समाचार

पोखरा वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी कस्को कति मत

पोखरा, २ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर १ मा एमालेका प्यान नै विजयी भएको छ । वडा अध्यक्षमा शाहारा प्रधानले १ हजार १ सय ४५ मत पाउदै निर्वाचित भएका छन् । सदस्य जुम काजी गुरुङ १११६, रामजी प्रसाद पौडेल १०७३, महिला सदस्य शोभा नेपाल ११४२, दलित महिला सदस्य जुक माया दमाई ११४७ मत ल्याउदै विजयी भएका छन् । पुरा पढौ

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा कांग्रेसका मिनबहादुर गुरुङ निर्वाचित

मिनबहादुर गुरुङ र सिता अधिकारी
पोखरा, २ जेठ/ कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका मिनबहादुर गुरुङ निर्वाचित भएका छन् । आइतबार सम्पन्न मतपरिणाम अनुसार गुरुङ नेकपा एमालेका विक्रम गुरुङलाई ४ सय ८२ मतान्तरले पारिजत गर्दै निर्वाचित भएका हुन् । कांग्रेसका मिनबहादुरले ५ हजार ९ सय ८१ मत प्राप्त गरे भने विक्रमले ५ हजार ५ सय १५ प्राप्त गरे । यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकै सिता अधिकारी निर्वाचित भएकी छन् । उनले एमालेकी सीता तिवारीलाई ४ सय २५ मतान्तरले पराजीत गरिन् । अधिकारीले ५ हजार २ सय… पुरा पढौ

पोखरा महानगरमा ५८ सय गणना गर्दा धनराज १ सय ५५ मतले अगाडी

धनराज आचार्य
पोखरा, १ जेठ/ पोखरा महानगरपालिका मतगणना जारी छ । पछिल्लो मतपरिणम अनुसार एकिकृत समाजवादीका धनराज आचार्यले २ हजार २ सय ७८ मतको ल्याएका छन् । पोखरा महानगर पालिका वडा नम्बर १, २, १२ २३, २४ र २५ को ५ हजार ८ सय ५० मतगणनामा आचार्यले १ सय ५५ मतले अग्रता लिएका हुन् । एमाले कृष्ण थापाले २ हजार १ सय २३ मत प्राप्त गरेका छन् । उपमेयरमा नेपाली काग्रेसकी कोपिला रानाभाटले २ हजार ३ सय ५६ मत प्राप्त गरेकी छन्… पुरा पढौ

पोखरा महानगरमा ४६ सय गणना गर्दा धनराज १ सय २६ मतले अगाडी

पोखरा, १ जेठ/ पोखरा महानगरपालिका मतगणना जारी छ । पछिल्लो मतपरिणम अनुसार एकिकृत समाजवादीका धनराज आचार्यले २ हजार ६३ मतको ल्याएका छन् । पोखरा महानगर पालिका वडा नम्बर १, २, १२ २३, २४ र २५ को ४ हजार ६ सय मतगणनामा आचार्यले १ सय २६ मतले अग्रता लिएका हुन् । एमाले कृष्ण थापाले १ हजार ९ सय ३७ मत प्राप्त गरेका छन् । राप्रपाका शंकर खरालले २ सय २३, स्वतन्त्र गनेश पौडेलले १ सय १८ मत प्राप्त गरेका छन् ।… पुरा पढौ

धनराज भन्दा कृष्ण थापा १ सय ५ मतल पछि

पोखरा महानगरपालिका ४ वटा वडामा मतगणना शुरु
पोखरा, १ जेठपोखरा महानगरपालिका मतगणना जारी छ । पछिल्लो मतपरिणम अनुसार एकिकृत समाजवादीका धनराज आचार्यले १ सय ५ मतको अग्रता लिएका छन् । पोखरा महानगर पालिका वडा नम्बर १, २, १२ २३, २४ को ३ हजार ८ सय मतगणनामा आचार्यले अग्रता लिएका हुन् । आचार्यले १ हजार ५ सय ८५ मत प्राप्त गरेका छन् । एमाले कृष्ण थापाले १ हजार ४ सय ८० मत प्राप्त गरेका छन् । राप्रपाका शंकर खरालले २ सय २३, स्वतन्त्र गनेश पौडेलले १ सय १८… पुरा पढौ

