पोखरामा धुँवा मुस्लो फाल्दै गुड्ने बस ट्राफिक कारबाहीमा

-


     क्लिक गण्डकी     
     वैशाख १० गते २०८१ मा प्रकाशित


पोखरामा धुँवा मुस्लो फाल्दै गुड्ने बस ट्राफिक कारबाहीमा

पोखरामा धुँवा मुस्लो फाल्दै गुड्ने बस ट्राफिक कारबाहीमा

पोखरा, १० बैशाख/ पोखरामा धुँवा मुस्लो फाल्दै पोखराको सडकमा कुड्ने सवारीलाई कार्वाही शुरु भएको छ ।

पोखरामा सोमबार माइक्रोबसले कालो धुँवा फाल्दा शहर कुदी रहेको एउटा बसलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । धुँवा फाल्दा शहरलाई नै कुरुप र प्रदुषित बनाएको छ ।

वायु प्रदुषीत बनाउने पोखरा नगरक्षेत्र भित्र संचालित ग१ख ८१२४ नम्बरको नगरबसलाई पोखरा ४ बिपिचोकबाट नियन्त्रणमा लिई आवश्यक कारबाही गरेको ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख भानु शर्माले बताए ।

उनले आजबाट अभियान शुरु भएको र अब निरन्तर चल्लने बताए ।https://www.facebook.com/100067676663147/videos/pcb.766505702281978/3701054683556957