पोखरा, ३ साउन/ पोखरा महानगरपालिकाले बैंक वित्तीय संस्था, होटल, रेष्टुरेन्ट, ईच्छुक व्यक्ति लगायतलाई सहरी क्षेत्रमा सर्वसाधारणलाई शौचालय उपयोग गर्न दिन सार्वजतिक आह्वान गरेको छ । शौचालय सवंसाधारणहरुलाई प्रयोग गर्नदिन महानगरले आह्वान गरेको हो । महानगरले शौचालय उपयोग गर्न दिनेहरुलाई महानगरबाट उपलब्ध हुने सेवा, सुविधामा प्राथमिकता दिने नीतिगत व्यवस्था गरिने उल्लेख गरेको छ । शौचालयामा आवश्यक पर्ने सफाइ एवं स्यानिटरी सामग्रीमा महानगरले लागत सहभागिता दिने सोमबार जारी विज्ञप्तीमा उल्लेख छ । शौचालयमा पहिचानयुक्त लोगो वा संकेत राख्ने गरी कार्यपालिकाबाट निर्णय भएको…
पुरा पढौ