पोखरा २३ र २४ मा गठबन्धनको अग्रता

पोखरा, १ जेठपोखरा २३ र २४ मा २ सय मत गन्दा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । यसअघिको चुनावमा २३ मा नेपाली कांग्रेस र २४ मा एमालेले जितेका थिए । २३ मा ५ सय मत गन्दा मेयरमा धनराज आचार्यले २२८ र कृष्ण थापाले २१० मत पाएका छन् । आचार्य सत्ता गठबन्धन र थापा एमाले उम्मदेवार हुन् । यहाँ उपमेयरमा भने एमाले उम्मेदवार मञ्जु गुरुङले बढी मत पाएकी छन् । मञ्जुले २४८ मत पाउँदा सत्ता गठबन्धनकी कोपिला रानाभाटले २०४ मत पाएकी… पुरा पढौ

पोखरा महानगरपालिकामा धनराजको अग्रता कार्यमै

धनराज आचार्य
पोखरा, १ जेठ/ पोखरा महानगरपालिका मतगणना जारी छ । पपछिल्लो मतपरिणम अनुसार एकिकृत समाजवादीका धनराज आचार्यको अग्रता कार्यमै छ । पोखरा महानगर पालिका वडा नम्बर १, २, १२ २३ को ३ हजार ६ सय मतगणनामा आचार्यले अग्रता लिएका हुन् । आचार्यले १ हजार ४ सय ४ मत प्राप्त गरेका छन् । एमाले कृष्ण थापाले १ हजार ३ सय २४ मत प्राप्त गरेका छन् । राप्रपाका शंकर खरालले १ सय ९३, स्वतन्त्र गनेश पौडेलले ७३ मत प्राप्त गरेका छन् । उपमेयरमा… पुरा पढौ

पोखरा महानगरपालिका वडा नम्बर २४ र २५ को गणना शुरु

पोखरा महानगरपालिका ४ वटा वडामा मतगणना शुरु
पोखरा, १ जेठ/ पोखरा महानगरपाकिला वडा नम्बर २४ र २५ मतगणना शुरु भएको छ । केही अगाडीबाट यी दुई वडाको गणना शुरुभएको हो । पोखरा महानगरपाकिला वडा नम्बर १, २, १२, २३ को गणना जारी छ । अहिले सम्म पोखरा महानगरपालिका पछिल्लो मतपरिणमबाट एकिकृत समाजवादीका धनराज आचार्यको अग्रता कार्यमै छ । पोखरा महानगर पालिका वडा नम्बर १, २ र १२ को ३ हजार मतगणनामा आचार्यले अग्रता लिएका हुन् । आचार्यले १ हजार १ सय ७६ मत प्राप्त गरेका छन् ।… पुरा पढौ

कास्कीको मादी गाउँपालिकामा काग्रेसका देवीजङ्ग गुरुङले अग्रता

देवीजङ्ग गुरुङ
पोखरा, १ जेठ/ पालिका अन्तर्गत कास्कीको मादी गाउँपालिकामा मतगणना जारी छ । मतगणनामा नेपाली कांग्रेसका देवीजङ्ग गुरुङले अग्रता बढाएका छन् । उनले नेकपा एमालेका शिवबहादुर गुरुङको भन्दा ५ सय ४ बढि छ । मादीको वडा नम्बर १, २, ३ र ४ को मतगणना सकिंदा कांग्रेसका देवीजङ्ग गुरुङले २ हजार ३ सय ४ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका शिवबहादुर गुरुङ (महेन्द्र) ले १ हजार ८ सय मत ल्याएर पछ्याईरहेका छन् । पुरा पढौ

पोखरा महानगरपालिकामा थापाले धनराज सगँ मत अन्तर घटाए

पोखरा, १ जेठ/ पोखरा महानगरपालिका पछिल्लो मतपरिणमबाट एकिकृत समाजवादीका धनराज आचार्यको अग्रता कार्यमै छ । पोखरा महानगर पालिका वडा नम्बर १, २ र १२ को ३ हजार मतगणनामा आचार्यले अग्रता लिएका हुन् । आचार्यले १ हजार १ सय ७६ मत प्राप्त गरेका छन् । एमाले कृष्ण थापाले १ हजार १ सय १४ मत प्राप्त गरेका छन् । थापा आचार्य भन्दा ६२ मतले पछि छन् । राप्रपाका शंकर खरालले १ सय ८४, स्वतन्त्र गनेश पौडेलले ६५ मत प्राप्त गरेका छन् ।… पुरा पढौ