समाचार

पोखरामा २ मत गणनास्थगित, १ मा ५० मत पुन गणना हुदै

पोखरा महानगरपालिका ४ वटा वडामा मतगणना शुरु
पोखरा, ३१ बैशाख/ पोखरा महानगरपालिका २ मा मत गणनास्थगित भएको । मत सदर र बदर विषयमा विवाद हुदाँ मत गणनास्थगित भएको हो । ८ मत गणना गर्दा सदर र बदर को विषयमा झगडा हुदाँ मतगणना स्थगित भएको हो । ८ मतमा सुर्यमा ४, कलम २, उपमेयरमा सुर्य ३, रुखमा ४ मत आएको थियो । त्यसैगरी पोखरा १ मा एकमत कम भएपछि पुर्न गणना भइरहेको छ । वडा नम्बर १ मा मयेरमा सुर्यमा ३५, कलम ४९, उपमेयरमा रुख ४५ र सुर्य… पुरा पढौ

पोखरा महानगरपालिका वडा नम्बर १२ मा १०० मतगणना गर्दा

कास्कीमा मतदानमा उत्साह
पोखरा महानगरपालिका वडा नम्बर १२ मा १०० मतगणना गर्दा पुरा पढौ

पोखरा महानगरमा १५० मत गणना हुदाँ थापा अगाडी

पोखरा, ३१ बैशाख/ पोखरामा महानगर पालिका वडा नम्बर १ र १२ मा मतगणना गर्दा एमालेका कृष्ण थापा अगाडी देखीएका छन् । थापाले ६१ मतका साथ अग्रता लिएका छन् । एकिकृत समाजबादीका धनराज आचार्यले ५० मत प्राप्त गरेका छन् । उपमेयरमा नेपाली काग्रेसकी कोपिला रानाभाटले ५९ मत प्राप्त गरेकी छन् भने मन्जु गुरुङले ६० मत प्राप्त गरेकी छन् । त्यसै गरी राप्रपा शंकर खरालले ९ मत र स्वतन्त्रको लौरोले २ मत ल्याएको छ । पुरा पढौ

पोखरा महानगरमा ५० मत गणना हुदाँ

पोखरा महानगरपालिका ४ वटा वडामा मतगणना शुरु
पोखरा, ३१ बैशाख/ पोखरामा महानगर पालिका वडा नम्बर ५० मतगणना गर्दा एकिकृत समाजबादीका धनराज आचार्यले २३ मत प्राप्त गरेका छन् भने एमालेका कृष्ण थापाले २२ मत ल्याएका छन् । उपमेयरमा नेपाली काग्रेकी कोपिला रानाभाटको २२ मत प्राप्त गरेकी छन् भने मन्जु गुरुङले २० मत प्राप्त गरेकी छन् , पुरा पढौ

कास्कीको माछापुच्छ्रेमा कांग्रेस अगाडी कस्को कति मत

मीनबहादुर गुरुङ
कास्कीको माछापुच्छ्रेमा कांग्रेस अगाडी कस्को कति मत पुरा पढौ

कास्की अन्नपूर्णमा गाउँपालिकामा युवराजको कुँबरको अग्रता

युवराज कुँबर
पोखरा, ३१ बैशाख / कास्की अन्नपूर्ण गाउँपालिकामा युवराज कुँबरले अग्रता लिएका छन् । नेपाली कांग्रेस उमेद्वार युवराज कुँबर ६ सय ४१ मत प्राप्त गरेका छन् । भने नेकपा एमाले विष्णु केसी ६ सय १९ प्राप्त गरेका छन् । अहिले सम्म १४ सय मतगणना भएको छ । अन्नपुर्ण गाउँपालिकामा २० हजार ३ सय ४८ मतदाता रहेकोमा १४ हजार ९ सय ४ मत खसेका निर्वाचन कार्यालयले जानकारी दिएको छ । पुरा पढौ

कास्कीको माछापुच्छ्रेमा कांग्रेस अगाडी

निर्वाचन चुनाब
पोखरा, ३१ बैशाख/ कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा कांग्रेस उम्मेद्वार अगाडी परेका छन् । अध्यक्षमा कांग्रेसका मीनबहादुर गुरुङले १ हजार ९ सय ८९ मत पाएका छन् भने बिक्रम गुरुङले १ हजार ७ सय ७७ मत पाए । उपाध्यक्षमा सीता अधिकारीले १ हजार ८ सय ३४ मत पाउँदा एमालेकी सीता तिवारीले १ हजार ७ सय २ मत पाएकी छिन् । यो पालिकाको वडा नम्बर १, २ र ३ मा कांग्रेसकै प्यानल विजयी भएका छन् । पुरा पढौ

कास्कीको गाउँपालिका पछिल्लो मतपरिणाम

पोखरा महानगरपालिका ४ वटा वडामा मतगणना शुरु
पोखरा, ३१ बैशाख कास्कीको माछापुच्छे गाउँपालिका मतपरिणामअध्यक्षएमालेका विक्रम गुरुङ १७७७नेपाली काग्रेसका मिनबहादुर गुरुङ १९८९उपाध्यक्षनेकपा एमालेकी सीता तिवारी १७०२नेपाली काग्रेसकी सीता अधिकारी १८३४ कास्की अन्नपूर्णमा १०० मत गन्दाअध्यक्षनेपाली कांग्रेस युवराज कुँबर २६९नेकपा एमाले विष्णु केसी २७४ उपाध्यक्षनेपाली कांग्रेस ४५नेकपा एमाले ४९वडाध्यक्षनेपाली कांग्रेस ४७नेकपा एमाले ४९ कास्कीको रुपा गाउँपालिकानेकपा एमाले नवराज ओझा ८०७नेपाली कांग्रेस गीमाया गुरुङ ९८३ कास्की मादी गाउँपाकिकानेपाली कांग्रेस देवीजंग गुरुङ २६७नेकपा एमाले शिवबहादुर गुरुङ २८७ पुरा पढौ

कास्कीको माछापुच्छे गाउँपालिका मतपरिणाम

निर्वाचन चुनाब
कास्कीको माछापुच्छे गाउँपालिका मतपरिणामअध्यक्षएमालेका विक्रम गुरुङ १७७७नेपाली काग्रेसका मिनबहादुर गुरुङ १९८९उपाध्यक्षनेकपा एमालेकी सीता तिवारी १७०२नेपाली काग्रेसकी सीता अधिकारी १८३४ पुरा पढौ

पोखरा महानगरपालिका ४ वटा वडामा मतगणना शुरु

पोखरा महानगरपालिका ४ वटा वडामा मतगणना शुरु
पोखरा, ३१ बैशाख/ पोखरा महानगरपाकिलाका ४ वटा वडामा मतगणना सुरु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १, २, १२ र २३ को गणना शुरु भएको हो । यहाँको मतगणना ८ ठाउँबाट भएको छ । पोखरामा करिब ६९ प्रतिशत मत खसेको थियो । २ लाख ७ हजार ७ सय १२ मतदातामध्ये १ लाख ४३ हजार २ सय २६ जनाले मतदान गरेका छन् । अघिल्लो स्थानीय निर्वाचन भन्दा करिब ५ प्रतिशतले कम हो । कास्कीको रुपा गाउँपालिका, अन्नपुर्ण, माछापुच्छे, मादी गाउँपालिकामा… पुरा पढौ