समाचार

पोखरा महानगरपालिका वडा नम्बर २३ मा रामकाजी गुरुङ

रामकाजी गुरुङ
पोखरा, २ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर २३ मा रामकाजी गुरुङले विजयी भएका छन् । उनले एमालेका शिवलाल पराजुलीलाई हराएका हुन् । सदस्यमा एमाले र काग्रेसले जितेका छन् । मतपरिणम आउदै छ । पुरा पढौ

पोखरा महानगरपालिका १३६४३ गणना गर्दा

पोखरा महानगरपालिका ४ वटा वडामा मतगणना शुरु
पोखरा महानगरपालिका १३६४३ गणना गर्दामेयरनेकपा एमाले कृष्ण थापा ५०७८एकिकृत समाजबादी धनराज आचार्य ५७४८राप्रपा शंकर खराल ६५८गनेश पौडेल ३३१उपमेयरनेपाली काग्रेस कोपिला रानाभाट ५४७४एमाले मञ्जु गुरुङ ५५६४राप्रपा रन्जना सेन ३७१ पुरा पढौ

पोखरा ३, ४ र २३ मा पछिल्लो मतपरिणाम

पोखरा ३, ४ र २३ मा पछिल्लो मतपरिणाम पुरा पढौ

पोखरा महानगरमा ११५९३ गणनामा मेयर र उपमेयरमा कस्को कति मत

पोखरा, २ जेठ/ पोखरा महानगरपालिका मतगणना जारी छ । पछिल्लो मतपरिणम अनुसार एकिकृत समाजवादीका धनराज आचार्यले ५ हजार ७ मतको ल्याएका छन् । पोखरा महानगर पालिका वडा नम्बर १, २, ३, ४, १२ २३, २४ र २५ को ११ हजार ५ सय ९३ मतगणनामा आचार्यले ५ सय ४ मतले अग्रता लिएका हुन् । एमालेका कृष्ण थापाले ४ हजार ५ सय ३ मत प्राप्त गरेका छन् । राप्रपा शंकर खराल ४ सय ४१ मत र स्वतन्त्र खड्कराज पौडेल गनेश २ सय… पुरा पढौ

कास्कीको रुपा गाउँपालिकाको अध्यक्षमा नवराज ओझा विजयी

नवराज ओझा
पोखरा, २ जेठ/ कास्कीको रुपा गाउँपालिकाको अध्यक्षमा नवराज ओझा विजयी भएका छन् । नेपाली काग्रेसकी गीमाया गुरुङलाई १ हजार ६ सय १२ मत अन्तरले हराउदै ओझा विजयी भएका हुन् । ओझाले ५ हजार ७ सय ४९ मत प्राप्त गरेका छन् भने गिमायाले ४ हजार १ सय ३७ मत प्राप्त गरे । त्यसै गरी उपाध्यक्षमा लालसुब्बा गुरुङले नेपाली काग्रेसका नारायण श्रेष्ठलाई १ हजार १ सय ७९ मत अन्तरले हराए । लालसुब्बाले ५ हजार ३ सय ३२ मत प्राप्त गरे भने नारायण… पुरा पढौ

पोखरा महानगरमा १११९३ गणनामा मेयरमा धनराज, उपमेयरमा मञ्जुको अग्रता

पोखरा, २ जेठ/ पोखरा महानगरपालिका मतगणना जारी छ । पछिल्लो मतपरिणम अनुसार एकिकृत समाजवादीका धनराज आचार्यले ४ हजार ५ सय ६२ मतको ल्याएका छन् । पोखरा महानगर पालिका वडा नम्बर १, २, ३, ४, १२ २३, २४ र २५ को ११ हजार १ सय ९३ मतगणनामा आचार्यले ४ सय ५ मतले अग्रता लिएका हुन् । एमाले कृष्ण थापाले ४ हजार १ सय ५७ मत प्राप्त गरेका छन् । राप्रपा शंकर खराल ३ सय ८१ मत र स्वतन्त्र खड्कराज पौडेल गनेश… पुरा पढौ

पोखरा १२ नेपाली काग्रेसका उमेद्वार सन्तोष बास्तोला विजयी

सन्तोष बास्तोला
पोखरा, २ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर १२ मा नेपाली काग्रेसका सन्तोष बास्तोला विजयी भएका छन् । उनले नेकपा एमाललेका देशभक्त केसीलाई हराए । पोखरा १२ मा नेकपा माओवादी केन्द्रलाई गोविन्द प्रसाद घिमिरे र राप्रपाबाट अमृत आचार्य अध्यक्षका उमेद्वार थिए । त्यसै गरी वडा सदस्यमा नेपाली काग्रेसका सदस्य गोविन्द प्रसाद सिग्देल र सन्तबहादुर थापा, महिला सदस्यमा शान्ति कोइराला र दलित महिला सदस्य गुमादेवी परिवार विजयी भए । पुरा पढौ

पोखरा महानगरपालिका वडा नम्बर ३ र ४ को गणना शुरु

पोखरा, २ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर ३ र ४ को गणना शुरु भएको छ । पोखरा १ र २ को मतगणना सकिएपछि सोही ठाउँमा ३ र ४ को गणना शुरु भएको हो । पोखराको २३, २४ र २५ को गणना भइरहेको छ भने वडा नम्बर १२ को अन्तिम चरणमा पुगेको छ । पुरा पढौ

पोखरा महानगरमा ९२४१ गणनामा मेयरमा धनराज अघि थापा पछि, उपमेयरमा मञ्जुको अग्रता

कृष्ण थापा, मञ्जुदेवी गुरुङ
पोखरा, १ जेठ/ पोखरा महानगरपालिका मतगणना जारी छ । पछिल्लो मतपरिणम अनुसार एकिकृत समाजवादीका धनराज आचार्यले ३ हजार ६ सय ६२ मतको ल्याएका छन् । पोखरा महानगर पालिका वडा नम्बर १, २, १२ २३, २४ र २५ को ९ हजार २ सय ४१ मतगणनामा आचार्यले २ सय १३ मतले अग्रता लिएका हुन् । एमाले कृष्ण थापाले ३ हजार ४ सय ४९ मत प्राप्त गरेका छन् । राप्रपा शंकर खराल ३ सय ८१ मत र स्वतन्त्र खड्कराज पौडेल गनेश १ सय… पुरा पढौ

पोखरा २ मा नेपाली काग्रेसको प्यानलै विजयी कास्को कति मत

पोखरा, २ जेठ/ पोखरा महानगरपालिकामा २ मा वडाध्यक्षमा कांग्रेसका दिवसमान प्रधानाङ्ग प्यानल सहित निर्वाचित भएका छन् । एमालेका दीपक शाहलाई २ सय ७८ मतान्तरले हराएर कांग्रेसका प्रधानाङ्ग वडाध्यक्ष चुनिएका हुन् । प्रधानाङ्गले ९ सय ३९ र शाहले ६ सय ६१ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालय, पोखराले जनाएको छ । पोखराका ३३ वडामध्ये मतपरिणाम सार्वजनिक भएको यो पहिलो वडा हो । पोखरा २ को खुला सदस्यमा कांग्रेसका गौतम विजुक्छे र भिमकुमारी आले (पवित्रा), दलित महिला सदस्यमा सुनिता विक, महिला सदस्यमा… पुरा पढौ