समाचार

कास्कीको माछापुच्छे गाउँपालिकामा एमालेका विक्रम गुरुङको अग्रता

निर्वाचन चुनाब
पोखरा, ३१ बैशाख/ कास्कीको माछापुच्छे गाउँपालिकाको अध्यक्षमा एमालेका विक्रम गुरुङले अग्रता लिएका छन् । उनले नेपाली काग्रेसका मिनबहादुर गुरुङलाई पछिपार्दै अग्रता लिएका हुन् । एमालेका विक्रम गुरुङले १ हजार ९२ मत प्राप्त गर्दा नेपाली काग्रेसका मिनबहादुरले १ हजार ६१ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा नेकपा एमालेकी सीता तिवारीले १ हजार २८ मत प्राप्त गरेकी छन् । नेपाली काग्रेसकी सीता अधिकारी १ हजार २७ मत प्राप्त गरेकी छन् । माछापुच्छे गाउँपालिकामा २० हजार ३ सय १६ जना मतदाता रहेकोमा १५… पुरा पढौ

पोखरा महानगरपालिकाको मतगणना २ बजे बाट

पोखरा महानगरपालिकाको मतगणना २ बजे बाट
पोखरा, ३१ बैशाख/ पोखरा महानगरपालिकाको मतगणना शनिबार २ बजेबाट शुरु हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दलहरु सँगको छलफल पछि शनिबार २ बजेबाट गणना शुरु गर्ने निर्णय भएको हो । दुई बजे भन्दा पहिला दलहरुले गणना हेर्ने प्रतिनिधिको व्यवस्थापन गनुपर्ने निर्णय भएको छ । त्यस अगाडी साढे १ बजे सम्म वडा गतरुपमा मतपेटिका मिलाउने सहमती भएको छ । पोखरामा करिब ६९ प्रतिशत मत खसेको थियो । २ लाख ७ हजार ७ सय १२ मतदातामध्ये १ लाख ४३ हजार… पुरा पढौ

पोखरामा ६९ प्रतिशत मत खस्यो, गणना भोली देखी

पोखरामा ६९ प्रतिशत मत खस्यो, गणना भोली देखी
पोखरा, ३० बैशाख/ पोखरामा करिब ६९ प्रतिशत मत खसेको छ । २ लाख ७ हजार ७ सय १२ मतदातामध्ये १ लाख ४३ हजारले मतदान गरेका हुन् । अघिल्लो स्थानीय निर्वाचन भन्दा करिब ५ प्रतिशतले कम हो । अघिल्लो निर्वाचनमा पोखरामा १ लाख ६८ हजार मतदातामध्ये १ लाख २५ हजार ८ सय ५३ मत खसेको थियो । ७४ प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । यस्तै कास्कीको अन्नपूर्ण गाउँपालिकामा ६८ प्रतिशत, माछापुच्छ्रेमा ७४ प्रतिशत मत खसेको छ । अन्नपुर्ण… पुरा पढौ

कास्कीको अन्नपुर्ण गाउँपालिकामा ६८ प्रतिशत मत खस्यो

निर्वाचन चुनाब
पोखरा, ३० बैशाख/ कास्कीको अन्नपुर्ण गाउँपालिका ६८ प्रतिशतमत खसेको छ । २० हजार ३ सय ४८ मतदाता रहेको अन्नपुर्ण गाउँपालिका १३ हजार ९ सय २ मत खसेका निर्वाचन कार्यालयले जानकारी दिएको छ । अन्नपुर्ण गाउँपालिकामा ११ वडा रहेका छन् । वडा नम्बर १ मा १ हजार ३ सय ३९, २ मा १६ सय, ३ मा १ हजार ८ सय ५५, ४ मा १ हजार ७ सय २२, ५ मा १ हजार १, ६ मा १ हजार २ सय ५७, ७… पुरा पढौ

स्याङ्जामा मतदाता बोकेको गाडी दुर्घटना, १४ जनाको मृत्यु

दुर्घटना
पोखरा, ३० बैशाख/ स्याङ्जा वालिङ १४ को अर्खलाबासमा मतदाता बोकेको जीप दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ । ३२ जना सवार गाडी दुर्घटना भएको हो । दुर्घटनामा परेर मृत्यु भएका १० जनाको सनाखत भएको प्रहरीले जानकारी दिएको छ । उद्धार कार्य जारी । मतदानका लागि जाँदै गरेका मतदाताहरु बोकेको ग २ च ३०२६ नम्बरको जीप पर्वत जोड्ने माथिल्लो सडकबाट झरेको हो । घाइतेहरुलाई पोखरा पठाइएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलद्वारा जानकारी । थप विवरण आउन बाकी छ । पुरा पढौ

पोखरामा करिब ३५ प्रतिशत मतदान

कास्कीमा मतदानमा उत्साह
पोखरा, ३० बैशाख/ स्थानीय तहकाको लागि आज भइरहेको मतदानमा बिहान ११ बजेसम्म करिब ३५ प्रतिशत मत खसेको छ । पोखरामा उत्साह जनक रुपमा मतदान भईरहेको निर्वाचन कार्यालय कास्कीका प्रवक्ता रुद्र न्यौपानेले जानकारी दिए । बिहान ७ बजे देखी ११ बजेसम्म ३५ प्रतिशतको हाराहारीमा मतदान भएको न्यौपानेले बताए । अहिले रिपोर्ट लिने काम जारी छ, ३० प्रतिशत मतदान भएको उनले बताए । २ लाख ७ हजार ७ सय १२ मतदातामध्ये करिब ८० हजारले मतदान गरी सकेको उनले बताए । अघिल्लो स्थानीय… पुरा पढौ

कास्कीमा मतदानमा उत्साह, मयेरको उमेद्वारले गरे मतदान

कास्कीमा मतदानमा उत्साह
पोखरा, ३० बैशाख/ स्थानीय तह अन्तर्गतको मतदान कास्कीको मतदानमा उत्साह देखिएको छ । केहीबेरअघि बाट मतदान सुरु भएको हो । मतदान गर्नका लागि लामो लाइन लागेको छ । पोखराको मेयरका उम्मेद्वारमध्ये गठबन्धनबाट धनराज आचार्यले पोखरा ३३ शान्तिउदय मावि मतदान केन्द्रबाट मतदान गरेका छन् । अर्का उम्मेद्वार कृष्ण थापाले पोखरा १६ को बाटुलेचौर स्थित विन्ध्यावासिनी माविबाट मतदान गरेका छन् । यस्तै, उपमेयरतर्फ एमालेकी मन्जुदेवी गुरुङले पोखरा ८ स्थित राम आधारभुत मतदान केन्द्रबाट र कांग्रेसकी कोपिला रानाभाटले पोखरा २६ स्थित भवानी कालिका… पुरा पढौ

कास्कीमा मतदान केन्द्र र गणनास्थल तयार, पानी छेक्न त्रिपाल

कास्कीमा मतदान केन्द्र र गणनास्थल तयार, पानी छेक्न त्रिपाल
पोखरा, २९ बैशाख/ कास्कीका ५ वटै पालिकामा मतदान केन्द्र र मतगणना स्थल तयार भएको छ । कास्कीका सबै पालिकामा मतदान केन्द्र र मतगणना स्थल तयार भएको मुख्य निर्वाचन कार्यालय पोखराका प्रवक्ता निल पनेरुले जानकारी दिए । देशकै दोस्रो ठूलो सहर पोखरा महानगरमा यसपटक २ लाख ७ हजार ७ सय १२ मतदाता छन् । कास्की जिल्लाभर २ लाख ८१ हजार ८ सय ३३ जनाको नाम मतदाता नामावलीमा छ । कास्कीमा १ सय ५० वटा मतदान स्थल छन् र ३ सय ३६… पुरा पढौ

कास्कीमा निर्वाचन सामग्री बोकेर मतदानस्थल तर्फ

कास्कीमा निर्वाचन सामग्री बोकेर मतदानस्थल तर्फ
पोखरा, २७ वैशाख/ स्थानीय तह निर्वाचनको लागि कास्कीमा कर्मचारीहरु निर्वाचन सामग्री बुझेर मतदानस्थलतर्पm लागेका छन् । कर्मचारीले ६४ प्रकारका निर्वाचन सामग्री बुझेर मतदानस्थल तर्फ लागेका हुन् । कर्मचारीले स्वस्तिक छाप, लाहा, मतपेटिका सुरक्षण सिल, स्टिकर, स्ट्याम्प प्याड, मसी, मतपेटिका, मतपत्र, मतदाता परिचयपत्र, रबर म्याट, कपडा, कैची, स्केल, कागज, सियो, धागो, सलाई, ब्रोसर लगायतका ६४ प्रकारका सामान बुझेका हुन् ।कर्मचारीहरु बुधबार सम्म मतदानस्थलमा पुगेर त्यहाँको आवश्यक तयारी गर्ने कास्कीका मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिए । निर्वाचन सामग्री लिनका लागि… पुरा पढौ

पुलको उद्घाटन नभई हेर्न गएको हो पोखरा महानगरका मेयर- जिसी

मानबहादुर जिसी
पोखरा, २७ बैशाख/ पोखरा महानगरका मेयर मानबहादुर जिसीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै परेको उजुरीबारे जिसीले स्पष्टीकरण दिएका छन् । मेयर जिसीले मंगलबार पोखरा वडा ४ र ५ जोड्ने फिर्के पुल उद्घाटन गरेकोमा निर्वाचन आयोगमा उजुरी परेको थियो । आयोगले मेयर जिसीलाई मंगलबार नै स्पष्टीकरण सोधेकोमा उनले पुल उद्घाटनमा सहभागी नभइ मध्यभागमा उपस्थिति मात्रै भएको लिखित स्पष्टीकरण निर्वाचन कार्यलयमा पेस गरेका छन् । स्पष्टीकरणमा भनिएको छ, ‘वडा नम्बर ४ र ५ जोड्ने फिर्के खोलाको पुल निर्माणको अवस्था, अवलोकनको सिलसिलामा म… पुरा पढौ