बागलुङबाट पोखरा आउदै गरेको बस हेमजामा दुर्घटना (घाइतेको विवरण सहित)

-


     क्लिक गण्डकी     
     वैशाख १५ गते २०८१ मा प्रकाशित


बागलुङबाट पोखरा आउदै गरेको बस हेमजामा दुर्घटना

बागलुङबाट पोखरा आउदै गरेको बस हेमजामा दुर्घटना

पोखरा, १५ बैशाख/ पोखरामा शनिबार साँझ ७ः३० बजे बस दुर्घटना हुँदा चालकसहित १९ जना घाइते भएका छन् ।

बागलुङबाट पोखरा आउँदै गरेको ग१ख ९२९७ नम्बरको बस पोखरा महानगरपालिका वडा नं. २५ हेमजास्थित गुम्वाको ठीक तल सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते भएकाहरुको पोखराको विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।
घाईते

घाईते :-

१.जिल्ला तनहुँ शुक्लागण्डकी न.पा. वडा नं. ११ अलैची बस्ने बर्ष ३९ की कमला सिग्देल दायाँ हातमा चोट रहेको उपचार भई रहेको ।

२.ऐ.ऐ.बस्ने बर्ष ५० कि.ईन्द्र कला भुजेल खुट्टामा चोट रहेको उपचार भई रहेको ।

३.ऐ.ऐ.बस्ने बर्ष ७७ कि.रुपा देबी सिग्देल छातीमा चोट रहेको उपचार भई रहेको ।

४.ऐ.ऐ.बस्ने बर्ष २५ कि.प्रमिला सिग्देल टाउकोमा चोट रहेको उपचार भई रहेको ।

५.ऐ.ऐ.बस्ने बर्ष ४७ कि.सिता सिग्देल टाउको र दायाँ कुममा चोट रहेको उपचार भई रहेको ।

६.ऐ.ऐ.बस्ने बर्ष ६३ को लोकनाथ सिग्देल दायाँ हात र खुट्टामा चोट रहेको उपचार भई रहेको ।

७.ऐ.ऐ.बस्ने बर्ष ५८ को सिता सिग्देल टाउको र ढाडमा चोट रहेको उपचार भई रहेको ।

८.ऐ.ऐ.बस्ने बर्ष ५८ को खेमनारायण सिग्देल बायाँ हातमा चोट रहेको उपचार भई रहेको ।

९.ऐ.ऐ.बस्ने बर्ष २२ की स्वस्तिका सिग्देल दायाँ हातमा चोट रहेको उपचार भई रहेको ।

१०.ऐ.ऐ.बस्ने बर्ष ४८ की शान्ति सिग्देल घाँटी र हाडमा चोट रहेको उपचार भई रहेको ।

११.ऐ.ऐ.बस्ने बर्ष ३० को सागर परियार घाँटी र ढाडमा चोट रहेको उपचार भई रहेको ।

१२.ऐ.ऐ.बस्ने बर्ष ६० को पुर्णचन्द्र सिग्देल पेट र दायाँ हातमा चोट रहेको उपचार भई रहेको ।

१३.ऐ.ऐ.बस्ने बर्ष ६१ को राम प्रसाद सिग्देल  दायाँ हातमा चोट रहेको उपचार भई रहेको ।

१४.ऐ।ए.बस्ने बर्ष ५८ की शारदा सिग्देल दायाँ हातमा चोट रहेको उपचार भई रहेको ।

१५.ऐ.ऐ.बस्ने बर्ष ५७ को अग्नि प्रसाद सिग्देल दायाँ हातमा र कम्मरमा चोट रहेको उपचार भई रहेको ।

१६.ऐ.ऐ.बस्ने बर्ष ४७ की लक्ष्मी सिग्देल टाउको र ढाडमा  चोट रहेको उपचार भई रहेको ।

१७.ऐ.ऐ.बस्ने बर्ष ५० की बिष्णु सिग्देल घाँटी र दायाँ खुट्टामा चोट रहेको उपचार भई रहेको ।

१८.ऐ.ऐ.बस्ने बर्ष १८ की अनिषा गौतम ढाडमा चोट रहेको उपचार भई रहेको ।

१९.ऐ.ऐ.बस्ने बर्ष ४३ की बिष्णु गौतम बायाँ हात, छाती र खुट्टामा चोट रहेको उपचार भई रहेको ।



Tags: