समाचार

‘मेरो गाउँ मेरो ठाउँ’ २०२३ को उपाधि पोखराको टिम डुलुवालाई

‘मेरो गाउँ मेरो ठाउँ’ २०२३ को उपाधि पोखराको टिम डुलुवालाई
पोखरा, १४ जेठ/ ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ मा वेस्ट भिडियो अफ द इयरको उपाधि पोखराको टिम डुलुवाको ‘दि नर्थेन वालले’ जितेको छ । टिमले नगद पाँच लाखसहित भिडियो च्यालेन्ज २०२३ अवार्ड पनि प्राप्त ग¥यो । त्यस्तै प्रतियोगिताको दोस्रो महत्वपूर्ण ‘जजेज च्वोइस अवार्ड’ विजेता आर्यन कुँवरको ‘मयूरी चाल’ बनेको छ । यसले नगद दुई लाखसहित ‘मेरो गाउँ, मेरो ठाउँ’ अवार्ड हात पा¥यो । प्रतियोगिताको ‘मोष्ट एर्नजेटिक भिडियो मेकर’ अवार्ड टिम डुलुवाकै ‘मेरो गाउँ तकसेरा’ ले जितेको छ ।… पुरा पढौ

सिमसार पुरेकोमा पोखरा महानगरको ध्यानाकर्षण सम्बन्धमा !

सिमसार पुरेकोमा पोखरा महानगरको ध्यानाकर्षण सम्बन्धमा मिति २०८० जेठ १३ गते शनिवारका दिन फेवातालको सिमसार क्षेत्र ९माथिल्लो क्षेत्र० मा अनधिकृत रूपमा माटो उत्खनन गरी पुर्ने काम भइरहेको भनी सूचना प्राप्त भए लगत्तै पोखरा महानगरपालिकाको नगर प्रहरी प्रमुखको नेतृत्वमा उल्लेखित स्थानमा निरीक्षण अनुगमनका लागि पुगेको थियो । सो क्रममा अनधिकृत कार्यमा प्रयोग भइरहेको ग१ख ८६८७ नं।को टिप्परलाई नगर प्रहरीले नियन्त्रणमा लिएर कार्यालय तर्फ आउँदै गर्दा पामे बजार स्थित प्रहरी चौकी अगाडी केही उच्छृङ्खल व्यक्तिहरूले बाटो छेकी टिप्परको माटो समेत जबरजस्त रूपमा… पुरा पढौ

पत्रकारद्वय ढकाल र पोखरेललाई अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार

पत्रकारद्वय ढकाल र पोखरेललाई अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार
पोखरा, १४ जेठ/ अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा सञ्चालित यसवर्षको अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार २०८० पत्रकारद्वय रूपनारायण ढकाल र सन्तोष पोखरेललाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । पुरस्कारको राशी २५ हजार नगद, दोसल्ला र सम्मानपत्र छ । यो दोस्रो पुरस्कार हो । छनौट भएका प्रतिभामध्ये पत्रकार रुपनाराण ढकाल विगत २५ वर्षदेखि पोखरालाई कार्यक्षेत्र बनाएर पर्यटनका क्षेत्रमा कलम चलाउँदै आएका छन् । हाल उनी आदर्श समाज र रिसेन्टफ्यूजन नामक अग्रेजी संस्करणको अनलाईपत्रिकामा आवद्ध छन् । त्यस्तै अर्का प्रतिभा पत्रकार सन्तोष पोखरेल… पुरा पढौ

पोखराको हेम्जामा सवारी दुर्घटना, एक जनाको मृत्यु

दुर्घटना
पोखरा, १४ जेठ/ पोखरा महानगरपाकिला वडा नम्बर २५ हेम्जामा सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । शनिबार राति ९ बजे दुर्घटनामा परि हालसम्म नामथर ठेगना नखुलेको करिब ३० बर्षिय युवकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । युवकलाई पोखरा २५ हेम्जाको सुन्दरपुरी चोकमा बाग्लुङबाट पोखरातर्फ आँउदै गरेको लु ३ च ५१२ को जिपले ठक्कर दिएको खुल्न आएको प्रहरीले जनाएको छ । शवलाई पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पालमा राखिएको छ । प्रहरीले जिप र जिप चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको… पुरा पढौ

पोखरा २६ का जनप्रतिनिधिको एक बर्षको समिक्षा, के के भए काम

पोखरा २६ का जनप्रतिनिधिको एक बर्षको समिक्षा, के के भए काम
पोखरा, १४ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर. २६ का निर्वाचित जनप्रतिनिधिहरुले कार्यकालको एक बर्षमा सम्पादन गरेका कामहरुको शनिवार समिक्षा गरेका छन् । गतबर्षको स्थानीय तहको निर्वाच पछि २०७९ जेष्ठ १३ गते पदस्थापन गरेका निर्वाचित प्रतिनिधिले एक बर्षमा गरेका कामहरु वडावासी विच प्रस्तुत गरेका हुन । सो अवसरमा वडाध्यक्ष नरेन्द्र थापाले एक बर्षे कार्यकालमा १८ करोड ६५ लाख रुपैया विनियोजन भएको उल्लेख गर्दै, झण्डै ८० प्रतिशत काम सम्पन्न भएको उल्लेख गरे । बैशाख मसान्तसम्म विनियोजित रकमबाट ६० प्रतिशत र जेठको दोश्रो… पुरा पढौ

