पोखरा, १ मंसिर/ विश्वको पाँचौं ठूलो घडी निर्माता टाइटन कम्पनी लिमिटेडले पोखरामा एक्सक्लुसिभ ब्रान्ड स्टोर शुरु गरेको छ । पोखरा ट्रेड मल, चिप्लेढुंगामा खुलेको यो स्टोरको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की र कम्पनीका इन्टरनेशनल अपरेशन्सका बिजनेस म्यानेजर वसन्त वासुदेवनले उद्घाटन गरे । नयाँ स्टोरमा १००० भन्दा बढी घडीहरू उपलब्ध छ । जसमा पुरुष, महिला तथा युवाहरूका लागि फरक–फरक कलेक्शन समावेश छन्। टाइटनका प्रिमियम मोडेलदेखि फास्ट्र्याकका युवा केन्द्रित डिजाइन, राग अन्तर्गत महिलाहरूका लागि गहना शैलीका घडी, टाइटन स्टेलरको आकाशीय–थीमयुक्त…
पुरा पढौ