मेनामैनीमा बोलेरो दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । सुनसरीबाट भोजपुरको घोडेटार तर्फ जाँदै गरेको को१ज २५९३ नम्बरको बोलेरो मैनामैनीमा सडकबाट अन्दाजी ४ सय मिटर तल खसेको हो । मृत्यु हुनेमा चालक हतुवागढी गाउँपालिका–२ का ४२ बर्षीय मान बहादुर बस्नेत, बोलेरोमा सवार हतुवागढी गाउँपालिका–२ की ७० बर्षीया पर्वतमाया राई, २३ बर्षीय चन्द्र प्रकाश राई, चन्द्र प्रकाश राईको ६ महिनाको छोरा डिसाङ राई, हतुवागढी गाउँपालिका –९ का ६८ बर्षीय पदम बहादुर थापा, हतुवागढी…
पुरा पढौ