पोखरा, २० पुस/ गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकीको अध्यक्षमा शोभाकुमारी अधिकारीको नेतृत्वमा नयाँ समिति चयन भएको छ । भिटोफ गण्डकीको नवौं साधारणसभा तथा चौंथो अधिवेशनबाट अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।समितिको प्रथम उपाध्यक्षमा रमेश अर्याल, द्वितीय उपाध्यक्षमा सुशीला भण्डारी चयन भएका छन् । भिटोफको सचिवमा लक्ष्मण पहारी, कोषाध्यक्षमा शरण गुरुङ, सहसचिवमा विश्व क्षेत्री चयन भए । सदस्यमा चिन्तामणि पोखरेल, भावना रानाभाट, विमल सापकोटा चयन भएका छन् । निर्वाचन संयोजक तारानाथ पहारी र सदस्य गोपाल थापा र…
पुरा पढौ