फेवातालमा डुबेर एक जनाको मृत्यु

पोखरा, १३ जेठ/ पोखरा महानगरपालिका वडा २४ पामे खपौदी स्थित फेवातालमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । कास्कीको अन्नपुर्ण गाउँपालिका १० घान्द्रुक घर भई हाल जिल्ला कास्की पोखरा १४ चाउथे बस्ने बर्ष ६३ को मिन गुरुङको मृत्यु भएको हो । फेवातालमा डुवी बेपत्ता भएका उनलाई वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी निरीक्षकको कमाण्डमा रेस्क्यु टोली र ससस्त्र प्रहरी बलको टोली समेत खटि गई खोजतलास गर्दा मृत अवस्थामा फेला पारेको थियो । शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल… पुरा पढौ

बेगनास तालमा (nepal ship) नेपाल सिप्प

बेगनास तालमा नेपाल सिप्प
पोखरा, १३ जेठ/ पोखराको लेखनाथमा रहेको बेगनास तालमा (nepal ship) नेपाल सिप्प सञ्चालनमा ल्याएको छ । ठुलो ढुङ्गा बनाए त्यसलाई नेपाल सिपको नाम दिएको छ । करिब २५ जना क्षमताको ढुङ्गा शनिबार बेगनास तालमा परीक्षण गरीएको छ । बेगनास ताल ढुङ्गा व्यवसायी समितिले पर्यटक बढाउने लक्ष्य सहित ढुङ्गा सञ्चालनमा ल्याएको हो । ढुङ्गा निमार्णका लागि समितिले करिब ५० लाख खर्च भएको जनाएको छ । पुरा पढौ

पोखराको बुलौदीमा दुर्घटना

पोखराको बुलौदीमा दुर्घटना
पोखरा, १३ जेठ/ पोखराको बुलौदीमा शनिबार विहान दुर्घटना भएको छ । ग८प १३९७ नम्बरको मोटरसाइकल विजुलीको पोलमा ठोकिएर दुर्घटनामा परेको छ । मोटरसाइकल चालक गम्भिर घाइते भएका छन् । उनको मेट्रोसिटि हस्पिटलमा उपचार भइरहेको छ । उनको टाउकामा चोट लागेको छ । बुलौदीको सो पोलमा बेलामा बेलामा ठोकिएर दुर्घटना हुने गरेका छन् । स्थानीयले सो पोल सार्न विद्युत प्राधिकारणमा अनुरोध गरेपनि प्राधिकरणका कर्मचारी सार्ने काम भने गरेका छैनन् । पुरा पढौ

सञ्जिवनी दिदीबहिनीद्धारा तनहुँका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण

सञ्जिवनी दिदीबहिनीद्धारा तनहुँका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण
पोखरा, १२ जेठ/ सञ्जिवनी दिदी बहिनी केन्द्र, नेपाल पोखराले तनहुँका १० जना विद्यार्थीहरुलाई छात्रवृत्ति, शैक्षिक सामग्री, पोशाक वितरण वितरण गरेको छ । तनहुँको घिरिङ गाउँपालिका र ऋषिङ गाउँपालिकाका दुई विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति, शैक्षिक पोशाक वितरण गरेको हो । तनहुँको घिरिङ गाउँपालिकास्थित महेन्द्रोदय माध्यमिक विद्यालयका ७ र कामधेनु माविका ३ जना छात्राहरुलाई छात्रवृत्ति, शैक्षिक पोशाक वितरण गरेको सञ्जिवनी दिदी बहिनी केन्द्र नेपालका अध्यक्ष बिना गुरुङले बताईन् । छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्दै सञ्विनी दिदी बहिनी केन्द्र नेपालका अध्यक्ष बिना… पुरा पढौ

पत्रकार महासंघ कास्कीमा एआईको प्रयोग विषयक कार्यशाला

पत्रकार महासंघ कास्कीमा एआईको प्रयोग विषयक कार्यशाला
पोखरा, १२ जेठ/ नेपाल पत्रकार महासंघ कास्कीले पत्रकारितामा आर्टिफिसियल ईन्टेलीजेन्स (एआई) को प्रयोग विषयक कार्यशाला सम्पन्न गरेको छ । शुक्रबार पोखरामा भएको कार्यक्रममा ६० जना पत्रकारहरुको सहभागिता थियो । मर्कन्टाइल र डाटा रिर्सच काउन्सिल फर स्टुडेन्ट (डीआरसीएफएस० र प्रिक्सा टेक्नोलोजीको सहयोगमा उक्त कार्यक्रम गरिएको हो । कार्यशालामा एआई लाई पत्रकारितामा कसरी प्रयोग गर्न सकिन्छ रु के फेक भ्वाईस रेकर्ड गर्न सकिन्छ रु फेक भ्वाईस र फ्याक्ट भ्वाईस कसरी छुट्याउने रु एआई ले कसरी समाचार पढ्छ रु खोजपत्रकारितामा एआई का टुल्स… पुरा पढौ