पोखरा, २५ चैत/ पोखराको सभागृहचोकमा एक महिलाको हत्या भएको छ । बुधबार साँझ ७ बजेर भएको सो घटनामा एक युवकले महिलाको टाउकोको पछाडिबाट धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रत्यक्षदर्शीले बताएका छन् । पोखरा–८, सहभागृहचोकदेखि शिवालयचोकतर्फ जाने बाटोमा दायाँतर्फ सडकपेटीमा उभिरहेकी ती युवतीमाथि हतियार प्रहार गरेर युवक मोटरसाइकल चढेर भागेको प्रत्यक्षदर्शीले बताए । हत्या हुनेमा पोखरा ५, मालेपाटन निवासी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री रहेको प्रहरीले बताए । प्रहारबाट उनी चिच्चाउँदै ढलेकी थिइन् । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी…
पुरा पढौ