पोखरा महानगरपालिका वडा नम्बर ३ र ४ को गणना शुरु

-


     क्लिक गण्डकी     
     जेठ २ गते २०७९ मा प्रकाशित


पोखरा, २ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर ३ र ४ को गणना शुरु भएको छ ।

पोखरा १ र २ को मतगणना सकिएपछि सोही ठाउँमा ३ र ४ को गणना शुरु भएको हो ।

पोखराको २३, २४ र २५ को गणना भइरहेको छ भने वडा नम्बर १२ को अन्तिम चरणमा पुगेको छ ।



Tags: , ,