पोखरा, ३० जेठ/ फेवातालको सिरानको सिमसार पुरेर बनाइएको प्लटिङमा पोखरा महानगरपालिकाले डोजर चलाएको छ । महानगरबाट गएको नगर प्रहरीको टोलीले दुई वटा डोजर लगाएर प्लटिङ भत्काएको पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिमिल्सिनाले जानकारी दिए । सिमसार क्षेत्रका सबै प्लटिङ डोजर लगाएर भत्काउन सोमबार नगर प्रहरी सहित नेपाल प्रहरी र शसस्त्र प्रहरी पनि खटिएको थियो । सिमसार पुरेर घडेरी बनाएका समाचारहरु आएपछि जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको संयोजकत्वमा गएको अनुमगन टोलीमा कास्कीका सिडिओ वासुदेव घिमिरे, पोखराका मेयर धनराज आचार्य गएका…
पुरा पढौ